चियाकपमा सुनामी !

चियाकपमा सुनामी !

बृहत् शान्ति सम्झौता भएको १६ वर्ष पुगिसकेको छ तर गत फागुन १९ गते प्रचण्डविरुद्ध जनयुद्धकालीन मुद्दा पेस भयो र सर्वोच्चका दुई न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलले दर्ता गर्ने आदेश दिएका थिए । त्यसका विरुद्ध विभिन्न पार्टीमा विभाजित विगतका माओवादीहरूका…

Read More
युवा जनस्वयम्सेवक मण्डनदेउपुर नगर प्रमुखमा सुमन

युवा जनस्वयम्सेवक मण्डनदेउपुर नगर प्रमुखमा सुमन

काभ्रे : नेकपा (बहुमत) काभ्रेपलाञ्चोक जिल्ला समिति मण्डनदेउपुर नगरपालिका इलाकाअन्तर्गत युवा जनस्वयम्सेवक नेपालको नगर भेलाले सुमन राईको संयोजकत्वमा १५ सदस्यीय नगर समिति गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टीका जिल्ला संयोजक कृष्ण सेवा ‘किरण’ ले अब क्रान्तिको…

Read More
‘शान्ति प्रक्रिया’ र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ सम्बन्धमा काठमाडौँमा आज चार दलको अन्तरक्रिया

‘शान्ति प्रक्रिया’ र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ सम्बन्धमा काठमाडौँमा आज चार दलको अन्तरक्रिया

काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), माओवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (माओवादी) ले आज काठमाडौँमा ‘शान्ति प्रक्रिया’ र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ विषयमा अन्तरक्रिया गर्दैछन् । नेकपा (बहुमत) केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार आज मध्याह्न काठमाडौँ अनामनगरस्थित संवाद डबलीको सभा…

Read More
नेकपा (बहुमत) का नेता रामचन्द्र बलामीप्रति हार्दिक श्रद्धाञ्जली !

नेकपा (बहुमत) का नेता रामचन्द्र बलामीप्रति हार्दिक श्रद्धाञ्जली !

काठमाडौँ / नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य रामचन्द्र बलामीको ६० वर्षको उमेरमा बिहीबार दुःखद् निधन भएको छ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले शोक वक्तव्य जारी गरी पार्टी नेता बलामीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन र पार्टीपङ्क्तिप्रति…

Read More
नेकपा (बहुमत) भक्तपुरद्वारा स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा तालाबन्दी

नेकपा (बहुमत) भक्तपुरद्वारा स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा तालाबन्दी

कमलविनायक : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) भक्तपुरले बिहीबार. कमलविनायकमा रहेको सूदखोर वित्तीय संस्था स्वावलम्बन लघुवित्त संस्थाको कार्यालयमा तालाबन्दी गरेको छ । नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज रोजनको नेतृत्वमा संयोजक केदार, जिल्ला सदस्य काजी, मनसुन,…

Read More
सुनसरीको सूर्योदय बोमी लघुबित्तमा तालाबन्दी

सुनसरीको सूर्योदय बोमी लघुबित्तमा तालाबन्दी

इटहरी : नेकपा (बहुमत) सुनसरीले पार्टीको घोषित कार्यक्रमअन्तर्गत इटहरीस्थित सूर्योदय बोमी लघुवित्त संस्थाको कार्यालयमा तालाबन्दी गरी कारबाही गरेको छ । जिल्ला पार्टीले संस्थाको कार्यालयमा तालाबन्दी गर्नुका साथै पोस्टर टाँसेर नाराबाजीसमेत गरेको छ । तालाबन्दी गर्नुअघि पार्टीका नेता–कार्यकर्ताले कार्यालयका सबै कर्मचारीलाई…

Read More
नेकपा (बहुमत) कास्कीद्वारा लघुवित्त पीडितहरूलाई सङ्घर्षमा उत्रन आह्वान

नेकपा (बहुमत) कास्कीद्वारा लघुवित्त पीडितहरूलाई सङ्घर्षमा उत्रन आह्वान

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्कीले वित्तीय संस्थाबाट पीडितहरूलाई सङ्घर्षमा गोलबन्द हुन आह्वान गरेको छ । पार्टीका कास्की इन्चार्ज विश्वास र संयोजक अनवरतले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय देशव्यापी रूपमा वित्तीय शोषणको आतङ्कले जनता प्रताडित भएकाले आफ्नो पार्टीले…

Read More

नेकपा (बहुमत) द्वारा पार्टीका रूपन्देही संयोजक विजयलाई अविलम्ब रिहा गर्न माग

रूपन्देही / नेकपा (बहुमत) लुम्बिनी ब्युरोले पार्टीका ब्युरो सदस्य एवम् रूपन्देही जिल्ला संयोजक विजयलाई चैत १ गते राती १२ः४० बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा नवलपरासी प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै अविलम्ब रिहा गर्न माग गरेको छ । ब्युरो इन्चार्ज शार्दूलले…

Read More
नेकपा (बहुमत) कास्कीद्वारा सूर्योदय बोमी लघुवित्तमा तालाबन्दी

नेकपा (बहुमत) कास्कीद्वारा सूर्योदय बोमी लघुवित्तमा तालाबन्दी

पोखरा : पार्टीको पूर्वघोषित कार्यक्रमअनुसार नेकपा (बहुमत) कास्कीले बुधबार जिल्लाको माछापुच्छ«े गाउँपालिकामा रहेको सूर्योदय बोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालयमा तालाबन्दी गरेको छ । लघुवित्तहरूले जनताको श्रम लुटेको र यो लघुवित्तहरूमाथिको सुरुआती साङ्केतिक कारबाही मात्रै भएको पार्टीले जनाएको छ ।…

Read More
नेकपा (बहुमत) द्वारा लुम्बिनीका ६ लघुवित्तमा तालाबन्दी

नेकपा (बहुमत) द्वारा लुम्बिनीका ६ लघुवित्तमा तालाबन्दी

काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लुम्बिनी ब्युरोले ब्युरोअन्तर्गत रहेका ६ वटा लघुवित्त संस्थामा प्रारम्भिक कारबाहीस्वरूप तालाबन्दी गरेको छ । ब्युरोअन्तर्गत पर्ने कपिलवस्तुको शिवराज नगरपालिका धर्मनगरमा रहेको समता घरेलु लघुवित्तमा ताला लगाइएको छ । यस्तै रूपन्देहीको देवदहमा रहेको उन्नति लघुवित्त र…

Read More