नेकपा (बहुमत) कास्कीद्वारा सूर्योदय बोमी लघुवित्तमा तालाबन्दी

नेकपा (बहुमत) कास्कीद्वारा सूर्योदय बोमी लघुवित्तमा तालाबन्दी

पोखरा : पार्टीको पूर्वघोषित कार्यक्रमअनुसार नेकपा (बहुमत) कास्कीले बुधबार जिल्लाको माछापुच्छ«े गाउँपालिकामा रहेको सूर्योदय बोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालयमा तालाबन्दी गरेको छ । लघुवित्तहरूले जनताको श्रम लुटेको र यो लघुवित्तहरूमाथिको सुरुआती साङ्केतिक कारबाही मात्रै भएको पार्टीले जनाएको छ । लघुवित्तहरूको यसप्रकारको ज्यादती नरोकिए अझ कडा सङ्घर्षसहित सशक्त कारबाही अघि बढाइने पनि नेकपा (बहुमत) कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :