दोलखामा कर्मचारीलाई बाहिर निकाली एनआईसी एसिया लघुवित्तमा तालाबन्दी

दोलखामा कर्मचारीलाई बाहिर निकाली एनआईसी एसिया लघुवित्तमा तालाबन्दी

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला सङ्गठन समिति दोलखाले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार चरीकोटस्थित एनआईसी एसिया लघुवित्तमा तालाबन्दी गरेको छ ।चरीकोटस्थित भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैबारी ५ धारामा रहेको एनआईसी एसिया लघुवित्त कार्यालयका कर्मचारीलाई बाहिर निकाली तालाबन्दी गरिएको नेकपा…

Read More
नेकपा (बहुमत) काभ्रेले सामुदायिक लघुवित्त संस्थामा लगायो ताला

नेकपा (बहुमत) काभ्रेले सामुदायिक लघुवित्त संस्थामा लगायो ताला

भकुन्डेबसी : नेकपा (बहुमत) काभ्रेपलाञ्चोकले सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भकुन्डेबेसीमा तालाबन्दी गरेको छ । पार्टी जिल्ला संयोजक कृष्ण सेवा ‘किरण’ को नेतृत्वमा लघुवित्तमा बुधबार तालाबन्दी गरिएको नेकपा (बहुमत) काभ्रेले जनाएको छ । विगत लामो समयदेखि उक्त वित्तीय…

Read More
नेकपा (बहुमत) सिन्धुपाल्चोकद्वारा राष्ट्र उत्थान लघुवित्तमा तालाबन्दी

नेकपा (बहुमत) सिन्धुपाल्चोकद्वारा राष्ट्र उत्थान लघुवित्तमा तालाबन्दी

सिन्धुपाल्चोक : लघुवित्त संस्थाले जनतालाई शोषण गरेको विरोधमा नेकपा (बहुमत) सिन्धुपाल्चोकले मेलम्चीमा रहेको राष्ट्र उत्थान लघुवित्तमा तालाबन्दी गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार पूर्वी बागमती ब्युरोअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. १३ मा रहेको राष्ट्र उत्थान लघुवित्तमा तालाबन्दी गरिएको…

Read More
सिराहाको ग्लोबल लघुवित्तमा नेकपा (बहुमत) को ताला

सिराहाको ग्लोबल लघुवित्तमा नेकपा (बहुमत) को ताला

सिराहा / नेकपा (बहुमत) मधेस ब्युरोले व्यापक जनसहभागितामा सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकामा रहेको ग्लोबल लघुवित्त संस्थामा ताला लगाएको छ । नेकपा (बहुमत) मधेस ब्युरो इन्चार्ज नयनले दिएको जानकारीअनुसार गरिब जनतालाई ठग्ने लघुवित्त संस्थाहरूको कार्यालयमा ताला लगाउने पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत…

Read More
सबैखाले दमन र षड्यन्त्र मुर्दावाद ! जनयुद्धका सपना जीवित छन् !!

सबैखाले दमन र षड्यन्त्र मुर्दावाद ! जनयुद्धका सपना जीवित छन् !!

जनयुद्धका नायक भनिएका पुष्पकमल दाहालका विगतका अभिव्यक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेर बयानका लागि बोलाउने निर्णय भएपछि अलपत्रमा पारिएको जनयुद्धकालीन मुद्दा (विषय) हरूको निकासको विषयलाई लिएर माओवादी वृत्त तरङ्गित बन्नु स्वाभाविक मात्र होइन, अत्यावश्यक पनि थियो तर यति बेला दाहालले जनयुद्धकालीन…

Read More
किसानले मलमा पाउँदै आएको अनुदान रकम कटौतीको विरोध

किसानले मलमा पाउँदै आएको अनुदान रकम कटौतीको विरोध

काठमाडौँ : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले सरकारले अन्तर्राष्ट्रिय मूल्य समायोजनको बहाना बनाएर किसानलाई दिँदै आएको अनुदानको रकम घटाएर किसानलाई मलको मूल्य बढाएकोमा विरोध गरेको छ । सङ्गठनका अध्यक्ष हरि श्रेष्ठले मङ्गलबार विज्ञप्ति जारी गरी सरकारले फागुन २९ गतेदेखि…

Read More
वारेन्टेड प्रचण्ड, खण्डित माओवादी र साम्यवादको भविष्य

वारेन्टेड प्रचण्ड, खण्डित माओवादी र साम्यवादको भविष्य

कुनै समय थियो जति बेला कमरेड प्रचण्ड सिङ्गै माओवादी आन्दोलन अर्थात् जनयुद्धका पर्यायवाची थिए । जनयुद्धका आरम्भिक दिनहरूमा प्रचण्ड एउटा रहस्यमयी पात्र पनि थियो तर जनयुद्धको यथार्थले आकार ग्रहण गर्दै जाँदा प्रचण्ड नै जनयुद्ध बन्न पुगे र जनयुद्ध प्रचण्ड बन्यो…

Read More
राजनीतिक सहमति कार्यान्वयन गर्न चार कम्युनिस्ट पार्टीद्वारा  सरकारसँग माग

राजनीतिक सहमति कार्यान्वयन गर्न चार कम्युनिस्ट पार्टीद्वारा सरकारसँग माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित ४ कम्युनिस्ट पार्टीलेसशस्त्र संघर्षका घटनाक्रमहरुलाई संक्रमणकालीन न्यायको सिद्धान्तअनुरुप मेलमिलापपूर्ण समाधान र निरुपण सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्ने गरी विस्तृत शान्ति सम्झौताको भावना र मर्म रहेको भन्दै सोहीअनुसार…

Read More
नेकपा (बहुमत) पाल्पाको चौथो बैठक सम्पन्न

नेकपा (बहुमत) पाल्पाको चौथो बैठक सम्पन्न

पाल्पा : नेकपा बहुमत) पाल्पाको चौथो बैठक सम्पन्न भएको छ । बैठकमा पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज शीतलले क्रान्तिकारी एकता र ध्रुवीकरणसहितको क्रान्तिकारी वर्गसङ्घर्ष अनिवार्य भएको बताए । उनले विद्यमान दलाल सत्तासामु लम्पसार परेर न्याय…

Read More
सहिद–बेपत्ता योद्धा परिवारको आशामिश्रित शालीन विद्रोह

सहिद–बेपत्ता योद्धा परिवारको आशामिश्रित शालीन विद्रोह

‘राधिका, म त आएँ’ भनेर फणिन्द्र सिंखडाले कुनै बिहान, साँझ वा मध्यरातमा घर आएर भनिदिए राधिका सिंखडाको मन कति खुसी हुँदो हो ! २५ वर्षदेखि उनी जीवनमा त्यही सुखद क्षण आउला कि भनेर कहिले कहाँ त कहिले कहाँ भौँतारिँदै हिँडिरहेकी…

Read More