दोलखामा कर्मचारीलाई बाहिर निकाली एनआईसी एसिया लघुवित्तमा तालाबन्दी

दोलखामा कर्मचारीलाई बाहिर निकाली एनआईसी एसिया लघुवित्तमा तालाबन्दी

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला सङ्गठन समिति दोलखाले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार चरीकोटस्थित एनआईसी एसिया लघुवित्तमा तालाबन्दी गरेको छ ।चरीकोटस्थित भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैबारी ५ धारामा रहेको एनआईसी एसिया लघुवित्त कार्यालयका कर्मचारीलाई बाहिर निकाली तालाबन्दी गरिएको नेकपा (बहुमत) दोलखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :