सादा जीवन र कठोर सङ्घर्षमा दृढ रहौँ र जनसमूहसँग घनिष्ट सम्बन्ध कायम राखौँ

सादा जीवन र कठोर सङ्घर्षमा दृढ रहौँ र जनसमूहसँग घनिष्ट सम्बन्ध कायम राखौँ

३ मार्च १९५७ १ हाम्रो पार्टीले शुद्धीकरण आन्दोलनको ढोका खोल्न लागेको छ । यो पार्टीभित्र आलोचना र आत्मालोचनामार्फत अन्तरविरोधहरूलाई हल गर्ने तरिका हो र साथै पार्टी र जनताबीचका अन्तरविरोधहरू हल गर्ने तरिका पनि हो । यसपटक यो आन्दोलनको निशाना नोकरशाही…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भन्यो– नेपालीलाई भुटानी शरणार्थी बनाउने कार्य गम्भीर राष्ट्रघात

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भन्यो– नेपालीलाई भुटानी शरणार्थी बनाउने कार्य गम्भीर राष्ट्रघात

काठमाडौँ : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएकाहरूमा हाइफ्रोफाइलवाला व्यक्तिहरूको नाम एकपछि अर्को गरी छताछुल्ल भइरहेको बेला क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले उक्त घटना गम्भीर राष्ट्रघात र जनघात भएको बताएको छ । नेपाल सरकारको नेतृत्व गर्दै आएका…

Read More
व्यवसायीको आन्दोलनमा क्राकपाको समर्थन

व्यवसायीको आन्दोलनमा क्राकपाको समर्थन

कास्की : कास्कीको पोखरा पृथ्वीचोकमा रहेको सरकारी जमिनमा व्यवसाय गर्दै आएका फुटपाथ व्यवसायीहरूको आन्दोलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, कास्कीले समर्थन जनाएको छ । पार्टीको महाधिवेशन आयोजक समिति सदस्य एवम् कास्की इन्चार्ज गोकुल पराजुलीका अनुसार नेपाल सरकार, कृषि सामग्री संस्थानका नाममा…

Read More
दुईवटा क्रान्तिकारी किसान सङ्गठनद्वारा तत्काल मल–बिउ उपलब्ध नगराइए सङ्घर्षमा उत्रिने चेतावनी

दुईवटा क्रान्तिकारी किसान सङ्गठनद्वारा तत्काल मल–बिउ उपलब्ध नगराइए सङ्घर्षमा उत्रिने चेतावनी

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टीमा आबद्ध दुईवटा क्रान्तिकारी किसान सङ्गठनले किसानलाई अविलम्ब मल–बिउ उपलब्ध गराउन आह्वान गर्दै समयमै मल–बिउ उपलब्ध नगराइए सङ्घर्ष गर्ने चेतावनी दिएका छन् । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष हरि श्रेष्ठ र सोही नामको अर्को…

Read More
बहुप्रतीक्षित क्रान्तिकारी ध्रुवीकरण र आशाको सञ्चार

बहुप्रतीक्षित क्रान्तिकारी ध्रुवीकरण र आशाको सञ्चार

नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच ऐतिहासिक र बहुप्रतीक्षित एकता सम्पन्न भएपछि क्रान्तिकारी जनसमुदाय र क्रान्तिकारी शक्तिमा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएर वैज्ञानिक समाजवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवाद स्थापना हुने एउटा गहिरो आशा सञ्चार भएको छ । क्रान्तिकारी…

Read More
पार्टी एकतापछिका चुनौतीहरू

पार्टी एकतापछिका चुनौतीहरू

नेकपा क्रान्तिकारी (माओवादी) र नेकपा (बहुमत) बीचको एकता कम्युनिस्ट र वामपन्थी युवाहरूको ठूलो चासोको विषय हो । यी दुई कम्युनिस्ट पार्टी एकै ठाउँमा आउने कुराको सम्भावना धेरै चर्चा र अनुमानको विषय बनेको थियो । कतिपयले यसलाई नेपालको कम्युनिस्ट राजनीतिक परिदृश्यका…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ऐतिहासिक घोषणासभा सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ऐतिहासिक घोषणासभा सम्पन्न

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ऐतिहासिक घोषणासभा काठमाडौँमा सोमबार सम्पन्न भएको छ । पुनर्गठित पार्टीका नवनिर्वाचित अध्यक्ष मोहन वैद्य ‘किरण’ ले आफूहरू एकता–सङ्घर्ष–फुट हुँदै नयाँ आधारमा नयाँ एकता गरेर नयाँ पार्टी निर्माण गर्न सफल भएको बताएका छन् । नेकपा…

Read More
हामीलाई सुरक्षाका लागि निर्णायक कदम चाल्न बाध्य बनाइँदैछ : जनगणतन्त्र कोरिया

हामीलाई सुरक्षाका लागि निर्णायक कदम चाल्न बाध्य बनाइँदैछ : जनगणतन्त्र कोरिया

प्योङयाङ : जनगणतन्त्र कोरियाले अमेरिका र दक्षिणकोरियाबीचको तथाकथित ‘वासिङ्टन घोषणा’ को विरोध गर्दै उक्त सहमतिले उत्तरपूर्वी एसिया र विश्वको शान्ति–सुरक्षालाई अझ गम्भीर खतरामा पार्ने चेतावनी दिएको छ । कोरियाली वर्कर्स पार्टी केन्द्रीय समितिका उपविभाग निर्देशक किम यो जोङले सरकारी सञ्चार…

Read More
भोलि भव्य समारोहबीच उत्सवका रूपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पार्टी एकता घोषणसभा हुँदै

भोलि भव्य समारोहबीच उत्सवका रूपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पार्टी एकता घोषणसभा हुँदै

काठमाडौँ : राजनीतिक र मौसमी दुवै प्रतिकूलता चिर्दै भोलि सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता घोषणासभा हुँदैछ । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) को शनिबार काठमाडौँमा सम्पन्न एकता अधिवेशनले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन गरेको हो । अधिवेशनले पार्टी…

Read More
नयाँ पार्टीको नाउँ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पारित, अध्यक्षमा किरण र प्रवक्तामा कञ्चन निर्वाचित

नयाँ पार्टीको नाउँ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पारित, अध्यक्षमा किरण र प्रवक्तामा कञ्चन निर्वाचित

काठमाडौँ : नयाँ जनवादी क्रान्ति गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने उद्घोषका साथ पार्टी अध्यक्षमा मोहन वैद्य ‘किरण’ र प्रवक्तामा धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई चयन गर्दै नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) को एकता अधिवेशन शनिबार सम्पन्न भएको छ ।…

Read More