मोदीले किन गरिराखेका छन् ‘नोटबन्दी’ ?

मोदीले किन गरिराखेका छन् ‘नोटबन्दी’ ?

भारतको मुद्राको उमेर संसारको कुनै पनि देशको मुद्राभन्दा एकदमै कम भएको छ । भारतमा साढे ६ वर्षपहिला त्यहाँको रिजर्भ बैङ्कले सार्वजनिक गरेको दुई हजारको नोट काम नलाग्ने हुन पुगेको छ । मोदी सरकारले ८ नोभेम्बर २०१६ को रातीबाट लागू हुने…

Read More
राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रघाती नागरिकता विधेयक खारेज गर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल

राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रघाती नागरिकता विधेयक खारेज गर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०६३ राष्ट्रघाती रहेको भन्दै उक्त विधेयक खारेज गर्न माग गरेको छ । पार्टी प्रवक्ता कञ्चनले बिहीबार प्रेस वक्तव्य जारी गर्दै…

Read More
पार्टी एकताको महत्व र चुनौती

पार्टी एकताको महत्व र चुनौती

आजको विश्व र नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको छ । वास्तविक क्रान्तिकारीहरू आफ्नो अस्तित्वको लडाइँ लड्नु परिरहेको छ । २० औँ शताब्दीमा महान् क्रान्ति भएका देशहरूमा पनि पुँजीवादी अर्थनीतिको बाटो समाती प्रतिक्रान्ति भई सामाजिक साम्राज्यवादमा परिणत भएका छन्…

Read More
क्रान्तिकारी नेता दिनेश गोपेलाई भारत सुपुर्दगी गर्नु गम्भीर राष्ट्रघात : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

क्रान्तिकारी नेता दिनेश गोपेलाई भारत सुपुर्दगी गर्नु गम्भीर राष्ट्रघात : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पुष्पकमल दाहाल नेतृत्वको सरकारले पिपुल्स लिबरेसन फ्रन्ट अफ इन्डिया (PLFI) का नेता दिनेश गोपेलाई नेपालबाट गिरफ्तार गरी दिल्ली सरकारलाई सुपुर्दगी गर्नु गम्भीर राष्ट्रघात रहेको भन्दै उक्त घटनाको घोर निन्दा तथा तीव्र भत्र्सना गरेको छ…

Read More
अनशनले समस्या समाधान नभए कडा सङ्घर्ष गर्छौं : प्रवक्ता

अनशनले समस्या समाधान नभए कडा सङ्घर्ष गर्छौं : प्रवक्ता

काठमाडौँ : महेन्द्रनगर नगरपालिकाको जमिनमाथिको दोहनका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रदेश, जिल्ला र स्थानीय निकायका नेता–कार्यकर्ताले सञ्चालन गरेको आमरण अनशनमा सरकारले मागप्रति कुनै वास्ता नगर्दा अनशनकारीहरूको स्वास्थ्यस्थिति गम्भीर बनेको भन्दै पार्टी प्रवक्ताले थप शक्तिशाली सङ्घर्ष सञ्चालन गर्ने चेतावनी दिएका…

Read More
काठमाडौँमा प्रभातफेरी र इच्छुक हत्यास्थलमा कविगोष्ठी गर्दै मनाइयो २२ औँ सांस्कृतिक बलिदान दिवस

काठमाडौँमा प्रभातफेरी र इच्छुक हत्यास्थलमा कविगोष्ठी गर्दै मनाइयो २२ औँ सांस्कृतिक बलिदान दिवस

काठमाडौँ : जनयुद्धका महान् सांस्कृतिक योद्धा तथा जनपत्रकार कृष्ण सेन ‘इच्छुक’ को बलिदान भएको २२ औँ स्मृति दिवस पारेर शनिबार काठमाडौँमा इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस मनाइएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका दुईवटा सांस्कृतिक र दुईवटा सञ्चार मोर्चाको…

Read More
आवश्यकता राज्य पुनर्संरचनाको : आवश्यकता तेस्रो जनआन्दोलन र दोस्रो जनयुद्धको

आवश्यकता राज्य पुनर्संरचनाको : आवश्यकता तेस्रो जनआन्दोलन र दोस्रो जनयुद्धको

केही दिनयतादेखि नक्कली भुटानी शरणार्थीकाण्डले नेपाली समाज र राजनीतिलाई निकै तरङ्गित र उद्वेलित गरिरहेको छ । विभिन्न आयामबाट घटनाको विश्लेषण र संश्लेषण भइरहेको छ । आआफ्नो वर्गदृष्टि, सूचना र ज्ञानको सीमाअनुसार जजसले जेजे परिभाषा अथ्र्याए पनि अन्ततः यो घटनाले संसदीय…

Read More
एक लाख रुपैयाँको इच्छुक पुरस्कार लम्साल र लिम्बूलाई

एक लाख रुपैयाँको इच्छुक पुरस्कार लम्साल र लिम्बूलाई

काठमाडौँ : इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार २०७९’ साहित्यकारद्वय देवेन्द्र लम्साल र तुम्बेहाङ लिम्बूलाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ । यो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । त्यसैगरी प्रतिष्ठानले यो वर्षको इच्छुक प्रतिभा पुरस्कार…

Read More
भ्रष्टाचारविरुद्ध आन्दोलन छेड्दै समाजवादका लागि जनविद्रोहमा जुटौँ

भ्रष्टाचारविरुद्ध आन्दोलन छेड्दै समाजवादका लागि जनविद्रोहमा जुटौँ

वर्तमान अवस्थामा मुलुकमा गम्भीर चुनौतीका रूपमा खडा भएको दलाली र भ्रष्टाचार हो । यसलाई हामीले राजनीतिक भाषामा सत्तासँग जोडेर भन्दा दलाल संसदीय व्यवस्था हो भनेर पनि भन्न सकिन्छ । यसले राष्ट्र निर्माणमा गम्भीर असर पुर्याइरहेको छ । गरिब जनता झन्भन्दा…

Read More
राष्ट्रघाती नागरिकता विधेयक पारित नगर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी र मशालले राष्ट्रपतिलाई बुझाए ज्ञापनपत्र

राष्ट्रघाती नागरिकता विधेयक पारित नगर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी र मशालले राष्ट्रपतिलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा मशालले राष्ट्रपतिसमक्ष राष्ट्रघाती नागरिकता विधेयक पारित नगर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेता सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टी (मशाल)…

Read More