द्वन्द्वात्मक भौतिकवाद लागू गर, संशोधनवाद होइन

द्वन्द्वात्मक भौतिकवाद लागू गर, संशोधनवाद होइन

माओवाद मार्क्सवाद–लेनिनवादको विकास हो । मार्क्सवाद सिर्जनशील समाज विज्ञान हो । यो अन्ध नक्कल गर्ने विषय होइन । अन्ध नक्कल गर्नु जडसूत्र हो भने सिर्जनात्मकताका नाउँमा मूल भाव र विचार नै तोडेर आफूअनुकूल बनाउनु संशोधनवाद हो । त्यसैले मार्क्सवादको सिर्जनशील…

Read More
पार्टी एकताको महत्व र चुनौती

पार्टी एकताको महत्व र चुनौती

आजको विश्व र नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको छ । वास्तविक क्रान्तिकारीहरू आफ्नो अस्तित्वको लडाइँ लड्नु परिरहेको छ । २० औँ शताब्दीमा महान् क्रान्ति भएका देशहरूमा पनि पुँजीवादी अर्थनीतिको बाटो समाती प्रतिक्रान्ति भई सामाजिक साम्राज्यवादमा परिणत भएका छन्…

Read More
वैज्ञानिक समाजवादी शिक्षाको आवश्यकता

वैज्ञानिक समाजवादी शिक्षाको आवश्यकता

व्यक्ति होइन व्यवस्था बदलौँ ! शिक्षामा सुधार होइन, आमूल रूपान्तरण गरौँ !! जन्मदेखि मृत्युपर्यन्त मानवजीवनलाई सहज, सुखी र समृद्ध बनाउनका निम्ति सक्षम गराउने ज्ञान नै शिक्षा हो । अर्को अर्थमा असल, खराब छुट्ट्याउनसक्ने, सही र वैज्ञानिक निर्णय लिन सक्षम बनाउने,…

Read More