आजका कम्युनिस्ट र पठन संस्कृति

आजका कम्युनिस्ट र पठन संस्कृति

कम्युनिस्ट भन्नेबित्तिकै धेरै पढ्छन्, धेरै लेख्छन्, समाज र मानव जीवनको यथार्थलाई नजिकबाट नियाल्छन्, बढी सिर्जनशील हुन्छन्, आलोचनात्मक चेत राख्छन् । छलफल र बहसमा सहभागी हुन्छन् । जनतामा चेतना फैलाउँछन् । समग्रतामा भन्दा हरेक कम्युनिस्टको झोलामा किताब हुन्छ र हरेक कम्युनिस्ट…

Read More
जन्मदिनको प्रतिगामी उत्सव

जन्मदिनको प्रतिगामी उत्सव

देश मरुभूमिमा कम्पास हराएको मान्छेजस्तै अन्धाधुन्ध छ । चिसोको स्याँठसँगै फेरि कोरोनाको डर मन्दमन्द वरिपरि घुमिरहेको छ । डर नमानेर के गर्नु ? महामारीसित जुध्ने सरकारी तयारी अझै पनि निम्छरो छ । मेडिकल सामग्रीमा भ्रष्टाचारको अघिल्लो समाचार स्मृतिको शीर्षस्थानमा आलै…

Read More
कम्युनिस्ट समाज निर्माणका समस्या

कम्युनिस्ट समाज निर्माणका समस्या

समाजभित्र अन्तरविरोध हुन्छ । ती अन्तरविरोधहरू के कारणले हुन्छन् भन्ने कुरा सही तरिकाले पत्ता लगाउने र त्यसको समाधान खोज्ने विधि भनेकै बैज्ञानिक समाजवादी विधि हो भन्ने कुरा आजका कम्युनिस्टहरूले सोच्नुपर्छ । धनी र गरिब, पुँजीवादी र सर्वहारा, मालिक र मजदुर,…

Read More
समाजवाद र महिला

समाजवाद र महिला

‘परिणामस्वरूप अत्यन्तै गडबड भयो र त्यसलाई ठीक गर्नका लागि एउटै मात्र मार्ग बाँकी रह्यो– मातृ अधिकारको ठाउँमा पितृ अधिकार कायम गरियोस् र यस ढङ्गले धेरथोर गडबढी दूर भयो पनि । समग्रमा यो ज्यादै स्वाभाविक सङ्क्रमणजस्तो देखिन्छ ।’ काल मार्क्स ‘मातृ–अधिकारको…

Read More
कोरोनाको सारथी संसदीय भेन्टिलेटर

कोरोनाको सारथी संसदीय भेन्टिलेटर

कोरोनाको आक्रमणमा परेर मानवजातिले हालसम्म आफ्ना ५६ लाखभन्दा बढी सदस्य गुमाइसकेको छ । यो विभिन्न देशका सरकारहरूले आधिकारिक रूपमा राखेको तथ्याङ्क हो तर मृतकको सङ्ख्या १.९ करोडभन्दा बढी हुनसक्ने अनुमान छ । सानो जनसङ्ख्या भएको नेपालमा समेत यो आलेख लेखिरहँदा…

Read More
दल बदलको कुचक्रमा नेपाली राजनीति

दल बदलको कुचक्रमा नेपाली राजनीति

दक्षिणएसियाको सबैभन्दा ठूलो लोकतन्त्रवादी मानिने भारतमा धेरै मान्छे एउटा दलबाट अर्को दलमा प्रवेश गरेका वा पार्टी छोडेका यस्तै समाचारहरू हामी सानोसानो हुँदा खुब सुन्ने समाचारहरू बन्ने गर्दथे । सायद अन्य देशमा पनि त्यस्तो थियो होला, हाम्रो पहुँच नभएकाले समाचार नै…

Read More
पहरोमा टाउको नठोकाऊ

पहरोमा टाउको नठोकाऊ

मुलुकका आगामी दिनहरू कस्ता होलान् ? संसद्‌वादी र विद्रोही पार्टीले मुलुकलाई कता डोहोर्याउलान् ? अबको समय शान्तिपूर्ण होला कि अझै सकसपूर्ण होला ? जनताका घरघरमा यस्तै प्रश्नमा छलफल र बहस सुरु भएको छ । संसद्‌वादी पार्टीका तलदेखि माथिसम्मका नेताहरू फेरि…

Read More
महिला हिंसामा सांस्कृतिक–धार्मिक पक्ष

महिला हिंसामा सांस्कृतिक–धार्मिक पक्ष

कुनै पनि समस्याको पृष्ठभागमा समाजको आर्थिक, सांस्कृतिक र ऐतिहासिक जरा वा विर ासतको प्रभाव हुन्छ जसले मान्छेको चिन्तन धारा निर्माण गर्दछ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, तीज पर्व, जितिया पर्व तथा गम्भीर प्रकृतिका महिला उत्पीडनका घटनाको अवसर पारेर चल्ने गरेका…

Read More
नेपालका राजनीतिक शक्तिकेन्द्रहरू

नेपालका राजनीतिक शक्तिकेन्द्रहरू

नेपाल नवऔपनिवेशिक र सिक्किमीकरणको भीरमा लड्दै रहेको मुलुक हो । ब्रिटिस शासित भारतले नेपाल कब्जा गर्न सार्वभौमसत्ता नष्ट गरी एक प्रान्त, नेपाल प्रान्त बनाउने दुर्नियत लिँदै ई. १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धि थोपरेको छ । यसका विरुद्ध नेपाली…

Read More
महिला आन्दोलनबारे महिला साथीहरूसँग छलफल

महिला आन्दोलनबारे महिला साथीहरूसँग छलफल

गत वर्ष बाजुरा जिल्लाको रुमिन गाउँकी विपन्न परिवारकी दलित महिला सप्पा नेपालीले गरिबी र भोकमरीकै कारण आफ्ना चार सन्तानसहित कवाडी खोलामा हामफालेर ज्यान गुमाएको घटना र दैलेख राकमकी सुबी बडुवालले घरेलु हिंसाको पीडा सहन नसकी आफ्ना चार सन्तानसहित कर्णाली नदीमा…

Read More