केन्द्रीय समिति बैठक, कार्यनीतिको बहस र उत्पन्न परिस्थिति

केन्द्रीय समिति बैठक, कार्यनीतिको बहस र उत्पन्न परिस्थिति

भर्खर नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको बैठक सम्पन्न भयो । विश्व सर्वहारा वर्गको टुकडी र नेपाली कम्यनिस्ट राजनीतिमा फरक धारको प्रतिनिधित्व गर्ने पार्टीको बैठकप्रति विश्वभर छरिएर रहेका नेपालीहरूले चासो, चिन्ता र उत्सुकताका साथ हेरेको पाइयो । एउटा क्रान्तिकारी पार्टीले देश,…

Read More
साम्राज्यवादी आगोमा युक्रेन

साम्राज्यवादी आगोमा युक्रेन

साम्राज्यवादीहरू विश्वबजार कब्जा गर्न र पहुँच विस्तार गर्न साना तर रणनीतिक रूपमा महत्वपूर्ण देशहरूमा फौजी हमला गर्ने वा गराउने गर्दछन् । आज विश्व–मानचित्रमा सानो तर युरोपको महत्वपूर्ण देश युक्रेन रुसी आक्रमणको चपेटामा परेको छ । विगतमा कम्युनिस्ट समाजवाद स्थापनापछि सोभियत…

Read More
दल बदलको कुचक्रमा नेपाली राजनीति

दल बदलको कुचक्रमा नेपाली राजनीति

दक्षिणएसियाको सबैभन्दा ठूलो लोकतन्त्रवादी मानिने भारतमा धेरै मान्छे एउटा दलबाट अर्को दलमा प्रवेश गरेका वा पार्टी छोडेका यस्तै समाचारहरू हामी सानोसानो हुँदा खुब सुन्ने समाचारहरू बन्ने गर्दथे । सायद अन्य देशमा पनि त्यस्तो थियो होला, हाम्रो पहुँच नभएकाले समाचार नै…

Read More
महासचिव कमरेडसहित पूर्वी अभियानका केही अनुभूति

महासचिव कमरेडसहित पूर्वी अभियानका केही अनुभूति

संयोग भनौँ वा अवसर महासचिव कमरेडकै नेतृत्वमा पूर्वी मोर्चाको अभियानमा जाने सौभाग्य प्राप्त भयो । जनयुद्धमा पूर्वी मोर्चाको चर्चा हुने गरे पनि म स्वयम् जान पाएको थिइनँ । आक्कलझुक्कल घुमघामका सिलसिलामा पूर्व जाने गरे पनि अभियान नै बनाएर गएको यो…

Read More
एकताको बहस सत्य वा काल्पनिक ?

एकताको बहस सत्य वा काल्पनिक ?

पछिल्लो समयमा नेपाली कम्युनिस्ट राजनीतिक रङ्गमञ्चमा जबर्जस्ती एउटा बहसको सुरुआत भएको छ– जनयुद्ध लडेका पूर्वमाओवादीहरूको एकता हुँदैछ । एकताको अन्तिम तयारीमा छ । छिटै एकता हुनेछ । माओवादी पार्टी २०६४ को अवधिमा पुग्दैछ । माओवादी पार्टी पुनः ठूलो हात्तीजत्रो बन्नेछ,…

Read More
२३ वर्षपछि जनयुद्धका सहिद बुबाको स्मरण गर्दा

२३ वर्षपछि जनयुद्धका सहिद बुबाको स्मरण गर्दा

हामी सात भाइबैनीमध्ये म सबैको जेठो दाइ । म भर्खरको युवा नै थिएँ । बुबा भन्दै हुनुहुन्थ्यो– मेरो छोरा पढेर ठूलो मान्छे बन्छ । सबैका आमाबुबाको एउटै सोचाइ हुन्छ होला– छोराछोरी हुर्के, बढे र राम्रो जागिर गरे भने आफू बुढो…

Read More
महासचिव कमरेड विप्लवको राजनीतिक भेटघाट र यसका तरङ्ग

महासचिव कमरेड विप्लवको राजनीतिक भेटघाट र यसका तरङ्ग

राजनीतिमा भेटघाट, छलफल सबै शक्ति वा व्यक्तिसँग सामान्य मानिन्छ । गर्न आवश्यक पनि हुुन्छ । क्रान्तिकारी पार्टीले झन् आफ्ना योजना र कार्यक्रमहरूलाई सही रूपमा लागू गर्न र ती आफ्ना क्रान्तिकारी योजनाहरूमा अरू राजनीतिक पार्टी वा व्यक्तिहरूलाई समाहित बनाउन वा परिचालन…

Read More
एकीकृत जनक्रान्ति, सहिद र सहिदका परिवार

एकीकृत जनक्रान्ति, सहिद र सहिदका परिवार

हाम्रो पार्टी प्रतिक्रियावादीहरूको षड्यन्त्रमूलक घेरा प्रतिबन्धलाई सचेतताका साथ तोडेर यो प्रक्रियामा आइपुगेको छ । हाम्रा अगाडि ठुलाठूला चुनौतिका प्रखालहरू पनि छन् र त्यत्तिकै सम्भावनाका क्षितिजहरू पनि खुल्दै गएको अनुभूत हुन् थालेको छ । हामी ठुलाठूला चुनौतिहरूसँग पौँठेजोरी खेल्दै आएका छौँ…

Read More
बहस प्रणालीको कि पात्रको ?

बहस प्रणालीको कि पात्रको ?

आज नेपालको राजनीतिक वृत्तमा र विश्वभर पनि जबरजस्त एउटा बहस जोततोडले चलिरहेको छ, राज्य संचालनको समस्या प्रणलीको कि पात्रको भनेर । कोही पात्र नै बेठीक भएकोले आजको समस्या आएको भन्दछन् भने कोही यो प्रणाली नै आजको विकसित समाज र परिस्थितिअनुकूल…

Read More
जनयुद्ध दिवसको महत्व र सान्दर्भिकता

जनयुद्ध दिवसको महत्व र सान्दर्भिकता

२०५२ साल फागुन १ गते नेपालमा माओवादी जनयुद्ध सुरु भएको ऐतिहासिक महत्वको दिन हो । सर्वहारा वर्गले प्रतिक्रियावादी सत्तामाथि धावा बोलेको दिन । त्यस दिनलाई नेपालमा माओवाद मान्ने जनयुद्ध लडेका शक्तिहरूले धुमधामका साथ मनाए । यस दिनको ऐतिहासिकता र महत्व…

Read More