मार्क्सवादी साहित्यमा जनयुद्धको योगदान

मार्क्सवादी साहित्यमा जनयुद्धको योगदान

नेपालको मार्क्सवादी साहित्यमा जनयुद्धले गहिरो छाप र योगदान पुर्याएको छ । नेपालमा माक्र्सवादी विश्वदृष्टिकोणमा टेकेर गरिने जनपक्षीय तथा देशभक्तिपूर्ण साहित्यलाई प्रगतिवादी साहित्य भन्ने गरिएको छ । भारतमा मार्क्सवादी साहित्यलाई प्रगतिवादी साहित्य भनिएको र त्यसैको प्रभावस्वरूप नेपालमा पनि मार्क्सवादी साहित्यलाई ‘प्रगतिवादी’…

Read More
शब्द र चित्रमा जनयुद्ध

शब्द र चित्रमा जनयुद्ध

दसबर्से जनयुद्धमा माओवादी जनमुक्ति सेनाले हजारौँ लडाइँहरू लडेको थियो । यसक्रममा बाह्रवटा फौजी योजनाअन्तर्गत लडिएका थिए । त्यसमध्ये अधिकांश लडाइँहरूमा जनमुक्ति सेनाले विजय हासिल गरेको थियो । नेपाली इतिहास र विश्व सर्वहारा आन्दोलनको इतिहासमा फौजी कार्यदिशाको यो पछिल्लो कार्यान्वयन कम…

Read More
पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि, समस्या र निकास

पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि, समस्या र निकास

विषय प्रवेश निकै महत्त्वपूर्ण र जनसरोकारको विषयका सन्दर्भमा आज हामी छलफलमा जुटिरहेका छौँ । अहिले हाम्रो देश निकै कठिन र जटिल मोडमा छ । एकातिर राष्ट्रिय स्वाधीनताको सवाल निकै सङ्गीन बनेको छ भने अर्कोतिर जनजीविकाको सवाल निकै निर्मम, सङ्कटग्रस्त र…

Read More
कोरोना भाइरस सङ्क्रमण (कोभिड १९) ले निम्त्याएका सङ्कटहरू

कोरोना भाइरस सङ्क्रमण (कोभिड १९) ले निम्त्याएका सङ्कटहरू

सङ्कटले पुँजीपति वर्गको कुनै लामो आधुनिक उत्पादक शक्तिहरू व्यवस्थापन गर्न अक्षमता देखाउँछ भने, उत्पादन र वितरणका लागि ठूला प्रतिष्ठानहरूलाई संयुक्त—कम्पनी, ट्रस्ट र राज्य सम्पत्तिमा रूपान्तरणले, पुँजीपतिहरू उद्देश्यका लागि कत्तिको अनावश्यक छन् भनेर देखाउँछ । पुँजीपतिका सबै सामाजिक कार्यहरूमा लाभांश लुट्ने,…

Read More
कुनै विदेशी सहायता लिन राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, स्वाभिमान र हितलाई बन्धकी बनाउन मिल्छ ?

कुनै विदेशी सहायता लिन राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, स्वाभिमान र हितलाई बन्धकी बनाउन मिल्छ ?

मिति : २०७८।१०।१७ सम्माननीय प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष तथा माननीय दलका नेता एवम् सांसदजीहरू ! सिंहदरबार, काठमाडौँ । विषय : स्मृति–पत्र । महोदय, देशभक्त नेपालीहरूले स्वदेश र प्रवासमा अत्यधिक चासो राख्दै विरोध गरेको नेपाल सरकार र अमेरिकी मिलेनियम…

Read More
एमसीसीसँगै प्रचण्ड र देउवाको पुतला

एमसीसीसँगै प्रचण्ड र देउवाको पुतला

नेपाल आमाले प्रायः देशभक्तहरूलाई जन्म दिएकी छिन् । कथंकदाचित् दलालहरूले जन्म लिए भने नेपाली माटोले तिनलाई दुत्कार्ने गरेको छ । नेपाली जनताले बारम्बार देशभक्तहरूलाई सलाम गरेका छन् र राष्ट्रघातीहरूको पुतला जलाएका छन् । नेपाल विस्तार अभियानका क्रममा साम्राज्यवादी अङ्ग्रेजसँग लड्ने…

Read More
एमसीसी र काङ्ग्रेसको महाभूल

एमसीसी र काङ्ग्रेसको महाभूल

काङ्ग्रेस देशको नेतृत्वमा पुगेपछि धेरैपटक भूल गरेको छ । खासगरी राष्ट्रियताका सवालमा त राष्ट्रघातीका रूपमा कुख्याती नै कमाएको छ । परन्तु सत्ता–अन्धतामा फसेको काङ्ग्रेसको होस अझै खुलेको छैन । उसले अझ महाभूलको बाटो पकड्दैछ जस्तो कि देशको हितविपरीत छ भन्ने…

Read More
अमेरिकी प्रभुत्वको तेस्रो आयाम : एमसीसी

अमेरिकी प्रभुत्वको तेस्रो आयाम : एमसीसी

विकासे नाराको आडमा आएको अमेरिकी औपनिवेशिकताको नयाँ आयाम ‘सहश्राब्दी चुनौती निगम (Millennium Challenge Corporation) का सन्दर्भमा बहसहरू जारी छन् र अझ उत्कर्षमा पुगेका छन् जसलाई जनस्तरमा सही सूचना पुर्याउन र मानव समुदायको हितार्थ कामहरू चाल्न आवश्यक छ । त्यही उद्देश्यलाई…

Read More
खबरदार ! राष्ट्रघाती एमसीसी सम्झौता पारित नगर

खबरदार ! राष्ट्रघाती एमसीसी सम्झौता पारित नगर

पाँच संसद्‌वादी दलको गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि संसद्‌बाट एमसीसी सम्झौता पारित गराउने र साम्राज्यवादी अमेरिकी स्वार्थ पूरा गर्दै उसलाई रिझाउने षड्यन्त्र गरेका छन् । उनले एमसीसी सम्झौता पारित नभए सत्ता गठबन्धन भताभुङ्ग पारिदिने चेतावनी पनि दिएका छन् ।…

Read More
एकीकृत जनक्रान्ति : नयाँ कार्यदिशा र सिद्धान्त

एकीकृत जनक्रान्ति : नयाँ कार्यदिशा र सिद्धान्त

१) सन्दर्भ आज मुलुकमा अभूतपूर्व राजनीतिक सङ्कट देखापरेको छ । त्यो सङ्कट दलाल पुँजीवादी संसदीय व्यवस्थाको असफलता र बदनामी हो । सबै संसद्‌वादी राजनीतिक पार्टीहरू र व्यक्तिहरू पनि असफल, अक्षम र बदनाम भैसकेका छन् । राज्यसत्ता र सामाजिक रूपान्तरणका खातिर…

Read More