२७ औँ जनयुद्ध दिवसको सम्झनामा

२७ औँ जनयुद्ध दिवसको सम्झनामा

नेपालको इतिहासमा माओवादी जनयुद्धको नामले परिचित र स्थापित नेपाली क्रान्तिको सङ्क्षिप्त नाम नै ‘जनयुद्ध’ थियो । जनयुद्ध विरोधीहरू जनयुद्ध शब्दबाट पनि भयभीत छन् । उनीहरू जनयुद्ध भन्न पनि डराउँछन् । जनयुद्धसम्म भन्न नसकेर द्वन्द्व भनेर जनयुद्धलाई न्यूनीकरण गर्ने, बदनाम गर्ने…

Read More
खाए खा नखाए घिच् : एमसीसी

खाए खा नखाए घिच् : एमसीसी

पुरानो नेपाली उखान चरितार्थ भएको छ– खाने मन भए पनि नभए पनि खानैपर्छ । मीठो होस् वा नहोस् ७ दिनको बासी रोटी होस् वा मकैको च्याँख्ला, खानैपर्छ । नखाईकन सुखै छैन । अमेरिकी परियोजना एमसीसीमा पनि यस्तै भएको छ ।…

Read More
राष्ट्रिय सहिद घोषणा गर

राष्ट्रिय सहिद घोषणा गर

दसौँ हजार योद्धाहरूले राष्ट्रियता, जनतन्त्र, जनजीविका र वैज्ञानिक समाजवाद स्थापनाका लागि बलिदान गरेर निर्माण गरेको, जोगाएको मुलुक राष्ट्रघाती एमसीसी लाद्ने षड्यन्त्रपछि फेरि गम्भीर राष्ट्रघातको चपेटामा परेको छ । नेपाली भूमि कालापानीमा एकातिर भारतीय साम्राज्यवादी सैनिक परेड खेलिरहेका छन् भने अर्कातिर…

Read More
महिला, क्रान्ति र वैज्ञानिक समाजवाद

महिला, क्रान्ति र वैज्ञानिक समाजवाद

हाम्रो देश उत्पीडित र शोषित छ, जनताहरू उत्पीडित र शोषित छन् । त्यसभित्र पनि महिला र दलितहरू धेरै उत्पीडित र शोषित छन् । विश्व–पुँजीवादी शक्तिहरू मुख्यतः भारत, अमेरिका, युरोपियन युनियनले हाम्रो देशमाथि लामो समयदेखि आँखा गाडिरहेका छन् । उनीहरूले हाम्रो…

Read More
एमसीसीविरुद्धको सङ्घर्ष र सकारात्मक पक्ष

एमसीसीविरुद्धको सङ्घर्ष र सकारात्मक पक्ष

एमसीसी सम्झौता राष्ट्रिय स्वाधीनतासँग जोडिएपछि सडक र संसद्मा सङ्घर्ष तेज बनेको छ । सडकमा नागरिकहरू एमसीसीविरुद्ध उत्रिएका छन् । यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी, सात क्रान्तिकारी पार्टीहरू तथा देशभक्त शक्तिहरूले गरेका छन् भने संसद्मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चालगायतले गरिरहेका…

Read More
महान् सहिद तथा बेपत्ता योद्धा परिवार र प्रतिबद्धता

महान् सहिद तथा बेपत्ता योद्धा परिवार र प्रतिबद्धता

यतिबेला महान् जनयुद्ध र क्रान्तिका महान् सहिदहरूको स्मृतिमा सहिद सप्ताह चलिरहेको छ । हामी कार्यक्रममा छौँ र हामीसँगै सहिद तथा बेपत्ता योद्धा परिवारहरू उक्त कार्यक्रममा सहभागी बनिरहनुभएको छ । यतिबेला भावना पोखिरहनुभएको छ । पार्टीलाई निकै हृदयस्पर्शी सुझावहरू दिइरहनुभएको छ…

Read More
रगतले लेखिएको इतिहास जारी छ

रगतले लेखिएको इतिहास जारी छ

मैले एकजना कम्युनिस्ट योद्घा विजय घलेको सम्झनामा जनयुद्धको एक वर्षपछि २०५३ साल फागुन १४ र २१ को जनादेश साप्ताहिकमा प्रकाशित संस्मरणात्मक आलेखमा लेखेको थिएँ, ‘त्यो प्यारो !, दृढ र हँसिलो, गोल–गोल मङ्गोल अनुहारसँग पोहोर साल यतिबेला त्यही रगतले लेखिने इतिहासको…

Read More
महान् र ऐतिहासिक दिन फागुन एक

महान् र ऐतिहासिक दिन फागुन एक

नेपाली राजनीतिक आन्दोलन र मूलतः नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा २०५२ साल फागुन १ महान् र ऐतिहासिक तथा युगान्तकारी महत्व राख्ने दिनका रूपमा स्थापित हुन पुगेको छ । अन्तर्राष्ट्रिय रूपमा विश्व–साम्राज्यवादको एकध्रुवीय विश्व–व्यवस्थाको राजनीतिक, आर्थिक एवम् सामरिक दबदबा र हस्तक्षेप तथा…

Read More
२७ औँ जनयुद्ध दिवस र महासचिवको प्रतिबद्धता

२७ औँ जनयुद्ध दिवस र महासचिवको प्रतिबद्धता

सर्वप्रथम सम्पूर्ण उत्पीडित नेपाली जनतामा २७ औँ जनयुद्ध दिवसको हार्दिक रक्तिम शुभकामना व्यक्त गर्दछौँ ! महान् जनयुद्ध, एकीकृत जनक्रान्तिलगायत सबै किसिमका वर्गसङ्घर्षमा बलिदान गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । वर्गसङ्घर्षका क्रममा राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरू, घाइते–अपाङ्ग योद्धाहरूप्रति सम्मान…

Read More
२७ औँ जनयुद्ध दिवस, युद्ध साहित्य र जनयुद्धसिर्जित कविता

२७ औँ जनयुद्ध दिवस, युद्ध साहित्य र जनयुद्धसिर्जित कविता

२०५२ साल फागुन १ बाट आरम्भ भएको महान् जनयुद्धका २६ वर्ष बितेर २७ वर्ष लागेको छ । जनयुद्ध झन्डै ११ वर्षसम्म सञ्चालनमा रह्यो । दर्शन, विचार, राजनीतिमा झैँ यसले साहित्यमा पनि क्रमभङ्ग गर्यो र नयाँ यथार्थ निर्माण गर्यो । जनयुद्ध…

Read More