आजका कम्युनिस्ट र पठन संस्कृति

आजका कम्युनिस्ट र पठन संस्कृति

कम्युनिस्ट भन्नेबित्तिकै धेरै पढ्छन्, धेरै लेख्छन्, समाज र मानव जीवनको यथार्थलाई नजिकबाट नियाल्छन्, बढी सिर्जनशील हुन्छन्, आलोचनात्मक चेत राख्छन् । छलफल र बहसमा सहभागी हुन्छन् । जनतामा चेतना फैलाउँछन् । समग्रतामा भन्दा हरेक कम्युनिस्टको झोलामा किताब हुन्छ र हरेक कम्युनिस्ट…

Read More
नेपालको संविधान र समाजवाद

नेपालको संविधान र समाजवाद

कार्ल मार्क्स र फ्रेडरिख एङ्गेल्सले सन् १८४८ मा कम्युनिस्ट पार्टीको विश्वव्यापी घोषणापत्र प्रकाशन गरेपछि संसारभर नै नयाँ वैचारिक बहसको सिर्जना हुन पुग्यो । एउटा लयमा अगाडि बढिरहेको विश्व व्यवस्थामा जब कम्युनिस्ट पार्टीको घोषणापत्रमार्फत समाजवाद हुँदै साम्यवादको यात्रामा मानव समाज अगाडि…

Read More
जनमत सङ्ग्रह : साध्य कि साधन ?

जनमत सङ्ग्रह : साध्य कि साधन ?

पुँजीवादी संसदीय व्यवस्था अस्वीकार गरी वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनार्थ सङ्घर्षरत नेपाल कम्युनिस्ट पार्टीलाई नेपाल सरकारले करिब दुई वर्षसम्म लगाएको प्रतिबन्ध हटाएसँगै र नेकपाले आजको राजनीतिक व्यवस्थामा देखिएको यावत समस्याहरूको समग्र हल गर्न अग्रगामी विकल्पको लागि लोक अभिमतमार्फत वैज्ञानिक समाजवादको स्थापनाको…

Read More
नेपाली समाजको पुँजीवादी चरित्र

नेपाली समाजको पुँजीवादी चरित्र

एक-डेढ दशकअघिसम्म अर्थात् २०६२/६३ को जनआन्दोलनभन्दा अगाडिसम्म नेपालका प्रायजसो सबै कम्युनिस्ट पार्टीहरूले घोषित रूपमा नै नेपालको अर्थराजनीतिक चरित्रको संश्लेषण नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुक हो भनेर गरेका थिए । अपवादका रूपमा केही वाम बुद्धिजीवी र नेताहरूले भने नेपालमा केही सामन्तवादका…

Read More
नेपालको कम्युनिस्ट आन्दोलन र संशोधनवादी खतरा

नेपालको कम्युनिस्ट आन्दोलन र संशोधनवादी खतरा

विश्व–कम्युनिस्ट आन्दोलन र नेपालका सन्दर्भमा पनि संशोधनवादका विषयमा ठूलाठूला चर्चा र बहसहरू हुने गरेको पाइन्छ । माक्र्सवादका आधारभूत पक्षहरू ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद, वर्गसङ्घर्ष, वैज्ञानिक समाजवाद, सर्वहारा वर्गको अधिनायकत्वजस्ता विषयहरूलाई आफूअनुकूल व्याख्या र प्रयोग गरेर रूप पक्षलाई जोड गरी सार पक्षलाई…

Read More
हामी के पढिरहेका छौँ ?

हामी के पढिरहेका छौँ ?

नेपालको शिक्षापद्धतिलाई लिएर लामो समयदेखि यसको सकार र नकार पक्षका सन्दर्भमा काफी छलफलहरू भएका छन् । छलफल र अन्तरक्रियाका आधारमा सरकारी तथा निजी कार्यदलहरूले विभिन्न सुझावसहितका प्रतिवेदनहरू पनि सार्वजनिक गरिरहेकै छन् । तर शिक्षापद्धतिमा देखिएका दोषहरूको निरूपण आजसम्म हुनसकेको छैन…

Read More
साम्राज्यवादको नयाँ रूप र नेपाल

साम्राज्यवादको नयाँ रूप र नेपाल

पुँजीवादसम्बन्धी कार्ल माक्र्सले बसालेको सैद्धान्तिक अवधारणामा टेकेर सबैभन्दा पहिले भीआई लेनिनले साम्राज्यवादसम्बन्धी अवधारणा वैज्ञानिक र ठोस रूपमा प्रस्तुत गर्नुभयो । पहिलो विश्वयुद्धको पृष्ठभूमि र पुँजीवादी देशहरूको आपसी लुछाचुँडी चलिरहेको परिवेशमा ‘साम्राज्यवाद पुँजीवादको उच्चतम चरण’ भन्ने लेनिनको कृति सन् १९१६ मा…

Read More
सिमानामा अल्झिएको राष्ट्रवाद

सिमानामा अल्झिएको राष्ट्रवाद

बेलाबेलामा उछालिएर आउने गरऐको परम्परागत राष्ट्रवादको नारा पछिल्लो समय भारतले लिम्पियाधुरा, कालापनी, लिपुलेक क्षेत्र आफ्नो भूमिमा समावेश गरी नक्सा प्रकाशन गरेर केही समयपछि चीनसँग जोड्ने गरी निर्माण गरेको सडक भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियोमार्फत उद्घाटन गरेको सार्वजनिक भएसँगै फेरि एकपटक…

Read More
दलितमाथि अझै किन भइरहेछ विभेद र दमन ?

दलितमाथि अझै किन भइरहेछ विभेद र दमन ?

आजको आधुनिक राज्यप्रणाली लोकतान्त्रिक गणतन्त्र स्थापना भएको नेपालमा अझै दलित समुदायले सामाजिक संरचनाको पिँधमा किन पिसिइरहनुपरेको छ ? यो गम्भीर प्रश्नले हरेक सचेत नागरिकको दिमागमा झट्का हान्नुपर्दछ । वर्तमानको दलित उत्पीडनको समस्या रातारात उब्जिएको समस्या भने होइन । मानिस कसरी…

Read More