केन्द्रीय प्रकाशन विभाग र रातो खबर निरन्तर क्रान्तिका पक्षमा !

केन्द्रीय प्रकाशन विभाग र रातो खबर निरन्तर क्रान्तिका पक्षमा !

सम्पादकीय टिप्पणी नेकपासँग रहेको केन्द्रीय प्रकाशन तथा प्रचार विभाग र पार्टीको मुखपत्रका रूपमा सञ्चालन हुँदै आएको रातो खबर प्रकाशन गृह नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट बन्ने कुरा स्वाभाविक र क्रान्तिको आवश्यकता हो । केन्द्रीय प्रकाशन तथा प्रचार विभाग हिजो नेकपा…

Read More
पार्टीमा देखिएका गम्भीर समस्या र समाधान

पार्टीमा देखिएका गम्भीर समस्या र समाधान

केन्द्रीय समितिको बाह्राैँ बैठकमा महासचिवबाट प्रस्तुत गरिएको प्रस्ताव पार्टीले चुनावको उपयोग गर्नुपर्छ भत्रे थियो । यसमा केन्द्रीय समितिमा गम्भीर रूपमा बहस भयो । अन्ततः त्यो प्रस्तुत प्रस्तावमा परिमार्जन गरेर एकमतले पारित गरियो । जसमा यो बहसलाई पार्टीभित्र अल्पमत र बहुमतका…

Read More
ऐतिहासिक बाह्रौँ पूर्ण बैठक र मुख्य ५ विषय

ऐतिहासिक बाह्रौँ पूर्ण बैठक र मुख्य ५ विषय

गत चैत ३ गतेदेखि १३ गतेसम्म हाम्रो जनप्रिय पार्टीको ऐतिहासिक बाह्रौँ पूर्ण बैठक सम्पन्न भयो । बैठकमा प्रवेश गरेदेखि पार्टीबारे अनेक तरङ्गहरू फैलिए । केही आजसम्मै चलेका छन् । तर बाह्रौँ पूर्ण बैठकले उच्चतम् जनवादको प्रयोग गर्दै ६ वटा विषयमा…

Read More
दलालहरूको नौटङ्कीको भन्डाफोर गरौँ

दलालहरूको नौटङ्कीको भन्डाफोर गरौँ

यो स्वयम्सिद्ध तथ्य हो– संसदीय व्यवस्था वा पुँजीवादी व्यवस्था झूट र ठगहरूको व्यवस्था हो । पुँजीवादी व्यवस्थामा कोही खाएको खायै र कोही हेरेको हेर्यै हुन्छन् । कोही अजीर्णताले मर्छन् भने कोही भोक, रोग र शोकले । प्रत्येक चुनावमा धनाढ्य, ठग…

Read More
नयाँनयाँ ठगहरू चयन गर्ने मौसम

नयाँनयाँ ठगहरू चयन गर्ने मौसम

संसद्‌वादी दलहरूको गठबन्धन सरकारले कथित ‘स्थानीय तह’ को निर्वाचन घोषणा गरेपछि संसद्‌वादी दलहरू र तिनका कार्यकर्ताको मुखमा पानी रसाएको छ । निर्जन जङ्गलमा पशुपक्षीको आगमनपछि जुकाहरू सग्बगाउँदै शरीरभर ओइरिएजस्तो संसद्‌वादीहरू झूट्टा आश्वासनका पुलिन्दा बोकेर जनताको शरीरमा सग्बगाउन थालेका छन् ।…

Read More
जनपक्षीय पत्रकारिता र हाम्रो दायित्व

जनपक्षीय पत्रकारिता र हाम्रो दायित्व

भूमिका सामान्यतया पत्रकारिता सूचनाहरूको सङ्कलन, समाचारको निर्माण र सूचनाको सम्प्रेषण गर्ने काम हो । पत्रकारिताले आवाज नहुनेहरूलाई पनि आवाज निकाल्न प्रोत्साहन गर्ने माध्यम भएकाले यसलाई आवाजविहीनहरूको आवाज पनि भनिन्छ । नागरिकका समस्याहरूलाई उठान गर्ने, राज्यका सबै निकायको क्रियाकलापमा तिखो नजर…

Read More
केन्द्रीय समिति बैठक, कार्यनीतिको बहस र उत्पन्न परिस्थिति

केन्द्रीय समिति बैठक, कार्यनीतिको बहस र उत्पन्न परिस्थिति

भर्खर नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको बैठक सम्पन्न भयो । विश्व सर्वहारा वर्गको टुकडी र नेपाली कम्यनिस्ट राजनीतिमा फरक धारको प्रतिनिधित्व गर्ने पार्टीको बैठकप्रति विश्वभर छरिएर रहेका नेपालीहरूले चासो, चिन्ता र उत्सुकताका साथ हेरेको पाइयो । एउटा क्रान्तिकारी पार्टीले देश,…

Read More
धरापको बीचैबीच जीवन

धरापको बीचैबीच जीवन

कोरोना भाइरस सङ्क्रमण (कोभिड १९) महामारीका कारण देशमा सरकारले बन्दाबन्दी घोषणा गर्ने निश्चित भएपछि सहरमा बस्नुभन्दा गाउँमा उपयुक्त होला भनेर चैत ८ गते भोजाड, भरतपुरबाट पहाडतिर लागेँ । लोथर बजार नपुग्दै माथि उकालो बाटो हुँदै बजारकै साथी ऋषि सुवेदीसहित लोथरतिर…

Read More
नेकपा नेताको गिरफ्तारी र पक्राउ पुर्जी !

नेकपा नेताको गिरफ्तारी र पक्राउ पुर्जी !

प्रतिक्रियावादीहरू नसकिउन्जेल सच्चिँदैनन् भनेर महान् माओले उसै भन्नुभएको होइन । हतियारको बलमा टिकेको प्रतिक्रियावादी (विशेषतः हालको संसद्वादी–पुँजीवादी शक्ति) लाई बलले नै परास्त गर्न सकिन्छ भनेर नै संसारमा उत्पीडित वर्गले वर्गसङ्घर्ष जारी राखेको छ । नेपालमा पनि निरन्तर विभिन्न स्वरूप र…

Read More
रोल्पा बाङ्मा हत्याकाण्डको संस्मरण

रोल्पा बाङ्मा हत्याकाण्डको संस्मरण

बाङ्मा हत्याकाण्ड २०५६ असार ८ गने रोल्पा जिल्लाको तत्कालीन भाबाङ गाविस वडा नं. ६ बाङ्मामा तत्कालीन ५ नं. एरिया सांस्कृतिक परिवारसहितको अभियान टोलीलाई सेल्टर लिइरहेको अवस्थामा घर घेरा हाली प्रतिक्रियावादी सत्ताका जल्लादहरूद्वारा गरिएको बीभत्स हत्याकाण्ड हो । उक्त दर्दनाक हत्याकाण्ड…

Read More