के हो जनवादी केन्द्रीयता

के हो जनवादी केन्द्रीयता

जनवादी केन्द्रीयता कम्युनिस्ट पार्टी सञ्चालनको नीति तथा सिद्धान्त महान् लेनिनले प्रतिपादन गरेका थिए । आजसम्म त्यसै सिद्धान्तका आधारमा हरेक कम्युनिस्ट पार्टीहरू सञ्चालित र परिचालित हुने गरेका छन् । त्यही सङ्गठनात्मक सिद्धान्तका विधिलाई लेनिनवादी सङ्गठनात्मक सिद्धान्त भनिन्छ । लेनिनले सङ्गठनात्मक सिद्धान्तहरूको…

Read More
मजदुर दिवस र मार्क्सवाद

मजदुर दिवस र मार्क्सवाद

शिक्षामा पहुँच, यातायातको व्यवस्था, प्रविधीकरण भएको जीवन, उत्पादनका साधनमा प्रविधि, त्यसमा पनि सूचनाप्रविधिको समायोजनले श्रमजीवी वर्गको श्रमपद्धतिमा ठूलो परिवर्तन आएको छ । यही परिवर्तनलाई बुझ्न नसक्दा मजदुर आन्दोलन पनि अन्योलमा परेको देखिन्छ । चौथो औद्योगिक क्रान्ति भैरहँदा श्रमजीवीहरूको श्रमको स्वरूप…

Read More
विश्व कम्युनिस्ट आन्दोलनमा संशोधनवादको प्रादुर्भाव र सङ्घर्ष

विश्व कम्युनिस्ट आन्दोलनमा संशोधनवादको प्रादुर्भाव र सङ्घर्ष

मार्क्सवादको उदयसँगै माक्र्सवादमा संशोधनवादको विकास भएको देखिन्छ । तर संशोधनवादी अथवा सुधारवादी विचारको जग मार्क्सवादको उदयभन्दा पहिले नै भएको स्पष्ट हुन्छ । युटोपियन कम्युनिज्म एउटा सुधारवादी विचार हो । मार्क्सवादको विकास हुनुपूर्व समानता र न्यायपूर्ण समाजको परिकल्पनाभित्र वर्गसङ्घर्षका विरुद्ध वर्गसमन्वय,…

Read More
सन्दर्भ : नेकपा (बहुमत) को पुनर्गठन

सन्दर्भ : नेकपा (बहुमत) को पुनर्गठन

माओले भन्नुभएको छ, ‘क्रान्ति सम्पन्न गर्नका निम्ति क्रान्तिकारी पार्टी हुनु अनिवार्य छ । क्रान्तिकारी पार्टीबिना, मार्क्सवादी–लेनिनवादी सिद्धान्त र विधिमा आधारित पार्टीबिना, साम्राज्यवाद र त्यसका पाल्तु कुकुरलाई पराजित गर्नका निम्ति श्रमजीवी वर्ग र व्यापक जनसमुदायलाई नेतृत्व गर्न असम्भव छ ।’ क्रान्तिकारी…

Read More
असफल संसदीय व्यवस्था र यसको विकल्प

असफल संसदीय व्यवस्था र यसको विकल्प

लोकतान्त्रिक गणतन्त्रका नाममा स्थापित वर्तमान राजनीतिक व्यवस्थालाई हामीले ‘दलाल पुँजीवादी संसदीय व्यवस्था’ भनेका छौँ । यो राज्यव्यवस्थाका तीनवटा आधारभूत विशेषताहरू रहेका छन् । प्रथमतः यो ‘पुँजीवादी’ व्यवस्था हो । दोस्रो, यो व्यवस्था पुँजीवादी मात्रै नभएर ‘दलाल पुँजीवादी’ व्यवस्था हो र…

Read More
महँगी नियन्त्रण गर, पेट्रोलियम पदार्थको मूल्य घटाऊ

महँगी नियन्त्रण गर, पेट्रोलियम पदार्थको मूल्य घटाऊ

पुँजीवादी सत्ता जनतामाथि शासन लाद्ने, अत्याचार गर्ने, दमन–शोषण–उत्पीडन थोपर्ने औजार हो । झन् दलाल पुँजीवादी सत्ता त जनताको रगत र पसिना चुस्ने बनिबनाउ र घोषित साधन नै हो । जिम्मेवार सत्ता र सरकार भएको ठाउँमा जनतामाथि कहिल्यै पनि अनावश्यक भार…

Read More
विप्लवको वितण्डावादी यात्रा र नेकपा (बहुमत) को क्रान्तिकारी धारा

विप्लवको वितण्डावादी यात्रा र नेकपा (बहुमत) को क्रान्तिकारी धारा

हामी तत्कालीन महासचिव विप्लवको नेतृत्वमा एउटा क्रान्तिकारी पार्टी निर्माण गरेर दस वर्षको जनयुद्धपछि पूरा हुन नसकेको नेपाली क्रान्तिको आगामी कार्यभार पूरा गर्ने प्रक्रियामा अघि बढेका थियौँ । पार्टीको जीवनमा खासगरी पछिल्लो चरणमा ठूलो अन्तरविरोध देखापरेपछि अथवा चुनावमा जाने र संसद्वादमा…

Read More
नेकपा (बहुमत) द्वारा जारी ऐतिहासिक अपिल

नेकपा (बहुमत) द्वारा जारी ऐतिहासिक अपिल

आदरणीय आमा–बुबा, दिदी–बहिनी तथा दाजु–भाइहरू ! लोकतान्त्रिक गणतन्त्रका नाममा स्थापित दलाल संसदीय व्यवस्थाको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन यही वैशाख ३० गते हुँदैछ । देशभक्त, श्रमजीवी तथा उत्पीडित जनसमुदायको अपेक्षाविपरीत बितेको पाँच वर्षका समग्र घटनाक्रमहरूले संसदीय व्यवस्थाको जनविरोधी र राष्ट्रघाती…

Read More
वैज्ञानिक समाजवादका आधारहरू

वैज्ञानिक समाजवादका आधारहरू

१) सन्दर्भ ‘साम्यवाद सर्वहारावादी विचारधाराको पूर्ण व्यवस्था हुनुका साथै नौलो सामाजिक व्यवस्था पनि हो । यो कुनै पनि अरू विचारधारात्मक र सामाजिक व्यवस्थाहरूभन्दा बेग्लै छ । यो मानवइतिहासमा सबभन्दा प्रगतिशील, क्रान्तिकारी र युक्तिसङ्गत व्यवस्था हो । सामन्तवादको विचारधारात्मक र सामाजिक…

Read More
संसद्‌वादी संशोधनवादसँग ऐतिहासिक विद्रोह

संसद्‌वादी संशोधनवादसँग ऐतिहासिक विद्रोह

राजनीतिक जीवनमा कहिलेकहीँ आन्तरिक विद्रोह पनि ऐतिहासिक महत्वका हुने गर्छन् । नेपालको कम्युनिस्ट आन्दोलनमा वर्गसङ्घर्षसँगै कतिपय सन्दर्भमा अन्तरसङ्घर्षहरू पनि ऐतिहासिक महत्वका हुने गरेका छन् । उदाहरणका लागि कम्युनिस्ट आन्दोलनका प्रथम गद्दार घोषित मनमोहन अधिकारी प्रवृत्तिका विरुद्धको विद्रोह, गद्दार केशरजङ्ग रायमाझी…

Read More