विप्लव–प्रकाण्ड पतनको अन्तरकथा

विप्लव–प्रकाण्ड पतनको अन्तरकथा

नेपालमा २००६ सालमा कमरेड पुष्पलालको नेतृत्वमा कम्युनिस्ट पार्टीको स्थापना भयो र नयाँ जनवादी क्रान्तिको कार्यदिशा तय गर्यो । त्यसपछि मनमोहन, केशरजंग रायमाझीको नेतृत्वले कम्युनिस्ट आन्दोलनमाथि गद्दारी गरेकै अवस्थामा झापाली क्रान्तिकारहिरूको नेतृत्वमा पूर्वमा नक्सलबाडी विद्रोह र उत्तरमा चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको…

Read More
ऐतिहासिक विशेष राष्ट्रिय भेलाको नयाँ सन्देश

ऐतिहासिक विशेष राष्ट्रिय भेलाको नयाँ सन्देश

सन्दर्भ आज दलाल पुँजीवादी संसदीय व्यवस्थाको सङ्कट पराकाष्टामा पुगेको छ । दुनियाँमा एक हजार वर्ष तथा आधुनिक इतिहासमा करिब पाँच सय वर्ष पुरानो र नेपालमा करिब चार दशक लामो इतिहासमा संसदीय व्यवस्था पूर्णतः बदनाम साबित भएको छ । आज दलाल…

Read More
आठ वर्षको जात्रामय यात्रा !

आठ वर्षको जात्रामय यात्रा !

आत्मालोचना सच्चा कम्युनिस्टले सबैभन्दा पहिला आफ्नो कमजोरीलाई स्वीकार गर्नु पर्दछ र त्यो गल्ती वा कमजोरीलाई पुनः दोहोर्याउनु हुँदैन । त्यसैले म पनि यहाँ पहिला आफ्ना कमजोरीहरूलाई स्वीकार गरेर मात्र आफ्नो आठबर्से यात्रा वर्णन गर्नेछु । त्यो आत्मालोचना भनेको के हो…

Read More
महँगी र करको चर्को मारमा जनता

महँगी र करको चर्को मारमा जनता

जनयुद्धको नेतृत्व गरेको दाबी गर्ने पुष्पकमल दाहाल, बाबुराम भट्टराई र संसदीय व्यवस्थाका एक अभ्यस्त खेलाडी माधव नेपालको प्रस्तावमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवा सरकारको नेतृत्वको सरकारका अर्थमन्त्री माओवादी केन्द्रका नेता जनार्दन शर्माले ल्याएको बजेटले दलाल संसदीय व्यवस्थाका आगामी चुनावका लागि मतदाता…

Read More
जनयुद्ध सिर्जित नयाँ यथार्थ र कृष्ण सेन ‘इच्छुक’

जनयुद्ध सिर्जित नयाँ यथार्थ र कृष्ण सेन ‘इच्छुक’

जीवनी/समालोचना नेकपा माओवादीको नेतृत्व र आह्वानमा २०५२ सालबाट आरम्भ भएको जनयुद्ध आफैँमा समग्र युद्ध थियो । उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्रको समग्र मुक्तिका लागि आरम्भ भएको यो युद्ध १० वर्षसम्म सशस्त्र युद्धका रूपमा जारी रह्यो भने त्यसपछिको अवधिमा पनि भिन्न…

Read More
एक्ले बहादुरले गर्ने क्रान्तिको मोडेल कस्तो हुन्छ ?

एक्ले बहादुरले गर्ने क्रान्तिको मोडेल कस्तो हुन्छ ?

आदरणीय कमरेड नेत्रविक्रम चन्द यति बेला म निकै भावुक र स्तब्ध छु । जुन रगत–पसिनाले तपाईं नेत्रविक्रम चन्दलाई विप्लव बनायौँ आज त्यही भन्न नपाउने अवस्थामा पुग्नुपर्दा आफैँप्रति समीक्षित छु । मैले तपाईंलाई आदरणीय कमरेड विप्लव भनेरै सम्बोधन गरौँला सोचेको थिएँ…

Read More
जनवादी केन्द्रीयतासम्बन्धी मालेमावादी दृष्टिकोण

जनवादी केन्द्रीयतासम्बन्धी मालेमावादी दृष्टिकोण

जनवादी केन्द्रीयता कम्युनिस्ट पार्टी सञ्चालनको नीति तथा सिद्धान्त महान् लेनिनले प्रतिपादन गरेका थिए । आजसम्म त्यसै सिद्धान्तका आधारमा हरेक कम्युनिस्ट पार्टीहरू सञ्चालित र परिचालित हुने गरेका छन् । त्यही सङ्गठनात्मक सिद्धान्तका विधिलाई लेनिनवादी सङ्गठनात्मक सिद्धान्त भनिन्छ । लेनिनले सङ्गठनात्मक सिद्धान्तहरूको…

Read More
बेपत्ता योद्धा, परिवार र अबको बाटो

बेपत्ता योद्धा, परिवार र अबको बाटो

पृष्ठभूमि मानिस बेपत्ता बनाउने कार्य मानवअधिकारको गम्भीर अपराधअन्तर्गत पर्दछ । संविधान र कानुनअनुसार मुलुक सञ्चालन गर्ने शासकहरूले आफैँले बनाएको कानुनको धज्जी उडाउँदै मानिस बेपत्ता पार्नेजस्तो घृणित कार्य गर्छ भने यस्तो मानवताविरोधी अपराध र फासिवादलाई के भन्ने ? जो रक्षक त्यही…

Read More
संसदीय संशोधनवादविरुद्ध निर्मम सङ्घर्ष गरौँ

संसदीय संशोधनवादविरुद्ध निर्मम सङ्घर्ष गरौँ

पृष्ठभूमि ‘संसद्‌वाद, आत्मसमर्पणवाद र विसर्जनवादका विरुद्ध सङ्घर्ष गरौँ– मार्क्सवाद–लेनिनवाद–माओवादको विकास गरौँ ।’ हजारौँ जनता र कार्यकर्तामाझ २०७३ फागुन १ गते काठमाडौँ खुलामञ्चको उद्घाटन समारोह एवम् रोल्पाको थबाङमा बन्दसत्रसहित सम्पन्न तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा प्रस्तुत एवम् पारित राजनीतिक प्रतिवेदनमा…

Read More
वैज्ञानिक समाजवाद जिन्दावाद ! नवौँ महाधिवेशन जिन्दावाद !

वैज्ञानिक समाजवाद जिन्दावाद ! नवौँ महाधिवेशन जिन्दावाद !

नेकपा (बहुमत) को नवौँ महाधिवेशन ऐतिहासिक जनयुद्ध दिवसको दिन पारेर आगामी फागुन १ गतेबाट सुरु हुने भएको छ । एकीकृत जनयुद्धको कार्यदिशा, वैज्ञानिक समाजवादको कार्यक्रम र संसदीय व्यवस्था अन्त्यको कार्यनीतिक कार्यक्रम पारित गर्दै नेकपा (बहुमत) को दोस्रो पूर्ण बैठकले यो…

Read More