बहस : क्रान्तिकारी कम्युनिस्ट एकता

बहस : क्रान्तिकारी कम्युनिस्ट एकता

१) पृष्ठिका विश्व–कम्युनिस्ट आन्दोलनको विगत गौरवशाली र शिक्षाप्रद् छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासले सकारात्मक र नकारात्मक शिक्षाहरू प्रदान गरेको छ । बेला–बेला नेपालमा कम्युनिस्ट एकताको चर्चा, हल्ला र बहस चल्ने गर्दछ । हिजो एमाओवादी–एमालेको ‘कम्युनिस्ट केन्द्र’ को नारा कर्णप्रिय…

Read More
बाबुराम, विप्लव र हर्क–बालेनहरू

बाबुराम, विप्लव र हर्क–बालेनहरू

माओवादी जनयुद्धको एउटा समय थियो जति बेला बाबुराम र माओवादी आन्दोलन एकअर्काका पर्यायवाचीजस्ता थिए । ‘प्रचण्ड भनेकै बाबुराम हो’, ‘प्रचण्ड भन्ने मान्छे नै छैन’ भन्ने हवाई हल्लाहरू निकै सुनिन्थे । ‘दुवै हातले बराबरी लेख्न सक्ने’, ‘हातले लेख्दै गर्दा मुखले कुरा…

Read More
राष्ट्रघाती एमसीसी सम्झौताको नयाँ शृङ्खला : इम्बोस्ड नम्बर प्लेट

राष्ट्रघाती एमसीसी सम्झौताको नयाँ शृङ्खला : इम्बोस्ड नम्बर प्लेट

मुलुक यति बेला लोकदोहोरी गायक पशुपति शर्माले गीतमा भनेजस्तै छ : ‘लुट्नसके लुट कान्छा लुट्नसके लुट अरू देशमा पाइँदैन नेपालमै छ छूट ।’ त्यस्तै नेपालको अहिलेको अवस्था विश्वविख्यात रुसी कवि एवम् लेखक अलेक्सान्द्र इसाएभिच सोल्झेनित्सिन ले कवितामा भनेजस्तै देखिन्छ :…

Read More
संशोधनवादीले कहिल्यै साँचो बोल्दैन

संशोधनवादीले कहिल्यै साँचो बोल्दैन

विश्व कम्युनिस्ट आन्दोलनको प्रादुर्भाव भएदेखि नै संशोधनवादको जन्म भएको हो । विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा एड्वर्ड बर्नस्टिनलाई पहिलो संशोधनवादी भन्ने गरिएको छ । बर्नस्टिन माक्र्स, एङ्गेल्सका समकालीन थिए । उनले समाजवाद पुँजीवादी सामाजिक लोकतन्त्रमा प्रगति गरेर प्राप्त हुनेछ जब कि…

Read More
नेपालमा अमेरिकी सेना भित्र्याउने राष्ट्रघाती षड्यन्त्र !

नेपालमा अमेरिकी सेना भित्र्याउने राष्ट्रघाती षड्यन्त्र !

नेपालको राष्ट्रियतामाथि फेरि अर्को भयानक घात गर्ने षड्यन्त्र सार्वजनिक भएको छ । राष्ट्रघाती अमेरिकी एमसीसी परियोजना लागू गर्ने निर्णयसहित संसद्बाट पारित गरेको देउवा–प्रचण्ड–बाबुराम गठबन्धन सरकारले भित्रभित्रै अर्को राष्ट्रघाती सम्झौता गरेर संसारभर हत्या र क्रूरताको पर्यायवाची अमेरिकी सेना (याङ्की) नेपाल प्रवेश…

Read More
पुँजीवादको मुख्य चुनौती : आर्थिक असमानताको बढ्दो खाडल

पुँजीवादको मुख्य चुनौती : आर्थिक असमानताको बढ्दो खाडल

विश्वमा अहिले अधिकांश देशहरूमा पुँजीवादी अर्थव्यवस्था छ । यद्यपि यो व्यवस्थामा थुप्रै सङ्कटहरू देखापरेका छन् जसमा गरिबी, युद्ध, बढ्दो मूल्य वृद्धि, भोकमरी र आर्थिक असमानताको बढ्दो खाडल रहेका छन् । यसमध्ये आर्थिक असमानताको खाडल प्रमुख चुनौतीका रूपमा रहेको छ ।…

Read More
समकालीनतामा सांस्कृतिक चिन्तन, दिशा र आन्दोलन

समकालीनतामा सांस्कृतिक चिन्तन, दिशा र आन्दोलन

आमुख माओले भन्नुभएको छ, ‘साहित्य र कला सम्पूर्ण क्रान्तिकारी मेसिनसित अभिन्न पार्टपुर्जाका रूपमा एकदम राम्ररी जोडिऊन्, तिनीहरू जनतालाई एकताबद्ध र शिक्षित तुल्याउन तथा शत्रुलाई प्रहार गर्ने र नष्ट गर्ने शक्तिशाली हतियार बनून् र तिनले जनतालाई एक मन, एक प्राणजस्तो भएर…

Read More
पार्टीसँगै क्रान्तिकारी आन्दोलनको पुनर्गठन

पार्टीसँगै क्रान्तिकारी आन्दोलनको पुनर्गठन

नेपाली कम्युनिस्ट आन्दोलनको जीवनमा कैयौँ उतारचढावहरू भए । यो इतिहासको साक्षी म पनि हो । पछिल्लो समय फेरि हामी राजनीतिक जीवनको निकै पेचिलो ठाउँमा अथवा संसदीय संशोधनवादका विरुद्ध लडाइँका बीचबाट पार्टीसँगै क्रान्तिकारी आन्दोलनलाई पुनर्गठित गर्ने अभियानसम्म आइपुगेका छौँ । क्रान्तिकारी…

Read More
विद्रोहले पैदा गरेको उत्साह

विद्रोहले पैदा गरेको उत्साह

संसदीय संशोधनवाद, सारसङ्ग्रहवाद र निम्नपुँजीवादी स्वच्छन्दतावादका विरुद्ध सम्बन्धविच्छेद गरेर नेपालमा क्रान्तिकारी धारालाई नयाँ उचाइ प्रदान गर्नका लागि क्रान्तिकारीहरूको दस्ताले क्रान्तिक्रारी आन्दोलनलाई पुनर्गठन गरेको छ । दक्षिणपन्थी संशोधनवादी गोलचक्कर, टुटफुट र विभाजनले ग्रस्त नेपाली कम्युनिस्ट आन्दोलनले विप्लव नेतृत्वको पार्टी संसदीय संशोधनवादी…

Read More
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) द्वारा राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) द्वारा राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन

दस्ताबेज क. अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा १९८० को दशकमा अन्तर्राष्ट्रिय क्षेत्रमा आधारभूत अन्तरविरोधहरू, विभित्र साम्राज्यवादी शक्तिहरूका बीचको अन्तरविरोध, साम्राज्यवाद र उत्पीडित राष्ट्र र जनताबीचको अन्तरविरोध, साम्राज्यवादी देशहरूमा बुर्जुवा र सर्वहाराबीचको अन्तरविरोध भनेर खुट्ट्याइएको थियो । यी अन्तरविरोधहरूको साझा…

Read More