घुमिफिरी पहिलोपल्ट रुम्जाटार

घुमिफिरी पहिलोपल्ट रुम्जाटार

खोज्दै धुकधुकीमा जनक्रान्तिका नयाँ कसला बटुल्दै बटुकामा हिजो ‘मिस फायर’ भएका र प्रयोगमा आएर कतै अल्झिरहेका गोलीहरू उभाउँदै पोल्टामा बमबारुदको धुवाँ टिप्दै पाखापखेरामा छरिएका छर्राहरू पेटारोमा उधिन्दै/खोतल्दै क्रान्तिकारी योद्धाका चिहानहरू पार्दै जोडजाड कमरेडहरूका हाडखोर र बनाउँदै आकृति दुत्कार्दै क्रान्तिका भगौडा…

Read More
वैज्ञानिक समाजवाद–साम्यवादको खोज

वैज्ञानिक समाजवाद–साम्यवादको खोज

वैज्ञानिक समाजवाद–साम्यवाद राज्यव्यवस्था र मानवसभ्यता सन्बन्धमा गरिएको उन्निसौँ शताब्दीको अभूतपूर्व खोज हो । जर्मनीमा जन्मिनुभएका कार्ल मार्क्स र फ्रेडिक एङ्गेल्सले उन्निसौँ शताब्दीको मध्यतिर पुँजीवादी सभ्यताको केन्द्र युरोपबाट यो सिद्धान्तको खोज गर्नुभयो । समाजमा पुँजीवादको उदय भएपछि पहिले नभएको सर्वहारा (मजदुर)…

Read More
मिसन पत्रकारिता : चुनौती र समस्या

मिसन पत्रकारिता : चुनौती र समस्या

सञ्चार क्षेत्र विशेषगरी पत्रकारिताका क्षेत्रमा मिसन पत्रकारिता एउटा विशिष्ट विधा हो । विश्वभरि र नेपालका सन्दर्भमा मिसन पत्रकारिता आफैँमा परिचित र स्थापित छ । सरल भाषामा उद्देश्यमूलक रूपमा विषयको गहिराइमा सत्यतथ्यको खोज गरी जनसमक्ष प्रकाशित गर्नु ‘मिसन पत्रकारिता’ हो ।…

Read More
सम्पूर्ण भ्रमहरूको खारेजी

सम्पूर्ण भ्रमहरूको खारेजी

नेकपाको आठौँ केन्द्रीय समितिको १२ औँ पूर्ण बैठक पार्टीको नवनिर्मित केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तु, शिवगढीमा सम्पन्न भएको छ । ११ दिनसम्म सञ्चालित बैठकले प्रतिक्रियावादी शक्तिहरूले चलाएको हल्ला र सम्पूर्ण षड्यन्त्रलाई समाप्त पार्दै र खारेज गर्दै दलाल संसदीय व्यवस्था अन्त्य गरी…

Read More
सांस्कृतिक प्रतिरोध दिवस र प्रतिरोध संस्कृति

सांस्कृतिक प्रतिरोध दिवस र प्रतिरोध संस्कृति

सांस्कृतिक प्रतिरोध दिवस महान् जनयुद्धले जन्माएको नयाँ जनपर्व वा जनदिवस हो । सर्वहारा, श्रमिक–उत्पीडित वर्ग र देशको मुक्तिका लागि सचेत तप्काले फासिवादी सत्तासँग निर्भयपूर्वक लडेर बलिदान गरेको दिन हो सांस्कृतिक प्रतिरोध दिवस । जनयुद्धले जन्माएका वा स्थापना गरेका नयाँ पर्वहरूमा…

Read More
सांस्कृतिक प्रतिरोध दिवस र ज्यूँदा सपनाको रक्षा

सांस्कृतिक प्रतिरोध दिवस र ज्यूँदा सपनाको रक्षा

चैत ५ गते सांस्कृतिक प्रतिरोध दिवस हो । सांस्कृतिक प्रतिरोध दिवस महान् जनयुद्धका उदात्त क्रान्तिकारी सपनाहरूको रक्षाको एउटा उचाइ हो । ज्यूँदा सपनाहरू भर्भराउँदो अवस्थामा रहेको, ती सपनाले पुरानो सत्तासँग प्रतिरोध गरेर निर्माण गरेको नयाँ र उदात्त संस्कृतिबोध गराउने विशेष…

Read More
साम्राज्यवादी आगोमा युक्रेन

साम्राज्यवादी आगोमा युक्रेन

साम्राज्यवादीहरू विश्वबजार कब्जा गर्न र पहुँच विस्तार गर्न साना तर रणनीतिक रूपमा महत्वपूर्ण देशहरूमा फौजी हमला गर्ने वा गराउने गर्दछन् । आज विश्व–मानचित्रमा सानो तर युरोपको महत्वपूर्ण देश युक्रेन रुसी आक्रमणको चपेटामा परेको छ । विगतमा कम्युनिस्ट समाजवाद स्थापनापछि सोभियत…

Read More
सहिद तथा बेपत्ता योद्धाहरूको सपना साकार पार्ने दायित्व

सहिद तथा बेपत्ता योद्धाहरूको सपना साकार पार्ने दायित्व

महान् जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल (२०५२ फागुन १४) र झापा विद्रोहका सहिदहरू— नेत्र घिमिरे, कृष्ण कुइँकेल, रामनाथ दाहाल, विरेन राजवंशी र नारायण श्रेष्ठ (२०२९ फागुन २१) सहादत भएको ऐतिहासिक दिनलाई जोडेर हामी प्रत्येक वर्ष सहिद सप्ताह मनाउने गर्दछौँ ।…

Read More
सुरुङभित्र प्रकाश छर्ने योद्धा एन्जिला

सुरुङभित्र प्रकाश छर्ने योद्धा एन्जिला

२०५७ साल चैत १८ गते बिहानै सदाझैँ रेडियो के खोलेकी थिएँ, मेरो मनमस्तिष्क भने केही नयाँ कुराको प्रतीक्षा गरिरहेको थियो । त्यस्तै लागेको थियो मलाई । समाचारमा यतिजना मारिए ? बलात्कृत भए ? त्यो पनि दोहोरो भिडन्तका नाममा आफैँले पक्रेर,…

Read More
११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

आज संसारकै श्रमिक–उत्पीडित महिलाहरू ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका छन् । मानिस–मानिसबीच लैङ्गिक विभेद हुनु हुन्न, महिलामाथि कुनै पनि किसिमको विभेद र शोषण गरिनु हुन्न, श्रमको विभाजन, मूल्याङ्कन श्रमघन्टा समान हुनुपर्छ, समान कामको समान ज्याला हुनुपर्छलगायत अधिकार माग…

Read More