नभुलौँ सहिदहरूका सपनालाई !

नभुलौँ सहिदहरूका सपनालाई !

दोरम्बा हत्याकाण्ड भएको बर्सौं बितिसकेको छ । तत्कालीन सरकार र विद्रोही माओवादीबीच वार्ता चलिरहेको बेलाको घटना । अन्तर्राष्ट्रिय रूपमा नै बुहचर्चित नकारात्मक परिघटना । एकातिर दर्जनौँ क्रान्तिकारी सहयोद्धाहरूले ज्यान गुमाएको घटना, अर्कोतिर बलिदानी र उत्सर्गको नयाँ कीर्तिमान कायम गरेको त्यो…

Read More
वर्गसङ्घर्षको मुख्य आधार किसान विद्रोह

वर्गसङ्घर्षको मुख्य आधार किसान विद्रोह

कुनै पनि ठाउँमा विद्रोह हुनुभन्दा पहिला वर्गविभेद हुन्छ । त्यो वर्गविभेदवाट विद्रोह हुन्छ, विद्रोहवाट आन्दोलन जन्मन्छ । त्यसको प्रतिनिधित्व गर्ने कनै हुन्छ, त्यो नै त्यहाँको नेता हुन्छ । आन्दोलनले क्रान्ति हुन पुग्छ । नेतृत्व आवश्यकताले जन्माउँछ । विद्रोह वर्गविभेदले हुन्छ…

Read More
दोरम्बाका सहिदका सपना

दोरम्बाका सहिदका सपना

विप्लवी साउन महिनाको अन्तिम दिन । जनयुद्ध लडेका माओवादीहरू भन्छन्, २०६० सालको साउन ३२ को कालो दिनपछि कताकता यो दिन नआइदिए पनि हुन्थ्योजस्तो लागिरहन्छ । सहिदहरूले रातो रगत बगाएर धर्ती मुक्त बनाउन बलिदान गरेको दिन हो साउन मसान्त । यो…

Read More
२० औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसको सन्देश

२० औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसको सन्देश

२०६० साल साउन ३२ गते रामेछापको दोरम्बा–डाँडाकटेरीमा २१ जना योद्धाहरूको बलिदान भएको दिन हो । दोरम्बा हत्याकाण्ड भएको १९ वर्ष पुगेर २० वर्ष लागेको छ र फेरि पनि माओवादी शीर्ष नेताहरूले दोरम्बा डाँडाकटेरीमा महान् सहिदहरूको चिहानमाथि उभिएर सहिदका सपना पूरा…

Read More
भ्रष्टाचार : दलाल पुँजीवादी सरकारको मुख्य उपकरण

भ्रष्टाचार : दलाल पुँजीवादी सरकारको मुख्य उपकरण

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेझैँ वित्तीय विशृङ्खलता र पदीय अक्षमताले अत्यन्तै दुर्बल नेता जर्नादन शर्मालाई पाँचदलीय दलाल पुँजीवादी गठबन्धन सरकारले पुनः अर्थ मन्त्रालयमा फर्काएर निर्लज्जताको पराकाष्ठा देखाएको छ । भनिरहनु नपर्ला ‘सेटिङ’ मा अघि बढाइएका अधुरा ‘ग्र्यान्डडिजाइन’ फत्ते गराउन पाँचदलीय…

Read More
अहम् महत्वको एउटा गम्भीरतम् यक्षप्रश्न !

अहम् महत्वको एउटा गम्भीरतम् यक्षप्रश्न !

सन्दर्भ– एक नेपालमा अहिले एउटा निर्णायक र ऐतिहासिक महत्वको संयुक्त र सशक्त आन्दोलन हुनुपर्ने स्थिति विद्यमान छ । राष्ट्रियता, जनतन्त्र र जनजीविका तथा मानवअधिकार, मानवस्वाभिमान र मानवसम्मानलगायत मान्छेका जीवन–मरणसँग सम्बन्धित थुप्रै समस्याहरू अत्यन्तै जटिल, गम्भीर, विकराल र भयावह बनेका छन्…

Read More
क्रान्तिकारी पार्टीहरूबीच एकता–प्रक्रियाले दिएको सन्देश

क्रान्तिकारी पार्टीहरूबीच एकता–प्रक्रियाले दिएको सन्देश

क्रान्तिकारी शक्ति र मुक्तिका लागि लडिरहेका जनतालाई खुसीको सन्देश प्रवाह गर्दै र दलाल पुँजीवादी लुटेराहरूको खुसीको स्वर्गमाथि धावा बोल्दै नेपालका दुई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकताप्रक्रिया प्रक्रिया अघि बढेको छ । यसले ‘कम्युनिस्टहरू फुट्न…

Read More
दलित मुक्ति आन्दोलनको अबको कार्यभार

दलित मुक्ति आन्दोलनको अबको कार्यभार

आज हामी राष्ट्रिय दलित मुक्ति मोर्चाको विशेष केन्द्रीय भेला गरिरहेका छौँ । यो विशेष महत्वको कार्यक्रम हो । हामीले हाम्रो पार्टीलाई केन्द्रदेखि नै पुनर्गठन गर्दै आइरहेका छौँ । विभिन्न जनवर्गीय सङ्गठन र मोर्चाहरूका केन्द्रीय भेलाहरू क्रमशः भैरहेका छन् । यो…

Read More
वर्णविभेद र वर्गविभेदविरुद्धको सङ्घर्ष एकसाथ

वर्णविभेद र वर्गविभेदविरुद्धको सङ्घर्ष एकसाथ

हामीले वर्ण–विभेद र वर्ण–व्यवस्थासम्बन्धी ऐतिहासिक अध्ययन गर्नुपर्ने हो । त्यो गर्न पाइएको त छैन । हामीले उही पुरानै कुरा भनिरहेका छौँ । हामीले यो वर्ण–विभेदलाई वर्ग–विभेदसँग गाँस्नुपर्ने हो । त्यसलाई अझै ढङ्ग पुर्याएर गाँस्न सकिरहेका छैनौँ । हामीलाई समयको अभाव…

Read More
सहमति लत्याएर मुठभेड ननिम्त्याऊ

सहमति लत्याएर मुठभेड ननिम्त्याऊ

ललितपुर जिल्ला अदालतले सोमबार नेकपा (बहुमत) का कार्यालय सदस्य एवम् तत्कालीन र वर्तमान वार्ताटोलीका सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सहित विप्लव समूहका केही नेताहरूको नामै किटान गरेर ३५ दिने कथित पक्राउ पुर्जी जारी गरेपछि मुलुकको राजनीति फेरि अर्को ढङ्गले तरङ्गित बनेको…

Read More