भ्रम र वास्तविकता

भ्रम र वास्तविकता

” केवल ती व्यक्तिहरुले मात्र आफ्नो अस्तित्व रक्षाका लागि झूट बोल्दछन् , जसको राजनैतिक पतन भइसकेको छ ।” – महान बहस, पृ. ३५ पार्टी पुनर्गठन गरी नेकपा (बहुमत) निर्माण गरेयता हामीमाथि विभिन्न आरोप लगाउने कार्य हुँदै आइरहेको छ । त्यस्ता…

Read More
नेपालको अर्थव्यवस्था टाटपल्टाइको नजिक ?

नेपालको अर्थव्यवस्था टाटपल्टाइको नजिक ?

सुरुआत गत सोमबार काठमाडौँमा आयोजित राष्ट्रमा आय जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ‘हामी कति विडम्बनापूर्ण स्थितिमा बाँचिरहेका छौँ भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्न सक्छौँ तर गुन्द्रुकसमेत अन्यत्रबाट आयात…

Read More
नेपाल–भारत सीमामा काँडेतार वा स्थायी पर्खाल लगाऊ

नेपाल–भारत सीमामा काँडेतार वा स्थायी पर्खाल लगाऊ

प्रतिनिधिसभाको बहुमतले विवादास्पद नागरिकता विधेयक पारित गरेपछि नेपाल–भारत सीमामा स्थायी पर्खाल वा काँडेतार लगाउनुपर्ने देशभक्त नेपालीहरूको विगतदेखिकै माग झनै सान्दर्भिक बनेको छ । सम्भवतः नेपालको राष्ट्रियताका विषयमा सर्वाधिक विवाद र बहसमा आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित गरिएको छ र देशभक्त…

Read More
देशभरका कारागार परिसरमा प्रदर्शन !

देशभरका कारागार परिसरमा प्रदर्शन !

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालले अन्यायपूर्वक कारागारमा राखिएका राजनीतिक आस्थाका बन्दीको रिहाइ र झूट्टा मुद्दा खारेजीको माग गर्दै देशभरका कारागारपरिसरमा प्रदर्शन गरेको छ । नेपालको राजनीतिक इतिहासमा राज्य पक्षले विद्रोही पक्षसँग सहमति गरिसकेको विषय कार्यान्वयन…

Read More
सन्दर्भ : नागरिकता विधेयक, चर्चा नेताहरूको अतिवाद र नेपालको फिजीकरण !

सन्दर्भ : नागरिकता विधेयक, चर्चा नेताहरूको अतिवाद र नेपालको फिजीकरण !

अहिले नेपाली नेता–शासकहरू अति संवेदनशील, अति उदार, अति मानवतावादी र अति अन्तर्राष्ट्रियतावादी भएका छन् ! यस्तो भएकैले त कुनै विदेशी नेपालमा छिरेपछि, जन्मेपछि, बेवारिसे भेटिएपछि र उसका बाबुआमाको ठेगान नभएपछि पनि उसलाई अनागरिक राख्न त के एकछिन, एक दिन पनि…

Read More
के प्रोक्सी युद्ध वास्तविकतामा बदलिन सक्छ ?

के प्रोक्सी युद्ध वास्तविकतामा बदलिन सक्छ ?

आठ वर्षपछि रुस—युक्रेन युद्धको आक्रामकतामा भीषण वृद्धि भएको छ । पहिलो सन् २०१४ मा ‘मिन्स्क शान्ति सम्झौता’ भएसँगैे केही समय सिथिल भएको युद्ध गत २४ फेब्रुअरीदेखि झनै भयानक भएको छ । बीबीसीका अनुसार फेब्रुअरी १८ का दिन रुसी राष्ट्रपति भ्लादिमिर…

Read More
नेपालमा नागरिकता : समस्या र समाधानका विविध आयाम

नेपालमा नागरिकता : समस्या र समाधानका विविध आयाम

समस्याका आयामहरू १. नेपाली नेता–शासकहरूको राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन र चरित्र नै नेपालका यावत् समस्याहरूका साथै नेपालमा नागरिकताको समस्याको पनि प्राथमिक र प्रधान कारक हो । नेपालमा नागरिकताबारेको समस्या मूलतः भारतसँग सम्बन्धित छ । सामान्यतया सबै शक्तिराष्ट्र र विशेषतः भारतीय विस्तारवादप्रति…

Read More
वैज्ञानिक समाजवादी शिक्षाको अवधारणा

वैज्ञानिक समाजवादी शिक्षाको अवधारणा

समाजवादी शिक्षाको एक मात्र ध्येय विद्यार्थीको चौतर्फी विकास हो । यस शिक्षापद्धतिमा विद्यार्थीको व्यक्तित्व अवरुद्ध पारिनु हुन्न, बरु त्यसलाई उजागर गर्न मद्दत गरिनुपर्दछ । समाजवादी शिक्षा सारा शिक्षापद्धतिभन्दा यिनै कुरामा भिन्न हुनुपर्छ । समाजवादी स्कुल स्वतन्त्र स्कुल हो जहाँ परेड…

Read More
मालेमावादको गुदी कुरा

मालेमावादको गुदी कुरा

आजका युवा–विद्यार्थीले मार्क्सवादका आधारभूत सिद्धान्तका कुरा बुझ्न जरुरी छ । कार्यदिशा, कार्यनीति र कार्यक्रमहरू लागू गर्नलाई पहिले सिद्धान्तका कुरा बुझ्न आवश्यक छ । हामीले सिद्धान्तका कुरा बुझ्नलाई लामो समय स्कुलिङ आवश्यक छ । तर यहाँ निकै छोटो समयमा, छोटो र…

Read More
अनुदानको मलमा राज्य र खरिद अनुमति कम्पनीको चलखेल

अनुदानको मलमा राज्य र खरिद अनुमति कम्पनीको चलखेल

नेपालमा हरेक वर्ष बाली लगाउने बेलामा नेपाली किसान मल र बिउको खोजीमा छट्पटिने गरेको पाइएको छ । नेपालमा मल किन आउँदैन ? मल किन अभाव हुन्छ भन्नेबारेमा किसानलाई कुनै जानकारी छैन । यो समयमा नेपाल सरकार समस्या समाधान गर्नतिर लाग्नुभन्दा…

Read More