पार्टी सुदृढीकरणबारे

पार्टी सुदृढीकरणबारे

हामीले विशेष राष्ट्रिय भेलामार्फत नेकपा (बहुमत) गठन गरेसँगसँगै कार्यदिशा, कार्यक्रम, कार्यनीति र कार्यनीतिक कार्यक्रमको शृङ्खला निर्माण गरेका छौँ । यसले विगतमा रहेको कार्यदिशा, कार्यक्रम, कार्यनीति र कार्यनीतिक कार्यक्रमसम्बन्धी अस्पष्टता र अन्योलताको स्थितिलाई अन्त्य गरेको छ । अस्पष्टता र अन्योल हटेसँगै…

Read More
अभियानको प्रभावकारिता र संसदीय चुनावको बितण्डा

अभियानको प्रभावकारिता र संसदीय चुनावको बितण्डा

दलाल संसद्‌वादी दलहरू आफ्नो सत्ता र सरकार रक्षाको मीठो सपना देख्दै कथित प्रदेश र सङ्घको चुनावको जोडघटाउ, सिट बाँडफाँटको बितण्डा मच्चाउँदै चुछाचुँडीमै लागिरहेको समयमा नेकपा (बहुमत) का नेताहरूले विभिन्न मञ्चहरूबाट चुनाव बहिष्कार हुने सार्वजनिक गरिरहेका छन् । सरकारले तीनबुँदे सहमति…

Read More
क्रान्तिकारी ध्रुवीकरण र वैज्ञानिक समाजवादका लागि सङ्घर्ष अपरिहार्य

क्रान्तिकारी ध्रुवीकरण र वैज्ञानिक समाजवादका लागि सङ्घर्ष अपरिहार्य

हामी सबैलाई थाहा छ, अहिले देश र जनताको अवस्था दिन–प्रतिदिन गम्भीर र कष्टकर बन्दै गएको छ । वर्तमान सत्ताअन्तर्गतको सरकारमा रहेका, गठबन्धनमा रहेका पार्टी, प्रतिपक्षी पार्टी र नेताहरूले जनताले भोग्नुपरेका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समस्यासँग कुनै सरोकार राख्ने गरेका…

Read More
नागरिकता विधेयकले ल्याएको सङ्कट र यसको समाधानमा हाम्रो भूमिका !

नागरिकता विधेयकले ल्याएको सङ्कट र यसको समाधानमा हाम्रो भूमिका !

विषयप्रवेश अहिले प्रतिनिधिसभाले राष्ट्रिय अस्तित्व सङ्कट निम्त्याउने वर्तमान नागरिकता विधेयकबारे देशकै अभिभावक राष्ट्रपतिको सन्देशलाई कुनै विचार, छलफल र सुनुवाइ नै नगरी नितान्त ठूलो दम्भ र प्रतिशोध प्रदर्शन गर्दै जस्ताको तस्तै पुनः पारित गरेपछि देशमा राजनीतिक र संवैधानिक सङ्कट मात्र होइन,…

Read More
सुनकाँडाबासीमाथिको अत्याचार : समस्त नागरिकको सरोकार

सुनकाँडाबासीमाथिको अत्याचार : समस्त नागरिकको सरोकार

सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा पर्ने सुनकाँडा गाउँबाट बस्ती उठाउने र केही दलालहरूले त्यहाँका बासिन्दाको घर–जमिनजस्तो आधारभूत सम्पत्ति हडप्ने प्रयत्न गरेको देखियो । हुनत जनताको सम्पत्ति विकाका लागि दखल गरिएको भनिएको छ तर जनताको सम्पत्ति दखल गर्दा राज्यले केही ध्यान पुर्याउनु…

Read More
‘तिमी तिम्रो तरिकाले लड, हामी हाम्रो तरिकाले लड्छौँ’

‘तिमी तिम्रो तरिकाले लड, हामी हाम्रो तरिकाले लड्छौँ’

सरकारले तीनबुँदे सहमति नमान्ने निर्णय सुनाएको छ । कथित स्थानीय तहको चुनावपछि आफूलाई बलियो ठानेको सरकारले हठात् यस्तो गलत निर्णय सुनाएको हो । पाँचदलीय गठबन्धन सरकारका गृहमन्त्री, कानुनमन्त्री र महान्यायाधिवक्ताले संयुक्त पत्रकार सम्मेलन गरी उनीहरूकै भाषामा ‘नकारात्मक ३२२ वटा मुद्दा’…

Read More
कथित कम्युनिस्ट नेता र पार्टीविरुद्ध विद्रोह बोलौँ !

कथित कम्युनिस्ट नेता र पार्टीविरुद्ध विद्रोह बोलौँ !

आज हाम्रो देशका राष्ट्रिय भनिएका पार्टी र तिनका मुख्य–मुख्य नेताहरू कमरेड आजाद खड्काले भन्नुभएजस्तै फटाहा र गद्दार भैसकेका छन् ! तर तिनीहरूका विरुद्धमा वैचारिक–राजनीतिक सङ्घर्ष गरेर तिनलाई रूपान्तरण गर्न सकिन्छ भन्ने एउटा मृगतृष्णा उहाँलगायत यी पार्टीका थुप्रै ठूला–साना नेता–कार्यकर्ताहरूमा व्याप्त…

Read More
एकीकृत जनयुद्ध : नेपाली क्रान्तिको कार्यभार

एकीकृत जनयुद्ध : नेपाली क्रान्तिको कार्यभार

१. पृष्ठभूमि उदयमहान् जनयुद्धको एघारौँ योजना (२०६१) प्रत्याक्रमणमा प्रवेशको पहिलो योजना थियो । त्यसको एक वर्षपछि २०६२ मा बाह्रौँ योजना लागू भयो । यसलाई प्रत्याक्रमणको दोस्रो योजना प्रस्ताव गरियो । प्रत्याक्रमणको दोस्रो योजना अर्थात् जनयुद्धको बाह्रौँ योजना जनयुद्धको अन्तिम कार्ययोजना…

Read More
राष्ट्रिय जागरण अभियानले ल्याएको लहर

राष्ट्रिय जागरण अभियानले ल्याएको लहर

दलाल पुँजीवादी शासकहरूले देश र जनतामाथि गम्भीर किसिमका घातहरू गरिरहेको र त्यसलाई अनुमोदन गाउनका लागि कथित प्रदेश र सङ्घको चुनाव घोषणा गरेको अवस्थामा नेकपा (बहुमत) ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूलाई केन्द्रमा राखेर ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार…

Read More
उत्पीडित वर्गको सैन्य रणनीति

उत्पीडित वर्गको सैन्य रणनीति

‘हरेक पुरानो समाजको गर्भबाट नयाँ समाज जन्माउन बलले सुँडेनीको काम गर्दछ ।’ – मार्क्स, पुँजी– भाग १, १८६७, पृष्ठ ७९०, हिन्दी । ‘उत्पीडित वर्ग जसले हतियार चलाउन र हतियार प्राप्त गर्न सिक्दैन भने ऊ दासको व्यवहार गरिन लायक छ ।’…

Read More