वैज्ञानिक समाजवादी संस्कार–संस्कृतिका निम्ति विद्रोह

वैज्ञानिक समाजवादी संस्कार–संस्कृतिका निम्ति विद्रोह

विद्रोह शब्द सुन्दा आफैँमा गर्व लाग्ने र सुनिरहुँजस्तो लाग्ने शब्द हो तर सुन्दा जति आनन्द आउँछ विद्रोह गर्न त्यति नै गारो हुँदो रहेछ । अझ भनौँ विद्यमान सामाजिक संस्कार–संस्कृतिमा विद्रोह गर्नु भनेको फलामको चिउरा चापाएसरह हुँदो रहेछ । रूढिवादी सामाजिक…

Read More
संसदीय व्यवस्थाबारे केही सैद्धान्तिक सवालहरू

संसदीय व्यवस्थाबारे केही सैद्धान्तिक सवालहरू

‘वर्तमान समयमा कम्युनिस्टहरूद्वारा गरिने संसद्को उपयोग पहिले–पहिलेका खास–खास समयमा जस्तै मजदुर–उत्पीडित वर्गको (जनताको) जीवनस्तरमा सुधार र प्रगतिका लागि हुने सङ्घर्षका रूपमा हुन सक्दैन, राजनीतिक जीवनको केन्द्रबिन्दु संसद्को सीमाभन्दा निकै टाढा पुगिसकेको छ ।’ एउटा समय निकै प्रगतिशील मानिएको संरचना वा…

Read More
पार्टी पुनर्गठनका ५ महिना र प्रारम्भिक उपलब्धिहरू

पार्टी पुनर्गठनका ५ महिना र प्रारम्भिक उपलब्धिहरू

आरम्भ इतिहासको संकेन्द्रण र विस्तारको नियम के रहेको छ भने कुनै–कुनै निश्चित वर्ष, महिना र दिनहरू दशक र शताब्दीकै संकेन्द्रण (संश्लेषण) बन्न जान्छन् । अर्कोतिर निश्चित घण्टा, दिन र महिनाहरू दशक र शताब्दीमा विस्तारित (विश्लेषण) हुन पुग्छन् । २०५२ सालको…

Read More
चुनावी बितण्डा र घिनलाग्दा प्रहसनहरू

चुनावी बितण्डा र घिनलाग्दा प्रहसनहरू

‘संसदीय व्यवस्था (प्रजातन्त्र) पुँजीपति वर्गको देखाउने दाँत मात्र बन्न पुगेको छ । संसदीय व्यवस्था भएको जुनसुकै देशमा पनि नजर लगाउनोस्–वास्तविक ‘राजकीय’ कार्य त पर्दापछाडि हुन्छ र विभिन्न विभागहरू, कार्यालयहरू र अड्डाखानाहरूले त्यो कार्य पूरा गर्दछन् । संसद्मा चाहिँ ‘सर्वसाधारण जनताको’…

Read More
विप्लवजी, तपाईंको महाधिवेशन होइन, कुलपूजा हो

विप्लवजी, तपाईंको महाधिवेशन होइन, कुलपूजा हो

क.विप्लव ! नेपाली जनताको उज्ज्वल सपना पूरा गर्ने उद्देश्य साथ जनयुद्धमा होमिएका नेपाली युवाहरूको मूल सपना थियो– मृत्यु वा मुक्ति । एकातिर राजतन्त्रात्मक छायाभित्र विकास हुँदै गरेको संसदीय परिपाटी तोडेर समाजवादी गणतन्त्रात्मक व्यवस्थाका लागि लडेका युवाहरूको मन बैसठ्ठी–त्रिसट्ठीपछि संसदीय व्यवस्थामार्फत…

Read More
साथीहरू, साहस गरौँ ! बल गरौँ !!

साथीहरू, साहस गरौँ ! बल गरौँ !!

कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको नवौँ महाधिवेशन यही असोज २५ देखि ३१ गतेसम्म हुने जानकारी सामाजिक सञ्जालबाट भयो । यो महाधिवेशनले नेपाली क्रान्तिको सही कार्यदिशा निर्माण गरोस्, त्यसका लागि महाधिवेशनमा व्यापक छलफल होस् भन्ने शुभेच्छा सुरुमा नै व्यक्त…

Read More
एक थान संविधान र देश–जनताका दुःख

एक थान संविधान र देश–जनताका दुःख

जनताको व्यापक असन्तुष्टिका बीच क्रान्तिकारी शक्तिलाई निस्तेज पारेर नक्कली संविधानसभा खडा गरी घोषणा गरिएको कथित गणतन्त्र नेपालको संविधानका सात वर्षमा संविधान मात्र होइन, व्यवस्था नै पतनको उत्कर्षमा पुगेको छ । इतिहासमै सबैभन्दा चरम बेथिति, राष्ट्रघात, महँगी, भ्रष्टाचार, लूट र दोहनले…

Read More
संसदीय निर्वाचन सशक्त अवज्ञा गरौँ

संसदीय निर्वाचन सशक्त अवज्ञा गरौँ

नेकपा (बहुमत) ले संसदीय निर्वाचन सशक्त रूपमा अवज्ञा गर्ने भएको छ । देउवा नेतृत्वको गठबन्धन सरकारले आगामी मङ्सिर ४ गतेका लागि कथित प्रदेश र सङ्घको निर्वाचन घोषणा गरेको थियो । संसद्वादी पार्टीहरूका लागि प्रदेश र सङ्घ दुवै तहका निर्वाचनहरू विकास…

Read More
वैज्ञानिक समाजवादी शिक्षाको आवश्यकता

वैज्ञानिक समाजवादी शिक्षाको आवश्यकता

व्यक्ति होइन व्यवस्था बदलौँ ! शिक्षामा सुधार होइन, आमूल रूपान्तरण गरौँ !! जन्मदेखि मृत्युपर्यन्त मानवजीवनलाई सहज, सुखी र समृद्ध बनाउनका निम्ति सक्षम गराउने ज्ञान नै शिक्षा हो । अर्को अर्थमा असल, खराब छुट्ट्याउनसक्ने, सही र वैज्ञानिक निर्णय लिन सक्षम बनाउने,…

Read More
कमरेड सुरेश वाग्ले ‘वासु’ को बलिदान र जनयुद्धको कार्यभार

कमरेड सुरेश वाग्ले ‘वासु’ को बलिदान र जनयुद्धको कार्यभार

तत्कालीन ने.क.पा. (माओवादी) ले सञ्चालन गरेको जनयुद्ध जसको न्यूनतम लक्ष्य नयाँ जनवादी क्रान्ति र अधिकतम वैज्ञानिक समाजवाद रहेको थियो । जनयुद्धमा नेतृत्व तहमा रहेर प्रत्यक्ष युद्धमैदानमा पार्टी काममा खट्दा–खट्दै तत्कालीन प्रतिक्रियावादी सरकारको निर्देशनमा हत्यारो प्रहरी जत्थाले कब्जामा लिएर कमरेड सुरेश…

Read More