तराईमा भारतविरोधी जनमतको अन्तर्य

तराईमा भारतविरोधी जनमतको अन्तर्य

नेपालमा मैथिली र भोजपुरी भाषा मातृभाषा भएका लाखौँ जनता छन् । अहिले ‘नेपालीय मैथिली र नेपालीय भोजपुरी’ अलग चिनारीमा भाषिक आन्दोलन चलिरहेको छ । भारतको सरोकार भने हिन्दीमा छ । उसलाई नेपालमा मिथिला र भोजपुरा प्रदेश बन्यो भने भारतमा पनि…

Read More

मेरो अनुभूतिमा संचार तालिम

– रमाकान्त बास्तोला नेपालमा पत्रकारिता फस्टाउँदै गएको छ । पछिल्लो समयमा विकसित सामाजिक सञ्जाल र अनलाइन मिडियाले सञ्चार क्षेत्रलाई धेरै माथि पु¥याए । इतिहासदेखि वर्तमानसम्म पत्रकारिता क्षेत्रलाई नियाल्ने हो भने सञ्चारमाथि अङ्कुश, पत्रकारमाथि आक्रमण र हत्यासम्मका घटना भइरहेको देख्न र…

Read More
धु्रवीकृत नेपाली राजनीति – रणवीर

धु्रवीकृत नेपाली राजनीति – रणवीर

नेपाली राजनीतिमा कथित स्थानीय चुनावको सम्पन्नता र समीक्षाको पृष्ठभूमिमा आगामी चुनावकेन्द्रित राजनीतिक ध्रुवीकरण भएको छ र हँुदैछ । नयाँ गठबन्धन बनेका छन् । यो गठबन्धन र ध्रुवीकरणले आगामी दिनमा देश र जनतालाई के देला र कस्तो परिणाम ल्याउला ? यसले…

Read More
बाम कि लुटेराहरुको गठबन्धन – धर्मेन्द्र बास्तोला ‘कञ्चन’

बाम कि लुटेराहरुको गठबन्धन – धर्मेन्द्र बास्तोला ‘कञ्चन’

नेपाली क्रान्तिको विषयमा विश्वभरी विभिन्न प्रश्नहरु उठेका छन् । हामीले ती प्रश्नहरुको जवाफ दिनुपर्छ । सोभियत संघमा भन्दा १२५ वर्ष अघि पेरिसमा क्रान्ति भएको थियो । सोभियत क्रान्तिले अमेरिका, बेलायत, फ्रान्सभन्दा अगाडि महिलालाई मतदानसहितको अधिकार दियो । त्यसपछि मात्र फ्रान्स,…

Read More
प्रचण्ड र बाबुराम उडुस हुन्– सुदर्शन

प्रचण्ड र बाबुराम उडुस हुन्– सुदर्शन

अक्टोबर २५ अर्थात् कात्तिक ८ गते दश दिनको विद्रोहमा रुसी जनताले सत्ता कब्जा गरेको दिन हो । आज हामी एकातिर महान लेनिन सम्झन्छौं र अर्कोतिर नेपाली क्रान्तिका गद्दारहरु सम्झन्छौं । त्यसपछि अघि बढ्ने प्रतिवद्धता गर्दछौं । नेपालमा जस्तै रुसमा पनि…

Read More
परम्परागत संस्कार, संस्कृति र आदतको सत्ताविरुद्ध

परम्परागत संस्कार, संस्कृति र आदतको सत्ताविरुद्ध

– अशोक सुवेदी भर्खरै हिन्दु धर्मावलम्बीहरूको परम्परागत सांस्कृतिक–धार्मिक पर्व दसैँ सकियो । अब अर्को सांस्कृतिक पर्व तिहार संस्कृतिसँगै अन्धविश्वास र आदतको सत्ता मुखरित गराउन मुखैमा आएको छ र छठ पनि । त्यसैगरी नेपाल संवत् पनि सँघारमै आएको छ । केही…

Read More
मौलाउँदो भ्रष्टाचारः अस्थिर राजनीतिको परिणति

मौलाउँदो भ्रष्टाचारः अस्थिर राजनीतिको परिणति

– कलाधर आचार्य ‘पहिले आफू जवान हुँदा नेता बन्ने रहर थियो अलि पछि देशभरका नेता गन्ने रहर थियो हुँदाहुँदै आसै म¥यो त्यो पनि खै के हुने हो एउटा सद्दे मान्छेलाई नेता भन्ने रहर थियो ।’ यो अभिव्यक्ति कवि तीर्थराज अधिकारीको…

Read More
नक्कली समाचारको विरुद्धमाः गौरी लङ्केश

नक्कली समाचारको विरुद्धमाः गौरी लङ्केश

(गौरीलाई २०१७ मा बैगलूरुस्थित उनकै निवासमा अखबारको कार्यालयबाट आउँदै गर्दा हत्या गरियो । सरकारी संरक्षण प्राप्त आरएसएसको अपराधी झुण्डले स्वतन्त्र पत्रकार लङ्केशको हत्या गरेको ठानिन्छ । झूठो र नक्कली समाचारका विरुद्ध उनले निरन्तर कलम चलाउँदै आएकी थिइन् । सोही विषयमा…

Read More

जनगणतन्त्र कोरियाविरुद्धको अमानवीय नाकाबन्दीः विश्व शान्तिमाथि आक्रमण

– धर्मेन्द्र बास्तोला  ७ सेप्टेम्बर २०१७ मा संयुक्त राष्ट्रसङ्घ सुरक्षापरिषद्ले तत्काल लागू हुने गरी “नाकाबन्दीसम्बन्धी प्रस्ताव २३७५” पारित गरी प्रजातान्त्रिक जनगणतन्त्र कोरियाविरुद्ध आपूर्ति, तेल, ग्याँस एवम् पेट्रोलियम बिक्री, हस्तान्तरण, टेक्सटाइललगायतमा प्रतिबन्ध लगाएको छ । न्युयोर्क टाइम्स पत्रिकाले उल्लेख गरेअनुसार संयुक्त…

Read More

विश्वमा सञ्चारको विकासको प्रक्रिया

अनिल शर्मा समाजवादी क्रान्तिपछि प्रेसको भूमिका र दायित्वलाई वर्गीय दृष्टिले हेर्न थालिएको छ । सञ्चारले निश्चित वर्ग र समुदायका हितहरूको प्रतिनिधित्व गर्ने गर्दछन् । अब प्रेसको स्वतन्त्रता, निष्पक्षता, तटस्थताजस्ता नारा पुरानो भैसकेको अनुभव गर्न थालिएको छ । धातु छापाखानाको आविष्कार…

Read More