संसदीय निर्वाचन र खारेजी अभियानबारे

संसदीय निर्वाचन र खारेजी अभियानबारे

१. प्रसिद्ध माक्र्सवादी भनाइ छ– ‘संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने पसल हो ।’ इतिहासको जुन कालखण्डमा यो कुराको संश्लेषण भएको थियो आज करिब सय वर्षपछि पनि यो सत्य साबित भएको छ । अहिले नेपालमा त्यही खसीको…

Read More
किन भयो जनार्दनमाथि चप्पल प्रहार ? – अम्बिका चन्द

किन भयो जनार्दनमाथि चप्पल प्रहार ? – अम्बिका चन्द

सामाजिक संजाल फेसबुकमा बिहिवार र शुक्रबार माओवादी केन्द्रका नेता एवं देउवा सरकारका विना विभागीय मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ माथि रुकुममा एक छात्राले सार्वजनिक सभामा चप्पल हानेको घटना चर्चाको विषय बन्यो । कतिपयले आ–आफ्नो फेसबुक वालमा ‘सलाम निर्मला बहिनी’ भनेर लेखे…

Read More
निर्वाचन खारेजी र जनप्रतिरोध निर्वाचन खारेजी र जनप्रतिरोध : चिरन पुन

निर्वाचन खारेजी र जनप्रतिरोध निर्वाचन खारेजी र जनप्रतिरोध : चिरन पुन

आज नेपालको परिवेशमा देउवा सरकारले अवलम्बन गरेको नीति हिटलरी नीतिसँग मिल्दोजुल्दो छ भन्न सकिन्छ । नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूलाई मात्र हैन, समर्थक जनता र समर्थकको घरमा पालेको कुकुरलाई पनि नछोड्नू भन्ने आदेश यो सरकारले गरेको छ । देशभरबाट…

Read More
चुनाव खारेजी अभियान र पार्टी नीतिबारे : विप्लव, महासचिव, नेकपा

चुनाव खारेजी अभियान र पार्टी नीतिबारे : विप्लव, महासचिव, नेकपा

क्रान्ति विरुद्ध गरिने खेलबाड र गद्दारीले झन ठूलो क्रान्ति र विद्रोह भन्दा अरु केही जन्माउँदैन । जनयुद्ध विरुद्ध गरिएको षड्यन्त्र र गद्दारीले देशलाई अझ शक्तिशाली जनक्रान्तितर्फ लगिरहेको छ । परिस्थिति त्यसैतर्फ गइरहेको छ । बाहिरबाट झट्ट हेर्दा संसदवादी तथा दलाल…

Read More

द्वन्द्वको नयाँ परिदृश्यमा धकेलिंदै देश : अनिल शर्मा

देश यतिबेला निर्वाचनको सरगर्मीले तातेको छ । चुनावको सङ्घारमा अनपेक्षित रूपमा एमाले र माकेका बीचमा चुनावी गठबन्धन भएको छ र यसलाई वामपन्थी गठबन्धन भनेर प्रचार गरिएको छ । तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछिको पहिलो राष्ट्रिय भेला (राजनैतिक वैचारिक प्रशिक्षण…

Read More

सिर्जनामा रूप र अन्तर्वस्तु – अनिल शर्मा

अन्तर्वस्तु (विचार पक्ष) : कला– साहित्यमा विचार र रूपमध्ये कुन मुख्य भन्ने विषयमा चिन्तकहरूका बीचमा एकरूपता देखिन्न । धेरैजसो आदर्शवादी– उत्तरआधुनिकतावादीले रूप (कला पक्ष) मा जोड दिने गरेका छन् । तर पुँजीवादी धाराका कतिपयले विचारविहीन कलाको जनपक्षधरता र उपयोगिताका विषयमा…

Read More
बालकृष्ण ढुंगेल र शान्ति प्रकृया : एकराज भण्डारी, वरिष्ठ अधिवक्ता

बालकृष्ण ढुंगेल र शान्ति प्रकृया : एकराज भण्डारी, वरिष्ठ अधिवक्ता

बालकृष्ण ढुंगेल र मुद्दा जनयुद्ध र शान्ती सम्झौता संग जोडिएर आएको बालकृष्ण ढुंगेलको नाम यतिखेर खुब चर्चामा रह्यो । २०२२ सालमा ओखलढुंगा पोकलीमा जन्मेका बालकृष्ण ढुंगेल विद्यार्थी कालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय रुपमा लागेका व्यक्ति हुन् । २०५२ साल फागुन…

Read More
नेतृत्व केन्द्रीकरणको चिनियाँ अभ्यास : अनिल शर्मा, नेता नेकपा

नेतृत्व केन्द्रीकरणको चिनियाँ अभ्यास : अनिल शर्मा, नेता नेकपा

अघिल्लो हप्ता चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशन बेइजिङस्थित जनबृहद् सभा भवनमा सम्पन्न भएको छ । ८ करोड ९० लाखभन्दा बढी पार्टी सदस्य रहेको चिकपाको अधिवेशनका लागि २ हजार २ सय ८७ जना प्रतिनिधि छानिएका थिए । सि चिन फिङले ३…

Read More
एमाले–माके गठबन्धनको अन्तर्य : विप्लव, महासचिव, नेकपा

एमाले–माके गठबन्धनको अन्तर्य : विप्लव, महासचिव, नेकपा

आजको दिन किसान, मजदुर र देशभक्तहरूका लागि खुसीको दिन हो । देशभक्त नागरिकका लागि खुसीको दिन हो । यस अवसरमा म सबैसँग खुसी बाँड्न चाहन्छु । जारका विरुद्ध मजदुरको कुरा गर्दा लेनिनलाई देशनिकाला गरिएको थियो । जारहरूले महिलालाई मतदानको अधिकार…

Read More
क्रान्तिकारी जनसङ्घर्ष र मिडियाको भूमिका – कृष्ण सेन ‘इच्छुक’

क्रान्तिकारी जनसङ्घर्ष र मिडियाको भूमिका – कृष्ण सेन ‘इच्छुक’

नेपालमा नवसामन्ती राजतन्त्र र विस्तारवादको राजनीतिक, आर्थिक दबदबाले सामन्तवाद र साम्राज्यवादविरोधी मिडियाको ध्रुव तयार गरिदिएको छ यद्यपि नेपालको कम्युनिस्ट आन्दोलनमा संशोधनवाद हावी भएकाले यसले राष्ट्रिय रूप धारण गर्न पाएको छैन । आज तेस्रो विश्व र खासगरी दक्षिणएसियाका क्रान्तिकारी जनसङ्घर्षको वस्तुगत…

Read More