चुनाव पछिको नेपाली राजनीति : अनिल शर्मा ‘विरही’

नेकपाले प्रचण्डसँग बैद्यसहित विद्रोह गर्दा र त्यसको दुई वर्षपछि वैद्य नेतृत्वको ड्यास माओवादीसँग अलग हुँदादेखि लगातार जनयुद्ध र उत्पीडित श्रमिक जनतामाथि गम्भीर धोका भएको भन्दै आएको थियो । त्यसप्रकारको धोका र षड्यन्त्र स्विकार नगर्ने भन्दै र विद्रोहको अधिकार सुरक्षित रहेको…

Read More
संसदीय चुनावको खारेज : धर्मेन्द्र बास्तोला ‘कञ्चन’

संसदीय चुनावको खारेज : धर्मेन्द्र बास्तोला ‘कञ्चन’

नेपाल कम्युनिस्ट पार्टीले संसदीय चुनाव बहिष्कार मात्र होइन, यसको खारेजी गर्ने निर्णय आठौँ ऐतिहासिक महाधिवेशनमा गरेको थियो । हाम्रो पार्टीले समस्त क्षेत्रमा यो निर्णयको वैज्ञानिक औचित्य, त्यसको कार्यान्वयनको ऐतिहासिक आवश्यकता र नयाँ राजनैतिक विकल्पको बारेमा जानकारी गराउँदै र त्यो चुनाव…

Read More
संसदीय चुनावबाट समाजवाद आउँछ ? – ईश्वरी दाहाल ‘असारे’

संसदीय चुनावबाट समाजवाद आउँछ ? – ईश्वरी दाहाल ‘असारे’

तत्कालीन नेकपा (माओवादी) ले नेतृत्व गरेको जनयुद्धका उपलब्धीहरूको रक्षा हुन नसकेको कारण हाम्रो पार्टीले जनयुद्धका प्रस्तावहरूलाई निरन्तर उठाउँदै आएको छ । २०५२ सालमा जनयुद्ध शुरु गर्नुभन्दा पहिला नेपाली कांग्रेसका तत्कालीन प्रमलाई हामीले ४० सुत्रीय माग प्रस्तुत गरेका थियौं । जसमा…

Read More
लोकतन्त्र, चुनाव र विकल्प

लोकतन्त्र, चुनाव र विकल्प

… त्यस्तो भए यो फौजी टक्करको स्वरूप कस्तो होला त ? अब हुने फौजी टक्कर हाम्रो पार्टीको विश्लेषणमा गृहयुद्धको रूपमा नभएर राष्ट्रिय युद्धको रूपमा हुनेछ किनकि अब नेपालमा जनयुद्ध २ हैनकि एकीकृत जनक्रान्ति हुनेछ । जहा“ क्रान्तिकारी जनताले मात्र होइन…

Read More
सरकार निर्वाचन गराउँदैछ कि गृहयुद्ध ? – गोकुल दाहाल

सरकार निर्वाचन गराउँदैछ कि गृहयुद्ध ? – गोकुल दाहाल

कथित नयाँ संविधान जारी भएपछि पनि जनतामा सत्ताप्रति बढ्दै गएको आक्रोश र घृणालाई कथित निर्वाचनको नारामा समृद्धिको फोस्रो सपना बाँडेर जनतालाई दिग्भ्रमित पार्ने र आफ्नो सत्तालाई थप संस्थागत गर्दै कथित वैधानिकता दिने षड्यन्त्रपूर्ण खेलमा संसद्वादीहरू छन् । देश कथित निर्वाचन…

Read More
प्रतिरोधी जनमानसिकता

प्रतिरोधी जनमानसिकता

यतिबेला मुलुकमा मुख्य दुई पहलुबीच संघर्ष भैरहेको छ । यथास्थितिवादी संसदवाद निर्वाचन मार्फत् आफ्नो व्यवस्था टिकाउने प्रयत्नमा छ, अर्को तर्फ सबै हिसाबले असफल भैसकेको संसदीय व्यवस्था मार्फत् राष्ट्रमा विद्यमान सबै संकटको हल हुन नसक्ने भन्दै निर्वाचन खारेजीको अभियान मार्फत् संघर्ष…

Read More
एउटा विद्रोह ज्यापुनीहरूको : ज्यापु

एउटा विद्रोह ज्यापुनीहरूको : ज्यापु

सामन्तहरूको शोषण र उत्पीडन बढ्दै गएर जब चरम सीमामा पुग्न थाल्छ त्यसबेला कातर पिछडिएकाहरूमा पनि रगत उम्लिन्छ र विद्रोहको भावना जाग्न थाल्छ । यस्तै एउटा विद्रोह ज्यापुनीहरूले पनि साहसपूर्वक गरेका थिए । पहिले पनि भनिसकिएको कुरो हो– मेरा बा भोटे…

Read More
…बेनामी विस्फोटन : कृष्ण खनाल

…बेनामी विस्फोटन : कृष्ण खनाल

बम विस्फोटको घटनालाई दुई किसिमबाट हेर्न सकिन्छ । पहिलो त, यो कुरा अहिलेकोे राजनीतिक / संवैधानिक विकाससँग असहमत हुँदै यसलाई खुला चुनौती दिने विप्लव समूहको संलग्नतमा शंका गर्नु पर्दैन । उ संलग्न छैन भने त्यसको सार्वजनिक पुष्टि गर्नुपथ्र्यो । त्यो…

Read More
क्रान्तिकै लागि लडेर मरौँ जस्तो लागेको छ : खुसीराम पाख्रिन

क्रान्तिकै लागि लडेर मरौँ जस्तो लागेको छ : खुसीराम पाख्रिन

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिले गत वैशाख १३ गते काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको जनसांस्कृतिक योद्धा सम्मान कार्यक्रममा अभिनन्दित भएपछि वरिष्ठ जनसंस्कृतिकर्मी खुसीराम पाख्रिनले दिएको अभिव्यक्ति : कम्युनिस्ट केन्द्र बनोस् भन्ने जनताको चाहना भए पनि तत्काल त्यसको सम्भावना कम…

Read More
निर्वाचनपछिको राजनीतिक परिदृष्य  : अनिल शर्मा

निर्वाचनपछिको राजनीतिक परिदृष्य : अनिल शर्मा

२०६२/०६३ सालपछि लाखौ“ युवा विदेश पलायन हुन बाध्य छन् । दक्ष श्रमिकहरू कुनै देशले लग्दैन । नेपाल देश सिङ्गै वृद्धाश्रमजस्तो भएको छ । मानौ“ यो देश हाडखोर थुपार्ने ‘डम्पिङ साइट’ मात्रै हो । देशमा रोजगार दिने उद्योग बेचेर खाने र…

Read More