सलाम युगपुरुषहरु !

सलाम युगपुरुषहरु !

माओले आफ्नो जीवनको उत्तराद्र्धमा देशभित्रै संशोधनवादको सामना गर्नुपरेको थियो । लिन प्याओको षड्यन्त्र असफल पार्नुपरेको थियो भने आफ्नै आ“खाअगाडि सोभियत सङ्घमा प्रतिक्रान्ति देख्नुप¥यो । त्यसको प्रभाव चीनमा परेको थियो । क्रान्तिपछि पनि देशभित्र पछौटे उत्पादनप्रणाली, सामन्ती चिन्तन र संस्कृति तथा…

Read More
दलाल पुँजीवादी राज्यसत्ता  र नेपाली क्रान्ति

दलाल पुँजीवादी राज्यसत्ता र नेपाली क्रान्ति

वर्तमान नेपालको परिबेशमा आज राज्यसत्ताको बहस फेरि सतहमा आउन थालेको छ । समान्यतया यसका बारेमा स्पष्ट बुझाइ सीमित बौद्धिक तप्का तथा राजनीतिक दलका सीमित नेतामा रहेको छ । राज्यसत्तालाई अहिले पनि जनताले बुझ्न सकेका छैनन, यथास्थितिवादी शक्तिहरूले राज्यसत्ता भनेको सरकारमा…

Read More
स्टालिनबारे

स्टालिनबारे

‘स्टालिनबारे’ नाउँको यो सानो पुस्तिका स्टालिनको जीवनीको ठेलीभन्दा महत्वको छ किनभने स्टालिनको जीवनी सरसर्ती पढेर हामीले कुनचाहिँ कुरा बढी महत्वको छ भन्ने थाहा पाउन त्यति सजिलै सक्दैन । यस पुस्तिकामा स्टालिनका कुन कुन कामहरू महत्वका छन् भन्ने कुरा छर्लङ्ग पारिएको…

Read More
सलाम महान् स्टालिन !

सलाम महान् स्टालिन !

२०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनपछि माओवादी पार्टीले पनि स्टालिनमाथिको हमला सुरु गरेको थियो । त्यो यात्रा यहाँसम्म आएको छ । तसर्थ स्टालिनमाथिको हमला रोकिनुपर्छ । सम्भवतः स्टालिनका उत्तराधिकारी कमरेड सेर्गेइभको हत्यापछि अक्टोबर क्रान्तिकालमै साम्राज्यवादका दलाल ठानिएका जिमेनेव र कामेनेव गिरफ्तार…

Read More
वामपन्थी गठबन्धन–एक विश्लेषण

वामपन्थी गठबन्धन–एक विश्लेषण

आजको उत्तर–साम्राज्यवादले आफ्नो अमानवीय लुटपाटको रक्षा गर्न दुनियाँलाई धेरै नै प्रयोगवादी र उपभोगवादी बनाएको छ । परिणामतः वैचारिक र सैद्धान्तिक विषयहरूको महत्वको कि त अवमूल्यन भएको छ कि त भने बुद्धिविलासको खेल । त्यसैले हामीले व्यावहारिक जीवनका समस्याहरूको समाधान सिद्धान्तमा…

Read More
इन्टरनेट र अनलाईन पत्रकारिता : अम्बिका चन्द

इन्टरनेट र अनलाईन पत्रकारिता : अम्बिका चन्द

‘पहिलेका भेनाहरू ससुराली जाँदा सासु आमा साली खोइ भनेर सोध्ने गर्थे । आजकालका केटाहरू ससुराली गए मम्मी हजुर यहाँको वाईफाईको पासवर्ड के होला भनेर सोध्छन् जमाना क्या चेन्जेवल साथीहरू हो’ तीन हप्ता पहिले राजधानीमा चल्ने वाईफाईवाला साझा बसको पछिल्लतिरको सिटमा…

Read More
चुनाव खारेज अभियान र विरोधी चिन्तन

चुनाव खारेज अभियान र विरोधी चिन्तन

नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता र विश्व कम्युनिस्ट आन्दोलनको एक टुकडी नेपाल कम्युनिस्ट पार्टीले दलाल संसदीय राज्यसत्ताद्वारा आयोजित कथित प्रतिनिधि र प्रदेशसभाको चुनाव खारेजी अभियान सशक्त रूपमा अघि बढाएको छ । यस अभियानलाई प्रभावकारी बनाउन सचेत कार्यकर्ता र जनमुदायका…

Read More
राष्ट्रघात र फासिवादका विरुद्घ सङ्घर्ष : कृष्ण धमला ‘गम्भीर’

राष्ट्रघात र फासिवादका विरुद्घ सङ्घर्ष : कृष्ण धमला ‘गम्भीर’

प्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौ महिनाको ७ गतेदेखि ११ गतेसम्म भारतको भ्रमण गरेर स्वदेश फर्किएका छन् । देउवा—मोदीको ४६ बुँदेको राष्ट्रघात नेपाली जनताको अगाडि छर्लङ्गै भैसकेको छ र त्योभन्दा यता कोसी, कर्णाली र अरूणको पानी धेरै बगिसकेको छ । नेपाली…

Read More

चुनाव पछिको नेपाली राजनीति : अनिल शर्मा ‘विरही’

नेकपाले प्रचण्डसँग बैद्यसहित विद्रोह गर्दा र त्यसको दुई वर्षपछि वैद्य नेतृत्वको ड्यास माओवादीसँग अलग हुँदादेखि लगातार जनयुद्ध र उत्पीडित श्रमिक जनतामाथि गम्भीर धोका भएको भन्दै आएको थियो । त्यसप्रकारको धोका र षड्यन्त्र स्विकार नगर्ने भन्दै र विद्रोहको अधिकार सुरक्षित रहेको…

Read More
संसदीय चुनावको खारेज : धर्मेन्द्र बास्तोला ‘कञ्चन’

संसदीय चुनावको खारेज : धर्मेन्द्र बास्तोला ‘कञ्चन’

नेपाल कम्युनिस्ट पार्टीले संसदीय चुनाव बहिष्कार मात्र होइन, यसको खारेजी गर्ने निर्णय आठौँ ऐतिहासिक महाधिवेशनमा गरेको थियो । हाम्रो पार्टीले समस्त क्षेत्रमा यो निर्णयको वैज्ञानिक औचित्य, त्यसको कार्यान्वयनको ऐतिहासिक आवश्यकता र नयाँ राजनैतिक विकल्पको बारेमा जानकारी गराउँदै र त्यो चुनाव…

Read More