कस्तो समाजवाद ?

कस्तो समाजवाद ?

सामन्ती पुँजीवादको स्थान निगम पुँजीवादले लिएको छ । एक्काइसौँ शताब्दीको दोस्रो दशकसँगै निगम पुँजीवाद पनि संकटमा पर्दै गएको छ । लाग्छ, फेरि एकपटक कुनै नामका पुँजीवादको खैरियत छैन । नेपालको सन्दर्भमा पनि कुनै पनि नामको संसदीय व्यवस्था जुन अहिले दलाल…

Read More
वर्तमान सत्ता र जनजागरणबारे

वर्तमान सत्ता र जनजागरणबारे

कथित संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान अन्र्तगत भर्खर चुनाव सम्पन्न भएको छ र कथित बाम गठबन्धनले बहुमत प्राप्त गरेको छ । शाषक वर्गले संघीय लोकतान्त्रिक गणतन्त्र जनताको लामो वलिदानीपूर्ण संघर्षबाट स्थापित नयाँ राज्यसत्ता भएकोले यसले शान्ति, स्थिरता र समृद्धि दिने दावी…

Read More
राष्ट्रियताको चुनौती र आजको आवश्यकता

राष्ट्रियताको चुनौती र आजको आवश्यकता

राष्ट्रियता आफ्नो भूगोल, जनता, भाषा, संस्कृति र सभ्यताको केन्द्रीकृत रूप हो । यसमा राष्ट्रको पहिचान, स्वाभिमान र शक्ति मुखरित हुन्छ । राष्ट्रियता बलियो हुने देशको परिचय, स्वाभिमान र शक्ति बलियो हुन्छ । कमजोर भएमा सबै कुरा जीर्ण हुन्छन । तसर्थ,…

Read More
दलित मुक्ति आन्दोलनको अबको बाटो : चन्द्रबहादुर नेपाली

दलित मुक्ति आन्दोलनको अबको बाटो : चन्द्रबहादुर नेपाली

दमनद्वारा शान्त पारिएको समुदाय नै दलित हो । समाजमा हक, इज्जत, प्रतिष्ठा समान रूपले प्राप्त गर्न नसकेको वा नदिइएको समुदाय दलित समुदाय हो । धर्म, राज्यसत्ता र कानुनको आधारमा सयौँ वर्षदेखि सामाजिक रूपमा ‘अछुत’ बनाइएका तथा राजनीतिक, आर्थिक, प्रशासनिक, शैक्षिक,…

Read More
अजम्बरीगाउँ, सहिदका बा र ओनसरीको आँसु

अजम्बरीगाउँ, सहिदका बा र ओनसरीको आँसु

‘नेताज्यूलाई शोषित वर्गदेखि पर देखेँ ‘नेताज्यूलाई शोषित वर्गदेखि पर देखेँ बीबीसीको पछि पछि सहिदको घर देखेँ  एउँटै मात्र छोरा सहिद भएपछि  युद्धमा  डाँडामा साहाराविहीन पीपल र वर देखेँ । सहिद परिवारले अझैं राहत नपाएका रे  गोहीका आँसुमा वर्गउत्थानको थर देखेँ…

Read More
पृथ्वीनारायण शाह र नेपाली राष्ट्रियता

पृथ्वीनारायण शाह र नेपाली राष्ट्रियता

वस्तुुको मूल्याङ्कन ‘भौतिक परिस्थिति र काल’ को आधारमा गरिनिुपर्दछ । अन्यथा हरेक पुस्ताले अग्रजलाई धारेहात लगाउ“दै हि“ड्ने प्रक्रिया चल्नेछ । न्यायशास्त्रमा कानुनवेत्ताहरूले कुनै घटना हुनासाथ घटनाका कारण कसलाई फाइदा भयो ? भन्ने कोणबाट अनुसन्धान सुरु गर्छन् । नेपालको एकीकरणले नेपालीलाई…

Read More
लमजुब,     बिचौरमा    पुष्पलाल   :   स्थानेश्वर   दवाडी

लमजुब, बिचौरमा पुष्पलाल : स्थानेश्वर दवाडी

२०१३/१४ सालतिर ने.क.पा. का संस्थापक महासचिव क. पुष्पलालको पश्चिम नेपाल गण्डक क्षेत्र गोरखा, तनहुँ, लमजुब, कास्कीको भ्रमणको क्रममा लमजुबमा उहाँको पस्थितिमा क. पीताम्बर शर्मा (जोशी) को संयोजकत्वमा ९ जनाको पार्टी समिति स्थापना भएको थियो । त्यसले २०१७ सालसम्म काम गर्दै…

Read More
माक्र्सवाद र महिला

माक्र्सवाद र महिला

अन्तर्राराष्ट्रिय अति एकाधिकारवादी पुँजीपतिहरूले विश्वमा कच्चा पदार्थको श्रोत र विश्वबजारमा एकाधिकार कायम गरिरहेका छन् भने उनीहरूले महिलाहरूलाई उत्पादनको औजार बनाएका छन् । त्यसको लागि बेश्यालयहरू खोलेका छन्, सुन्दरी प्रतियोगिता गरिरहेका छन् । विज्ञापनको साधन बनाएका छन् र उनीहरूबाट सस्तो श्रम…

Read More
असफलताको चाङभित्र लुकेको सम्भावना : चिरन पुन

असफलताको चाङभित्र लुकेको सम्भावना : चिरन पुन

१. असफल संसदवादी राजनीतिक पार्टी र सरकार बहुदलको आगमनपछि सबैभन्दा धेरै सरकारमा बस्ने पार्टी नेपाली कांग्रेस हो । २०४७ मा कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा पहिलो अन्तरिम सरकारबाट कांग्रेसले आफ्नो सरकारको यात्रा तय ग¥यो । त्यसपछि २०४८ मा गिरिजाप्रसाद कोइरालाको…

Read More
कृष्ण पहाडीको चित्कार : विप्लव, महासचिव, नेकपा

कृष्ण पहाडीको चित्कार : विप्लव, महासचिव, नेकपा

यही पुस ५ गते कृष्ण पहाडीले कान्तिपुर दैनिकमा लेखेको ‘मतदानद्वारा हिंसाको खारेज’ भन्ने लेख पढ्ने मौका मिल्यो । पहाडीले चुनावको खुव प्रशंसा गरेको, संसदवादी ‘कटुवालहरु’ ले निकै राम्रो शिष्टता देखाएको भन्दै धन्यवाद दिएको, चुनावमा ७० प्रतिशतभन्दा माथि मतदान भएको, मलामीले…

Read More