माक्र्सवादी साहित्यमा जनयुद्धको योगदान

माक्र्सवादी साहित्यमा जनयुद्धको योगदान

नेपालको माक्र्सवादी साहित्यमा जनयुद्धले गहिरो छाप र योगदान पु¥याएको छ । नेपालमा माक्र्सवादी विश्वदृष्टिकोणमा टेकेर गरिने जनपक्षीय तथा देशभक्तिपूर्ण साहित्यलाई प्रगतिवादी साहित्य भन्ने गरिएको छ । भारतमा माक्र्सवादी साहित्यलाई प्रगतिवादी साहित्य भनिएको र त्यसैको प्रभावस्वरूप नेपालमा पनि माक्र्सवादी साहित्यलाई ‘प्रगतिवादी’…

Read More
जनयुद्धको २३ औँ वार्षिकोत्सव–जिन्दावाद ! : सन्तोष बुढामगर ‘विषम’

जनयुद्धको २३ औँ वार्षिकोत्सव–जिन्दावाद ! : सन्तोष बुढामगर ‘विषम’

१. जनयुद्धको स्मरण नेपालको इतिहासमा जनयुद्ध एउटा स्वर्णिम इतिहास बनेर अङ्कित भएको छ । तत्कालीन परिवेशमा विद्यमान राजतन्त्रात्मक संसदीय व्यवस्था अन्त्य गरी नेपालमा नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने ७ बुँदे प्रतिबद्धतासहित क्रान्तिको शङ्खघोष गरिएको दिन थियो २०५२ फागुन १ गते…

Read More
अरुण तेस्रो परियोजना र पार्टी नीति

अरुण तेस्रो परियोजना र पार्टी नीति

अरुण तस्रो परियोजना भारतीय कम्पनी सतलजलाई दिने सरकारी सहमती छ । जसका लागि अनुमानित लागत प्रतिमेगावाट ३५ सय अमेरिकी डलर अनुमान गरिएको देखिन्छ । २०५० साल आसपासमा नै त्यो लागत दर १२ सय डलर गरिएको थियो । भनिन्छ तत्कालिन नेपाली…

Read More
यसरी बनाएका थियौं भारतीय जेल टोड्ने योजना : लोकेन्द्र बिष्टमगर

यसरी बनाएका थियौं भारतीय जेल टोड्ने योजना : लोकेन्द्र बिष्टमगर

म भारतमा जेल पर्ने बेलामा केही उपचारका क्रममा थियौँ, केही मिटिङका क्रममा । त्यसैका लागि हामी त्यतातिर थियौँ । त्यही क्रममा हामी ११ जना साथी : म, कुलप्रसाद केसी, चित्रबहादुर श्रेष्ठ, अनिल शर्मा, तारा घर्ती, दिलीप महर्जन, हितबहादुर तामाङ गिरफ्तार…

Read More
औपनिवेशिक शिक्षाविरुद्ध वैज्ञानिक समाजवादी शिक्षा : भीष्मकुमार शाही

औपनिवेशिक शिक्षाविरुद्ध वैज्ञानिक समाजवादी शिक्षा : भीष्मकुमार शाही

१. भूमिका नेपाल कम्युनिस्ट पार्टीले नेपालको दलाल संसदीय व्यवस्थाको विकल्पवैज्ञानिक समाजवादी व्यवस्था दिएपछि अहिले शिक्षाकाबारेमा हाम्रो सङ्गठनको धारणा के हुने?वैज्ञानिक समाजवादी शिक्षा के हो ? भन्ने विषयमाजिज्ञासा उठेका छन् ।कम्युनिस्ट पार्टीले समाजवादी व्यवस्थामा कस्तो शिक्षा लागू गर्न चाहन्छ?यो शिक्षानीतिले राष्ट्र…

Read More
विसर्जनवाद र आत्मसमर्पणवादविरुद्ध सङ्घर्ष

विसर्जनवाद र आत्मसमर्पणवादविरुद्ध सङ्घर्ष

हामीले क्रान्तिमा विजय हासिल गर्नका लागि यतिबेला क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा देखापरेका दुई गलत प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नुपर्ने भएको छ । ती प्रवृत्ति हुन्– विसर्जनवाद र आत्ससमर्पणवाद । विसर्जनवाद र आत्मसमर्पणवाद क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका घातक र विषालु प्रवृत्ति हुन् । यी दुई…

Read More
महिला मुक्तिका लागि एकीकृत जनक्रान्ति : राजकुमारी शाही

महिला मुक्तिका लागि एकीकृत जनक्रान्ति : राजकुमारी शाही

१.भूमिका महिलाहरूसिर्जना र सभ्यताका वाहक हुन्, मानव समाजका सृष्टिकर्ता हुन् यद्यपि दलाल पुँजीवादी सत्ताले महिलाहरूलाई विज्ञापन र मनोरञ्जनको साधनका रूपमा स्थापित गरेको छ । शोषण–उत्पीडन लादिरहेको छ । धर्मले सीमित बन्धनमा कैद गरेको छ भने दलाल पुँजीवादले उपभोग्य साधनकारूपमा विश्व…

Read More
कस्तो समाजवाद ? / यो राज्य व्यवस्थाभित्र किन सम्भव छैन वैज्ञानिक समाजवाद ? : गुणराज लोहनी

कस्तो समाजवाद ? / यो राज्य व्यवस्थाभित्र किन सम्भव छैन वैज्ञानिक समाजवाद ? : गुणराज लोहनी

ऐतिहासिकता सापेक्षित स्थिर भूगोलसहितको नेपाल बन्दै गर्दा नेपाली समाज सामन्तवादी युगमा रहेका तथ्यहरू रहेका छन् । यद्यपि त्यस समयमा दास–मालिक समाजका विशेषताहरू प्रशस्तै थिए । त्यो एक किसिमको दास युगबाट सामन्तवादी युगको संक्रमण थियो । त्यस समयमा सामन्तवादी राज्य व्यवस्थाअन्तर्गत…

Read More
भण्डाफोर अभियान किन ?

भण्डाफोर अभियान किन ?

चुनाव खारेज अभियान तीव्र पारेको नेकपाले माघ १५ गतेदेखि देशव्यापी भण्डाफोर तथा जनजागरण अभियान सुरु गरेको छ । बाहिरबाट हेर्दा वा सरलीकरण गर्दा त्यसलाई संसदीय अथवा सुधारवादी दलहरूकै स्तरको कार्यक्रमजस्तो लाग्नसक्छ । तर त्यसको भेदनबिन्दु कहाँ हो ? भन्ने प्रश्न…

Read More
सी चीङफिङ नै चीन : जावेद अनिस

सी चीङफिङ नै चीन : जावेद अनिस

आजको चीन विरोधाभासले भरिएको देश हो, जहाँ एउटा कम्युनिस्ट पार्टीको नेतृत्वमा पुँजीवादी अर्थ–व्यवस्थाको सफलतापूर्वक सञ्चालन भइरहेको छ । जसलाई चिनियाँ शासकहरूले चिनियाँ विशेषताको समाजवाद भन्ने गरेका छन् । त्यही उपडखापड बाटोमा हिँडेर चीन विश्वअर्थतन्त्रको चालक–यन्त्र बन्न गएको छ । चीनको यो सफलता…

Read More