प्रगतिशील लेखक सङ्घ र ‘ओली–प्रचण्डीय समाजवाद’ – खेम थपलिया

प्रगतिशील लेखक सङ्घ र ‘ओली–प्रचण्डीय समाजवाद’ – खेम थपलिया

हामीले निरन्तर भन्दै आएका छौँ, “वैज्ञानिक समाजवादी शिविरद्वारा सङ्घर्षका सबै रूपहरूद्वारा दलाल पुँजीवादी शिविरमाथि हमला गरौँ ।” यसबारे हाम्रा आधिकारिक दस्तावेज, लेख रचना, बहस–अन्तक्र्रियाहरू पनि साक्ष्यका रूपमा खडा छन् । मरणासन्न पुँजीवाद जब समाजवादी मुटु लिएर सच्चा समाजवादीमाथि हमला बोल्न…

Read More
फासिवादतिर धकेलिंदै विश्व

फासिवादतिर धकेलिंदै विश्व

आज विशव हरेक दिन अन्धराष्ट्रवाद, आर्थिक संकट र त्यसको परिणामका रूपमा फासिवादी दिशामा उन्मुख भएको छ । आर्थिक संकट र अन्धराष्ट्रवादको कारण आन्तरिक उत्पीडन र क्षेत्रीय तथा विशवयुद्धको खतरा बढ्दै गएको छ । त्यस सन्दर्भमा विश्वका ५ वटा घटनाहरू उल्लेखनीय…

Read More
प्रचण्डको पतन र सामाजिक दलाल पुँजीवाद

प्रचण्डको पतन र सामाजिक दलाल पुँजीवाद

नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनासँगै शासक वर्गले युगीन परिवर्तन भएको दाबी गरेको छ भने जनता र राष्ट्रको जीवनले त्यो शासकीय धारणामा प्रश्न उठाइरहेको छ । साथै क्रान्तिकारीहरूले त्यसलाई खारेज गरिदिएका छन् । समग्रमा नेपाली राजनीतिक परिवर्तनको उतारचढावसहितको शृङ्खला र…

Read More
दलाल पुँजीको विस्थापन, राष्ट्रिय पुँजीको स्थापन : धर्मेन्द्र बास्तोला ‘कञ्चन’

दलाल पुँजीको विस्थापन, राष्ट्रिय पुँजीको स्थापन : धर्मेन्द्र बास्तोला ‘कञ्चन’

नेपाल कम्युनिस्ट पार्टीको आह्वानमा देशका विभिन्न स्थानमा दलाल र राष्ट्रघाती पँुजीमाथि आक्रमण गरिएका छन् । कुनै पनि मूल्यमा खारेज गर्नुपर्ने राष्ट्रघाती माथिल्लो कर्णाली र अरुण तीन परियोजनामाथि महान् जनयुद्धको २३ औँ वर्षदिवसको अवसर पारी आक्रमण गरिए । राज्यलाई ६२ अर्बभन्दा…

Read More
केपी–पिके सरकारी दमनको रहस्य : नेत्रविक्रम चन्द ‘विप्लव’, महासचिव, नेकपा

केपी–पिके सरकारी दमनको रहस्य : नेत्रविक्रम चन्द ‘विप्लव’, महासचिव, नेकपा

     केपी–पिके गठबन्धन सरकार सत्तासीन भएको चार दिनमा नै हाम्रो पार्टीका स्थायी समिति सदस्य क. सुदर्शन र पीवीएम क. पदम राईलाई युवाहरूको राष्ट्रिय सम्मेलनमा सहभागी हुन विराटनगर जाँदै गर्दा बिनाकारण बाटोबाटै गिरफ्तार ग¥यो । हाम्रो पार्टीले केपी सरकार बनेको…

Read More
कस्तो समाजवाद ? / वैज्ञानिक समाजवादका आधारहरू : गुणराज लोहनी

कस्तो समाजवाद ? / वैज्ञानिक समाजवादका आधारहरू : गुणराज लोहनी

समाजवादको ऐतिहासिकता माक्र्स–एङ्गेल्सले समाजवादको परिकल्पना गरिरहँदा मूल रूपमा युरोपमा पुँजीवादको विकास भैराखेको थियो । त्यहाँ प्रथम औद्योगिक क्रान्ति भैराखेको थियो । सन् १७६० देखि १८२० र १८४० सम्म चलेको औद्योगिक क्रान्तिकाल नयाँ उत्पादन प्रक्रियामा सङ्क्रमणको अवधि रह्यो । यो सङ्क्रमणले…

Read More
२३ औँ जनयुद्ध दिवसका सन्दर्भमा : बन्धु चन्द

२३ औँ जनयुद्ध दिवसका सन्दर्भमा : बन्धु चन्द

२०५२ साल फागुन १ गते आजकै दिन नेपाली शोषित उत्पीडित जनता र सर्वहारा वर्गको प्रतिनिधित्व गर्दै तत्कालीन नेकपा (माओवादी) ले विद्यमान राज्यसत्ताविरुद्धमा विद्रोहको शङ्खघोष ग¥यो । ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै जनयुद्धको बाटोमा अघि बढौँ । विद्रोह जनताको अधिकार हो’ भन्ने…

Read More
महान् नेपाली जनयुद्ध र २३ औँ जनयुद्ध दिवस

महान् नेपाली जनयुद्ध र २३ औँ जनयुद्ध दिवस

आजभन्दा २२ वर्ष पहिले २०५२ फागुन १ गते नेपालको राष्ट्रिय राजनीतिमा ठूलो क्रमभङ्ग भएको दिन, राजतन्त्रात्मक संसदीय व्यवस्थाको उत्पीडनका विरुद्ध नेकपा (माओवादी) को आह्वान र निर्देशनमा सशस्त्र युद्ध घोषणा भएको दिन, उत्पीडित वर्गमा ठूलो आशा र शासक वर्गमा ठूलो निराशा…

Read More
गोरखा  जेल ब्रेकको  अन्तिम रात

गोरखा जेल ब्रेकको अन्तिम रात

रातभरि राम्ररी निदाउन सकिनँ, झल्याँस्स–झल्याँस्स ब्युँझिरहेँ । कहिले यता, कहिले उता कोल्टे फेर्दै जबरजस्ती निदाउन खोजेँ तर सकिनँ । एकएक गर्दै १४ महिना त त्यही कोठामा सुतेर बितेछ तर त्योजस्तो पट्यारलाग्दो र लामो रात कहिल्यै लागेको थिएन । मनभरि कुरा…

Read More

क्रान्तिप्रति प्रतिबद्ध छौँ : मोहन वैद्य ‘किरण’, महासचिव, नेकपा (क्रान्तिकारी माओवादी)

जनयुद्धको तयारीको कुरा गर्दा हामीले पञ्चायती व्यवस्थाको अन्तिमअन्तिम कालदेखि नै वैचारिक तयारी सुरु गर्न थालेका हौँ । त्यतिबेलाको अवस्था भनेको पञ्चायती व्यवस्था हो । त्यसका विरुद्ध ०४६ सालमा ठूलो ऐतिहासिक जनआन्दोलन भयो । त्यसका साथै संवैधानिक राजसंस्था स्थापना भयो ।…

Read More