नर्कको यात्रा लूटको स्वर्ग, बिलयको गठबन्धन

नर्कको यात्रा लूटको स्वर्ग, बिलयको गठबन्धन

यहीआश्विन १७ गते एमाले र माके तथा नयाँ शक्तिबीच पार्टी एकता र निर्वाचनमा तालमेल हुने घोषणाले बजार निकै तताएको छ । चियापसल, बजार र गल्लीगल्लीमा एकीकरणको तातो हावा निकै चलेको छ । जंगली भनिएको माओवादी र राजतन्त्रबिरुद्धको संघर्षमा ठेलागाडीबाट अमेरीका…

Read More
सच्चा क्रान्तिकारीहरू एकताबद्ध हुन जरुरी छ  – झपेन्द्रराज वैद्य

सच्चा क्रान्तिकारीहरू एकताबद्ध हुन जरुरी छ – झपेन्द्रराज वैद्य

आजको विकसित तथा पेचिलो अवस्थामा कुनै पनि कम्युनिस्टको समूह सानो चुलो चौकोमा सिमित रहेर खोपिको देवता बन्न खोज्नु अभिधूतवादी धारणा हो । क्रान्तिको नाममा सिन्को नभाँच्नु, प्रतिक्रियावादीलाई सहयोग र समर्थन गरेको कुरा हो । अब इतिहासले कसैलाई पनि प्रतिक्षा गर्न…

Read More
आठौं महाधिवेशन निरन्तरतामा क्रमभङ्गता : सन्तोष बुढा मगर ‘विषम’, स्थायी समिति सदस्य, नेपाल कम्युनिस्ट पार्टी

आठौं महाधिवेशन निरन्तरतामा क्रमभङ्गता : सन्तोष बुढा मगर ‘विषम’, स्थायी समिति सदस्य, नेपाल कम्युनिस्ट पार्टी

१. बिषय प्रवेश  नेकपाको इतिहासमा नेपाल कम्युनिस्ट पार्टीको आठौं महाधिवेशन निरन्तामा क्रमभङ्गता हो । क्रमभङ्गताले धेरैको स्थिर दिमागलाई भङ्ग गरि दिन्छ । धेरैको मथिङ्गल तताई दिन्छ, उथलपुथल बनाइदिन्छ । सायद आठौं महाधिवेशनले यहीँ गरेको छ । अहिले आठौं महाधिवेशनले गरेका…

Read More
एमाले–माके–नयाँ शक्तिको गठजोडबारे : विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

एमाले–माके–नयाँ शक्तिको गठजोडबारे : विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

असोज १७ गते दिउँसो काठमाडौंको सभागृहमा एमाले, माके र नयाँ शक्तिले चुनावी तालमेलसहित पार्टी एकताको पहल गर्ने भन्ने सहमति गरेर संसदीय राजनीतिमा तरङ्ग ल्याउने व्यर्थको ‘कचहरी’ गरे । यो कचहरीमा कम्युनिस्ट पार्टी नै छोडेका बाबुरामले “आवश्यकता र आकस्मिकता”को परिणाम भने…

Read More
कम्युनिस्ट ‘स्कुलिङ र क्रान्तिबारे’ – भरत बम ‘रणवीर’

कम्युनिस्ट ‘स्कुलिङ र क्रान्तिबारे’ – भरत बम ‘रणवीर’

हामीले नेपालमा मालेमावादको विकासको कुरा गरेका छौँ । यसका लागि अधुरो नेपाली क्रान्ति एकीकृत जनक्रान्तिद्वारा पूरा गर्ने कुरा गरेका छौँ । यो सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिले पुष्टि गर्नुपर्दछ । त्यसका लागि स्कुलिङ विभाग क्रियाशील छ । स्कुलिङ र क्रान्ति…

Read More
थबाङका नयाँ शत्रुहरू – सन्तोष बुढामगर

थबाङका नयाँ शत्रुहरू – सन्तोष बुढामगर

दलाल सत्ताको स्थानीय निर्वाचनको नौटङ्की षड्यन्त्र, दमन, धरपकड र प्रतिरोधका बीच सकिएको छ । स्थानीय चुनावमा एकातिर दलालहरूको कुर्सी लुछालुछ, प्रतिस्पर्धा र मारामार, अर्कोतिर संसदीय व्यवस्थाको भन्डाफोर र चुनावको खारेजी अभियान दमन, प्रतिरोध र सङ्घर्षमय बन्यो । कालीकोट, मुगुलगायत जिल्लाका…

Read More
वैज्ञानिक समाजवाद आजको अपरिहार्यता

वैज्ञानिक समाजवाद आजको अपरिहार्यता

कम्युनिस्ट पार्टी स्थापना भएको २ वर्षपछि नेपालमा मजदुर संगठन निर्माण भएको हो । उद्देश्य–लक्ष्य एउटै थियो, मजदुर वर्गीय सत्ता स्थापना गर्ने । श्रमजीवी मजदुर आन्दोलन क्रमशः उठ्दै गयो । कम्युनिस्ट पार्टीको आलोकमा खडा भएको मजदुर संगठनले देशका विभिन्न ठाउँमा रहेका…

Read More
माओवाद र एकीकृत क्रान्ति

माओवाद र एकीकृत क्रान्ति

माओले कम्युनिस्ट आन्दोलनलाई दिएका योगदानहरूलाई माओवाद मान्ने की माओ विचारधारा भन्ने बहस नेपालमा मात्र होइन संसारभरि नै छ । क्रान्तिलाई केन्द्रविन्दु बनाएर आफ्नो देशको विशिष्ठताअनुसार क्रान्तिलाई अघि लैजानेक्रममा ‘ माओ विचारधारा’ पदावली माने पनि केही थिएन तर माओ विचारधाराको खोल…

Read More
ताम्सालिङ स्वायत्त प्रदेश र जनसरकारको प्रश्न

ताम्सालिङ स्वायत्त प्रदेश र जनसरकारको प्रश्न

यतिबेला देश इतिहासमा नै सर्वाधिक सङ्कटको घुम्तीमा छ । १० बर्से जनयुद्ध र १९ दिने जनआन्दोलनले पहिलो संविधानसभामार्फत तत्कालीन नेकपा (माओवादी) लाई सबभन्दा ठूलो राजनीतिक दलका रूपमा स्थापित ग¥यो । विधिवत् रूपमा संविधानसभामार्फत २४० वर्षको निरङ्कुश राजतन्त्रको अन्त्य र सङ्घीय…

Read More

नेपाल कम्युनिस्ट पार्टी, चितवनको साङ्गठनिक विकास

चितवनमा कम्युनिस्ट सिद्धान्तको प्रवेश कहिले भयो भन्ने सम्बन्धमा वस्तुनिष्ट उत्तर दिन सकिँदैन र पनि प्रजातन्त्र स्थापनासँगसँगै कम्युनिस्ट सङ्गठन निर्माणको आधारभूत पृष्ठभूमि निर्माण भएको देखिन्छ । २००८ सालमा गौरीभक्त प्रधान चितवनको चनौलीमा आएर बसोबास गर्न सुरु गरे । पछि उनी उत्तर…

Read More