बहुप्रतीक्षित क्रान्तिकारी ध्रुवीकरण र आशाको सञ्चार

बहुप्रतीक्षित क्रान्तिकारी ध्रुवीकरण र आशाको सञ्चार

नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच ऐतिहासिक र बहुप्रतीक्षित एकता सम्पन्न भएपछि क्रान्तिकारी जनसमुदाय र क्रान्तिकारी शक्तिमा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएर वैज्ञानिक समाजवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवाद स्थापना हुने एउटा गहिरो आशा सञ्चार भएको छ । क्रान्तिकारी…

Read More
पार्टी एकताको ऐतिहासिक कदम

पार्टी एकताको ऐतिहासिक कदम

नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच पार्टी एकताको ऐतिहासिक घोषणा भएको छ । नेपालमा अधुरो क्रान्ति सम्पन्न गर्ने तथा देश र उत्पीडित वर्गका जनतालाई मुक्त पार्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने दृढता र प्रतिबद्धतासहित यही २४ गते संयुक्त पत्रकार सम्मेलन…

Read More
२५ औँ सांस्कृतिक प्रतिरोध दिवस र वैज्ञानिक समाजवादको सपना

२५ औँ सांस्कृतिक प्रतिरोध दिवस र वैज्ञानिक समाजवादको सपना

नेपालका क्रान्तिकारी माओवादीहरूले चैत ५ गते २५ औँ सांस्कृतिक प्रतिरोध दिवस मनाएका छन् । नेकपा (बहुमत) ले काभ्रेको अनेकोट, काठमाडौँ र देशका विभिन्न स्थानमा प्रतिरोध दिवस मनाएको छ । नेपाल–कोरिया लेखक/पत्रकार मञ्चले चैत सात गते काठमाडौँमा आयोजना गरेको ‘वैज्ञानिक समाजवादको…

Read More
माओवादी क्रान्तिकारीहरू एक भएर प्रतिरोध गर

माओवादी क्रान्तिकारीहरू एक भएर प्रतिरोध गर

नेपालमा क्रान्तिकारी आन्दोलनका विरुद्ध फेरि प्रतिक्रियावादी शक्तिहरूले गम्भीर ढङ्गले टाउको उठाउन खोजेका छन् । एकातिरबाट राजतन्त्रका पक्षपातीहरू, नयाँ शक्तिका रूपमा प्रायोजित शक्तिहरू र पछिल्लो समयमा कानुनी रूपमै जनयुद्धका उपलब्धि र नेतृत्वका विरुद्ध षड्यन्त्रपूर्ण उजुरी र फैसला लिएर आएका प्रतिक्रान्तिकारी हर्कतका…

Read More
२८ औँ जनयुद्ध दिवसको महत्व

२८ औँ जनयुद्ध दिवसको महत्व

नेपाली जनताले नेकपा (माओवादी) को नेतृत्वमा उत्पीडित वर्गको मुक्तिका खातिर हतियारबद्ध सङ्घर्ष– जनयुद्ध आरम्भ गरेको २८ वर्ष लागेको छ । अर्धसामन्ती–अर्धऔपनिवेशिक अवस्थामा रहेको नेपाल र नेपाली जनतालाई सम्पूर्ण उत्पीडन, शोषण, दोहनबाट मुक्ति दिलाएर नेपालमा जनगणतन्त्र स्थापना गर्ने र वैज्ञानिक समाजवाद…

Read More
बलिदानको सम्मान गर, भ्रष्टीकरण अन्त्य गर

बलिदानको सम्मान गर, भ्रष्टीकरण अन्त्य गर

सत्ताराजनीति अत्यन्त भ्रष्ट र विकृत भएको छ । आमूल परिवर्तनका लागि योद्धाहरूले बगाएको रगत, उनीहरूको त्याग, शौर्य र इमानदारीको हुर्मत लिने गरी राजनीतिक भ्रष्टीकरण भएको छ । सत्तासीन पार्टीहरूमा कुनै आदर्श, त्याग र निष्ठा छैन । सत्तास्वार्थका कारण रातारात नौरङ्गी…

Read More
सरकारलाई नेकपा (बहुमत) को ४४ बुँदे मागपत्र

सरकारलाई नेकपा (बहुमत) को ४४ बुँदे मागपत्र

नेकपा (बहुमत) ले पुरानो सत्तासँग राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित समस्या र विषय समेटेर आफ्ना ४४ बुँदे मागहरू पुनः प्रस्तुत गरेको छ । पुनः कुन अर्थमा भने नेकपा (माओवादी) ले २०५२ सालमा जनयुद्ध आरम्भ गर्नुअघि तत्कालीन अर्धसामन्ती–अर्धऔपनिवेशिक सत्ता र सरकारसँग…

Read More
सलाम छ लप्सीफेदीको प्रतिरोधी चेतनालाई !

सलाम छ लप्सीफेदीको प्रतिरोधी चेतनालाई !

नेपालको राष्ट्रियताको रक्षाका लागि इतिहासको लामो कालखण्डदेखि नै जनताले राष्ट्रघाती शासकहरू र तिनका राष्ट्रघाती हर्कतका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्ष गर्दै आएका छन् । जनता साम्राज्यवादका विरुद्ध, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका पक्षमा छन् भन्ने कुरा काठमाडौँ लप्सीफेदीका जनताले राष्ट्रघाती…

Read More
आज सत्ताईसौँ बेथान वीरता दिवस

आज सत्ताईसौँ बेथान वीरता दिवस

नेपालमा सामन्तवाद तथा सबै किसिमका शोषण, दोहन र व्यभिचारविरुद्ध जनताले उठान गरेको वर्गसङ्घर्ष जनयुद्धले पहिलो सफलता प्राप्त गरेको र विजयपताका हल्लाएको महान् र सफल विद्रोहको उदाहरण हो बेथान मोर्चा । बेथान पानीघाटको सफल फौजी मोर्चाले २६ वर्ष पार गरी सत्ताईस…

Read More
बन्द गर साम्राज्यवादी अतिक्रमण, हैकम र दादागिरी

बन्द गर साम्राज्यवादी अतिक्रमण, हैकम र दादागिरी

भारतीय साम्राज्यवादले नेपाल र नेपाली जनतामाथिको अतिक्रमण, दमन, हैकम र दादागिरी झनै बढाउँदै लगेको छ । जबजब नेपालको शासनसत्ता अस्थिरतातर्फ लाग्छ वा जबजब नेपालको सत्तामा आफूअनुकूल पात्रहरू आउँछन्ल्या/इन्छन् तबतब भारतीय साम्राज्यवादले सीमादेखि सत्तासम्म र बजारदेखि चुलोसम्म हस्तक्षेप र अतिक्रमण गर्छ…

Read More