देशलाई फेरि अस्थिरताको भुमरीमा धकेल्दै संसदीय व्यवस्था

देशलाई फेरि अस्थिरताको भुमरीमा धकेल्दै संसदीय व्यवस्था

उसै त संसदीय व्यवस्था र संसद्लाई बुर्जुवाहरूको गफ गर्ने अखडा, खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने कसाईखाना, अल्पमतले बहुमतमाथि निरङ्कुशता लाद्ने प्रणालीजस्ता उपाधि दिइन्छ । यो हुनेखानेहरूले हुँदा खानेहरूलाई जोताउने, ठूलो माछाले सानो माछालाई खाने, असमानता, शोषण, लूटपाट, भ्रष्टाचार, ठगी,…

Read More
संसदीय व्यवस्थाकै अवज्ञा

संसदीय व्यवस्थाकै अवज्ञा

जनता सधैँ विद्रोह, अग्रगमन र परिवर्तन चाहन्छ । वास्तवमा परिवर्तन श्रमिक/उत्पीडित जनताका लागि आवश्यक छ । जनता राष्ट्रियताको पहरेदार र रक्षक हो । बिनाफर्मेसन जनताले निरन्तर राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा मेरुदण्डको काम गरिरहेको हुन्छ । व्यवस्था र पार्टी र…

Read More
विप्लव समूहको अराजकता र गुन्डागर्दी : वैचारिक पतनको पराकाष्टा

विप्लव समूहको अराजकता र गुन्डागर्दी : वैचारिक पतनको पराकाष्टा

दलाल पुँजीवाद, पुँजीवाद, साम्राज्यवादका विरुद्ध जब क्रान्तिकारी आन्दोलन र मुक्तिसङ्घर्षहरू अघि बढ्न थाल्छन्, जब क्रान्ति र युद्धलाई एउटा नेतृत्वले आत्मसमर्पणमा समाप्त पारेपछि निराश भएका जनतामा क्रान्तिप्रति फेरि विश्वास जाग्छ र क्रान्तिकारी आन्दोलनमा लामबद्ध हुन थाल्छन्, जब मुलुकको देशभक्त, उत्पीडित, श्रमिक…

Read More
फासिवादी अभ्यासको पराकाष्टा

फासिवादी अभ्यासको पराकाष्टा

फासिवादी शासकहरू जनमत र जनविश्वासमा होइन, केवल हतियारको भरमा टिकेका हुन्छन् । उनीहरूलाई जनताको कत्ति पनि विश्वास र भर हुँदैन । उनीहरू राज्यसत्ता र शक्तिको दुरूपयोग गर्दै सयौँ प्रहरी र सैनिकको पहरामा मात्र आफूलाई सुरक्षित देख्नछन् भने निहत्था जनता र…

Read More
केन्द्रीय स्कुलिङ र सचिवालय बैठकको सन्देश

केन्द्रीय स्कुलिङ र सचिवालय बैठकको सन्देश

नेकपा (बहुमत) ले पार्टी पुनर्गठनपछि पहिलोपटक केन्द्रीय स्तरमा पार्टी प्रशिक्षण (स्कुलिङ) सम्पन्न गरेको छ । दर्शन, विचार, राजनीति, पार्टी कार्यदिशा, योजना र कार्यक्रमलाई एकरूपतामा बुझ्न र कार्यान्वयन गर्न नियमित प्रशिक्षणहरू हुनु आवश्यक छ र त्यो केन्द्रदेखि स्थानीय एकाइसम्म निरन्तर चलिरहनुपर्छ…

Read More
प्रभावकारी बन्दै निर्वाचन अवज्ञा आन्दोलन

प्रभावकारी बन्दै निर्वाचन अवज्ञा आन्दोलन

दलाल पुँजीवादी संसद्‌वादले आफ्नो दीर्घायुको मिथ्या सपना साकार पार्ने योजना बनाएर घोषणा गरेको कथित प्रदेश र सङ्घको निर्वाचनको अवज्ञा आन्दोलन देशव्यापी रूपमा प्रभावकारी बन्दै गएको छ । विगतमा देश र जनताको मुक्तिका गुलिया नारा दिएर चुनाव गराउँदै सरकार र सत्ता…

Read More
चुनावी बितण्डा र घिनलाग्दा प्रहसनहरू

चुनावी बितण्डा र घिनलाग्दा प्रहसनहरू

‘संसदीय व्यवस्था (प्रजातन्त्र) पुँजीपति वर्गको देखाउने दाँत मात्र बन्न पुगेको छ । संसदीय व्यवस्था भएको जुनसुकै देशमा पनि नजर लगाउनोस्–वास्तविक ‘राजकीय’ कार्य त पर्दापछाडि हुन्छ र विभिन्न विभागहरू, कार्यालयहरू र अड्डाखानाहरूले त्यो कार्य पूरा गर्दछन् । संसद्मा चाहिँ ‘सर्वसाधारण जनताको’…

Read More
एक थान संविधान र देश–जनताका दुःख

एक थान संविधान र देश–जनताका दुःख

जनताको व्यापक असन्तुष्टिका बीच क्रान्तिकारी शक्तिलाई निस्तेज पारेर नक्कली संविधानसभा खडा गरी घोषणा गरिएको कथित गणतन्त्र नेपालको संविधानका सात वर्षमा संविधान मात्र होइन, व्यवस्था नै पतनको उत्कर्षमा पुगेको छ । इतिहासमै सबैभन्दा चरम बेथिति, राष्ट्रघात, महँगी, भ्रष्टाचार, लूट र दोहनले…

Read More
संसदीय निर्वाचन सशक्त अवज्ञा गरौँ

संसदीय निर्वाचन सशक्त अवज्ञा गरौँ

नेकपा (बहुमत) ले संसदीय निर्वाचन सशक्त रूपमा अवज्ञा गर्ने भएको छ । देउवा नेतृत्वको गठबन्धन सरकारले आगामी मङ्सिर ४ गतेका लागि कथित प्रदेश र सङ्घको निर्वाचन घोषणा गरेको थियो । संसद्वादी पार्टीहरूका लागि प्रदेश र सङ्घ दुवै तहका निर्वाचनहरू विकास…

Read More
अभियानको प्रभावकारिता र संसदीय चुनावको बितण्डा

अभियानको प्रभावकारिता र संसदीय चुनावको बितण्डा

दलाल संसद्‌वादी दलहरू आफ्नो सत्ता र सरकार रक्षाको मीठो सपना देख्दै कथित प्रदेश र सङ्घको चुनावको जोडघटाउ, सिट बाँडफाँटको बितण्डा मच्चाउँदै चुछाचुँडीमै लागिरहेको समयमा नेकपा (बहुमत) का नेताहरूले विभिन्न मञ्चहरूबाट चुनाव बहिष्कार हुने सार्वजनिक गरिरहेका छन् । सरकारले तीनबुँदे सहमति…

Read More