‘तिमी तिम्रो तरिकाले लड, हामी हाम्रो तरिकाले लड्छौँ’

‘तिमी तिम्रो तरिकाले लड, हामी हाम्रो तरिकाले लड्छौँ’

सरकारले तीनबुँदे सहमति नमान्ने निर्णय सुनाएको छ । कथित स्थानीय तहको चुनावपछि आफूलाई बलियो ठानेको सरकारले हठात् यस्तो गलत निर्णय सुनाएको हो । पाँचदलीय गठबन्धन सरकारका गृहमन्त्री, कानुनमन्त्री र महान्यायाधिवक्ताले संयुक्त पत्रकार सम्मेलन गरी उनीहरूकै भाषामा ‘नकारात्मक ३२२ वटा मुद्दा’…

Read More
राष्ट्रिय जागरण अभियानले ल्याएको लहर

राष्ट्रिय जागरण अभियानले ल्याएको लहर

दलाल पुँजीवादी शासकहरूले देश र जनतामाथि गम्भीर किसिमका घातहरू गरिरहेको र त्यसलाई अनुमोदन गाउनका लागि कथित प्रदेश र सङ्घको चुनाव घोषणा गरेको अवस्थामा नेकपा (बहुमत) ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूलाई केन्द्रमा राखेर ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार…

Read More
२० औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसको सन्देश

२० औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसको सन्देश

२०६० साल साउन ३२ गते रामेछापको दोरम्बा–डाँडाकटेरीमा २१ जना योद्धाहरूको बलिदान भएको दिन हो । दोरम्बा हत्याकाण्ड भएको १९ वर्ष पुगेर २० वर्ष लागेको छ र फेरि पनि माओवादी शीर्ष नेताहरूले दोरम्बा डाँडाकटेरीमा महान् सहिदहरूको चिहानमाथि उभिएर सहिदका सपना पूरा…

Read More
क्रान्तिकारी पार्टीहरूबीच एकता–प्रक्रियाले दिएको सन्देश

क्रान्तिकारी पार्टीहरूबीच एकता–प्रक्रियाले दिएको सन्देश

क्रान्तिकारी शक्ति र मुक्तिका लागि लडिरहेका जनतालाई खुसीको सन्देश प्रवाह गर्दै र दलाल पुँजीवादी लुटेराहरूको खुसीको स्वर्गमाथि धावा बोल्दै नेपालका दुई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकताप्रक्रिया प्रक्रिया अघि बढेको छ । यसले ‘कम्युनिस्टहरू फुट्न…

Read More
सहमति लत्याएर मुठभेड ननिम्त्याऊ

सहमति लत्याएर मुठभेड ननिम्त्याऊ

ललितपुर जिल्ला अदालतले सोमबार नेकपा (बहुमत) का कार्यालय सदस्य एवम् तत्कालीन र वर्तमान वार्ताटोलीका सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सहित विप्लव समूहका केही नेताहरूको नामै किटान गरेर ३५ दिने कथित पक्राउ पुर्जी जारी गरेपछि मुलुकको राजनीति फेरि अर्को ढङ्गले तरङ्गित बनेको…

Read More
नेपाल–भारत सीमामा काँडेतार वा स्थायी पर्खाल लगाऊ

नेपाल–भारत सीमामा काँडेतार वा स्थायी पर्खाल लगाऊ

प्रतिनिधिसभाको बहुमतले विवादास्पद नागरिकता विधेयक पारित गरेपछि नेपाल–भारत सीमामा स्थायी पर्खाल वा काँडेतार लगाउनुपर्ने देशभक्त नेपालीहरूको विगतदेखिकै माग झनै सान्दर्भिक बनेको छ । सम्भवतः नेपालको राष्ट्रियताका विषयमा सर्वाधिक विवाद र बहसमा आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित गरिएको छ र देशभक्त…

Read More
देशभरका कारागार परिसरमा प्रदर्शन !

देशभरका कारागार परिसरमा प्रदर्शन !

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालले अन्यायपूर्वक कारागारमा राखिएका राजनीतिक आस्थाका बन्दीको रिहाइ र झूट्टा मुद्दा खारेजीको माग गर्दै देशभरका कारागारपरिसरमा प्रदर्शन गरेको छ । नेपालको राजनीतिक इतिहासमा राज्य पक्षले विद्रोही पक्षसँग सहमति गरिसकेको विषय कार्यान्वयन…

Read More
विप्लव समूहको विक्षिप्तता

विप्लव समूहको विक्षिप्तता

वैचारिक रूपमा स्खलित बनिसकेपछि र राजनीतिक चरित्र गुमाइसकेपछि कुनै राजनीतिक समूहलाई राजनीतिक चरित्र धान्न कति मुस्किल हुँदो रहेछ भन्ने कुरा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले पछिल्लो समयमा लगातार प्रदर्शन गरेको अराजनीतिक चरित्रले प्रस्ट पारेको छ । हो, यतिबेलाको मुख्य प्रश्न…

Read More
हाम्रा सङ्घर्षमय आठ वर्ष

हाम्रा सङ्घर्षमय आठ वर्ष

विशेष सम्पादकीय प्रिय पाठक, वर्गसमाजमा सञ्चार मोर्चा आवाजविहीनहरूको आवाज हो । वगसङ्घर्षमा यसले सङ्गठक, प्रचारक र आन्दोलनकर्ताको भूमिका निर्वाह गर्छ । यसै उद्देश्यले आरम्भ गरिएको रातो खबरको गौरवपूर्ण यात्रा सात वर्ष पूरा गरी आठ वर्षमा प्रवेश गरेको छ । हाम्रो…

Read More
विदेशीलाई नागरिकता बाँडेर अर्को राष्ट्रघात नगर

विदेशीलाई नागरिकता बाँडेर अर्को राष्ट्रघात नगर

नागरिकता राष्ट्रियताको परिचय हो, एक थान कागज वा खोस्टो मात्र होइन । नेपालका दलाल पुँजीवादी शासकहरूले भने फेरि मनपरी नागरिकता बाँडेर देश र जनतामाथि अर्को घात गर्न थालेका छन् । देशका जनतालाई दिनुपर्ने नागरिकता विदेशीहरूका लागि खुकुलो पारिनु भनेको सरासर…

Read More