विद्रोह र क्रान्तिकारी ध्रुवीकरणले जगाएको आशा

विद्रोह र क्रान्तिकारी ध्रुवीकरणले जगाएको आशा

नेपालको कम्युनिस्ट आन्दोलनमा तेस्रो महाधिवेशनदेखि सुरु भएको टुट, फुट र विभाजनले आन्दोलनमा लामबद्ध उत्पीडित नेपाली जनतालाई कहिलेकहीँ निराश पनि बनाउने गरेको छ । तर कम्युनिस्ट आन्दोलनमा टुट, फुट र विभाजन मात्र भएको छैन, क्रान्तिकारी एकता र ध्रुवीकरण पनि भइरहेको छ…

Read More
तीनबुँदे सहमति तत्काल कार्यान्वयन गर

तीनबुँदे सहमति तत्काल कार्यान्वयन गर

केपी वली नेतृत्वको तत्कालीन सरकारले तत्कालीन नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने, आस्थाका बन्दीहरू रिहा गर्ने, झूट्टा मुद्दा खारेज गर्ने र सत्तासङ्कट शान्तिपूर्ण वार्ता र सहमतिबाट समाधान गर्ने विषयमा सहमति भएको डेढ वर्ष हुन लाग्दा पनि विद्रोही पक्ष इमानदार बन्नु तर…

Read More
नेपालमा अमेरिकी सेना भित्र्याउने राष्ट्रघाती षड्यन्त्र !

नेपालमा अमेरिकी सेना भित्र्याउने राष्ट्रघाती षड्यन्त्र !

नेपालको राष्ट्रियतामाथि फेरि अर्को भयानक घात गर्ने षड्यन्त्र सार्वजनिक भएको छ । राष्ट्रघाती अमेरिकी एमसीसी परियोजना लागू गर्ने निर्णयसहित संसद्बाट पारित गरेको देउवा–प्रचण्ड–बाबुराम गठबन्धन सरकारले भित्रभित्रै अर्को राष्ट्रघाती सम्झौता गरेर संसारभर हत्या र क्रूरताको पर्यायवाची अमेरिकी सेना (याङ्की) नेपाल प्रवेश…

Read More
विद्रोहले पैदा गरेको उत्साह

विद्रोहले पैदा गरेको उत्साह

संसदीय संशोधनवाद, सारसङ्ग्रहवाद र निम्नपुँजीवादी स्वच्छन्दतावादका विरुद्ध सम्बन्धविच्छेद गरेर नेपालमा क्रान्तिकारी धारालाई नयाँ उचाइ प्रदान गर्नका लागि क्रान्तिकारीहरूको दस्ताले क्रान्तिक्रारी आन्दोलनलाई पुनर्गठन गरेको छ । दक्षिणपन्थी संशोधनवादी गोलचक्कर, टुटफुट र विभाजनले ग्रस्त नेपाली कम्युनिस्ट आन्दोलनले विप्लव नेतृत्वको पार्टी संसदीय संशोधनवादी…

Read More
महँगी र करको चर्को मारमा जनता

महँगी र करको चर्को मारमा जनता

जनयुद्धको नेतृत्व गरेको दाबी गर्ने पुष्पकमल दाहाल, बाबुराम भट्टराई र संसदीय व्यवस्थाका एक अभ्यस्त खेलाडी माधव नेपालको प्रस्तावमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवा सरकारको नेतृत्वको सरकारका अर्थमन्त्री माओवादी केन्द्रका नेता जनार्दन शर्माले ल्याएको बजेटले दलाल संसदीय व्यवस्थाका आगामी चुनावका लागि मतदाता…

Read More
वैज्ञानिक समाजवाद जिन्दावाद ! नवौँ महाधिवेशन जिन्दावाद !

वैज्ञानिक समाजवाद जिन्दावाद ! नवौँ महाधिवेशन जिन्दावाद !

नेकपा (बहुमत) को नवौँ महाधिवेशन ऐतिहासिक जनयुद्ध दिवसको दिन पारेर आगामी फागुन १ गतेबाट सुरु हुने भएको छ । एकीकृत जनयुद्धको कार्यदिशा, वैज्ञानिक समाजवादको कार्यक्रम र संसदीय व्यवस्था अन्त्यको कार्यनीतिक कार्यक्रम पारित गर्दै नेकपा (बहुमत) को दोस्रो पूर्ण बैठकले यो…

Read More
महँगी नियन्त्रण गर, पेट्रोलियम पदार्थको मूल्य घटाऊ

महँगी नियन्त्रण गर, पेट्रोलियम पदार्थको मूल्य घटाऊ

पुँजीवादी सत्ता जनतामाथि शासन लाद्ने, अत्याचार गर्ने, दमन–शोषण–उत्पीडन थोपर्ने औजार हो । झन् दलाल पुँजीवादी सत्ता त जनताको रगत र पसिना चुस्ने बनिबनाउ र घोषित साधन नै हो । जिम्मेवार सत्ता र सरकार भएको ठाउँमा जनतामाथि कहिल्यै पनि अनावश्यक भार…

Read More
संसद्‌वादी संशोधनवादसँग ऐतिहासिक विद्रोह

संसद्‌वादी संशोधनवादसँग ऐतिहासिक विद्रोह

राजनीतिक जीवनमा कहिलेकहीँ आन्तरिक विद्रोह पनि ऐतिहासिक महत्वका हुने गर्छन् । नेपालको कम्युनिस्ट आन्दोलनमा वर्गसङ्घर्षसँगै कतिपय सन्दर्भमा अन्तरसङ्घर्षहरू पनि ऐतिहासिक महत्वका हुने गरेका छन् । उदाहरणका लागि कम्युनिस्ट आन्दोलनका प्रथम गद्दार घोषित मनमोहन अधिकारी प्रवृत्तिका विरुद्धको विद्रोह, गद्दार केशरजङ्ग रायमाझी…

Read More
दलालहरूको नौटङ्कीको भन्डाफोर गरौँ

दलालहरूको नौटङ्कीको भन्डाफोर गरौँ

यो स्वयम्सिद्ध तथ्य हो– संसदीय व्यवस्था वा पुँजीवादी व्यवस्था झूट र ठगहरूको व्यवस्था हो । पुँजीवादी व्यवस्थामा कोही खाएको खायै र कोही हेरेको हेर्यै हुन्छन् । कोही अजीर्णताले मर्छन् भने कोही भोक, रोग र शोकले । प्रत्येक चुनावमा धनाढ्य, ठग…

Read More
नयाँनयाँ ठगहरू चयन गर्ने मौसम

नयाँनयाँ ठगहरू चयन गर्ने मौसम

संसद्‌वादी दलहरूको गठबन्धन सरकारले कथित ‘स्थानीय तह’ को निर्वाचन घोषणा गरेपछि संसद्‌वादी दलहरू र तिनका कार्यकर्ताको मुखमा पानी रसाएको छ । निर्जन जङ्गलमा पशुपक्षीको आगमनपछि जुकाहरू सग्बगाउँदै शरीरभर ओइरिएजस्तो संसद्‌वादीहरू झूट्टा आश्वासनका पुलिन्दा बोकेर जनताको शरीरमा सग्बगाउन थालेका छन् ।…

Read More