नेकपा नेताको गिरफ्तारी र पक्राउ पुर्जी !

नेकपा नेताको गिरफ्तारी र पक्राउ पुर्जी !

प्रतिक्रियावादीहरू नसकिउन्जेल सच्चिँदैनन् भनेर महान् माओले उसै भन्नुभएको होइन । हतियारको बलमा टिकेको प्रतिक्रियावादी (विशेषतः हालको संसद्वादी–पुँजीवादी शक्ति) लाई बलले नै परास्त गर्न सकिन्छ भनेर नै संसारमा उत्पीडित वर्गले वर्गसङ्घर्ष जारी राखेको छ । नेपालमा पनि निरन्तर विभिन्न स्वरूप र…

Read More
सम्पूर्ण भ्रमहरूको खारेजी

सम्पूर्ण भ्रमहरूको खारेजी

नेकपाको आठौँ केन्द्रीय समितिको १२ औँ पूर्ण बैठक पार्टीको नवनिर्मित केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तु, शिवगढीमा सम्पन्न भएको छ । ११ दिनसम्म सञ्चालित बैठकले प्रतिक्रियावादी शक्तिहरूले चलाएको हल्ला र सम्पूर्ण षड्यन्त्रलाई समाप्त पार्दै र खारेज गर्दै दलाल संसदीय व्यवस्था अन्त्य गरी…

Read More
सांस्कृतिक प्रतिरोध दिवस र ज्यूँदा सपनाको रक्षा

सांस्कृतिक प्रतिरोध दिवस र ज्यूँदा सपनाको रक्षा

चैत ५ गते सांस्कृतिक प्रतिरोध दिवस हो । सांस्कृतिक प्रतिरोध दिवस महान् जनयुद्धका उदात्त क्रान्तिकारी सपनाहरूको रक्षाको एउटा उचाइ हो । ज्यूँदा सपनाहरू भर्भराउँदो अवस्थामा रहेको, ती सपनाले पुरानो सत्तासँग प्रतिरोध गरेर निर्माण गरेको नयाँ र उदात्त संस्कृतिबोध गराउने विशेष…

Read More
११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

आज संसारकै श्रमिक–उत्पीडित महिलाहरू ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका छन् । मानिस–मानिसबीच लैङ्गिक विभेद हुनु हुन्न, महिलामाथि कुनै पनि किसिमको विभेद र शोषण गरिनु हुन्न, श्रमको विभाजन, मूल्याङ्कन श्रमघन्टा समान हुनुपर्छ, समान कामको समान ज्याला हुनुपर्छलगायत अधिकार माग…

Read More
एमसीसीमा राष्ट्रघात र प्रचण्डको हस्ताक्षर

एमसीसीमा राष्ट्रघात र प्रचण्डको हस्ताक्षर

नेपाली जनताले जे नहोस् भन्ने चाहेका थिए र क्रान्तिकारी तथा देशभक्तहरूले जुन कुराको आँकलन गरेका थिए दलाल संसद्‌वादीहरूको अखडाका रूपमा रहेको नेपालको संसद्ले आखिर त्यही गर्यो, राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी पारित गर्यो र फागुन १५ लाई कालो दिनका रूपमा चित्रित…

Read More
राष्ट्रिय सहिद घोषणा गर

राष्ट्रिय सहिद घोषणा गर

दसौँ हजार योद्धाहरूले राष्ट्रियता, जनतन्त्र, जनजीविका र वैज्ञानिक समाजवाद स्थापनाका लागि बलिदान गरेर निर्माण गरेको, जोगाएको मुलुक राष्ट्रघाती एमसीसी लाद्ने षड्यन्त्रपछि फेरि गम्भीर राष्ट्रघातको चपेटामा परेको छ । नेपाली भूमि कालापानीमा एकातिर भारतीय साम्राज्यवादी सैनिक परेड खेलिरहेका छन् भने अर्कातिर…

Read More
२७ औँ जनयुद्ध दिवस र महासचिवको प्रतिबद्धता

२७ औँ जनयुद्ध दिवस र महासचिवको प्रतिबद्धता

सर्वप्रथम सम्पूर्ण उत्पीडित नेपाली जनतामा २७ औँ जनयुद्ध दिवसको हार्दिक रक्तिम शुभकामना व्यक्त गर्दछौँ ! महान् जनयुद्ध, एकीकृत जनक्रान्तिलगायत सबै किसिमका वर्गसङ्घर्षमा बलिदान गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । वर्गसङ्घर्षका क्रममा राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरू, घाइते–अपाङ्ग योद्धाहरूप्रति सम्मान…

Read More
एमसीसीसँगै प्रचण्ड र देउवाको पुतला

एमसीसीसँगै प्रचण्ड र देउवाको पुतला

नेपाल आमाले प्रायः देशभक्तहरूलाई जन्म दिएकी छिन् । कथंकदाचित् दलालहरूले जन्म लिए भने नेपाली माटोले तिनलाई दुत्कार्ने गरेको छ । नेपाली जनताले बारम्बार देशभक्तहरूलाई सलाम गरेका छन् र राष्ट्रघातीहरूको पुतला जलाएका छन् । नेपाल विस्तार अभियानका क्रममा साम्राज्यवादी अङ्ग्रेजसँग लड्ने…

Read More
खबरदार ! राष्ट्रघाती एमसीसी सम्झौता पारित नगर

खबरदार ! राष्ट्रघाती एमसीसी सम्झौता पारित नगर

पाँच संसद्‌वादी दलको गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि संसद्‌बाट एमसीसी सम्झौता पारित गराउने र साम्राज्यवादी अमेरिकी स्वार्थ पूरा गर्दै उसलाई रिझाउने षड्यन्त्र गरेका छन् । उनले एमसीसी सम्झौता पारित नभए सत्ता गठबन्धन भताभुङ्ग पारिदिने चेतावनी पनि दिएका छन् ।…

Read More
पहरोमा टाउको नठोकाऊ

पहरोमा टाउको नठोकाऊ

मुलुकका आगामी दिनहरू कस्ता होलान् ? संसद्‌वादी र विद्रोही पार्टीले मुलुकलाई कता डोहोर्याउलान् ? अबको समय शान्तिपूर्ण होला कि अझै सकसपूर्ण होला ? जनताका घरघरमा यस्तै प्रश्नमा छलफल र बहस सुरु भएको छ । संसद्‌वादी पार्टीका तलदेखि माथिसम्मका नेताहरू फेरि…

Read More