क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा दोरम्बाको डाँडाकटेरीमा स्मृति सभा सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा दोरम्बाको डाँडाकटेरीमा स्मृति सभा सम्पन्न

डाँडाकटेरी (रामेछाप) : दोरम्बा हत्काकाण्डको २१ औँ स्मृति दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाँडाकटेरीमा स्मृति सभा सम्पन्न गरेको छ । पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहिदहरूको सालिकमा अबिर…

Read More
क्यान्सर अस्पतालभित्रका विकृतिहरू अन्त्य गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनको चेतावनी

क्यान्सर अस्पतालभित्रका विकृतिहरू अन्त्य गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनको चेतावनी

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले देशको मध्य भागमा रहेको भरतपुर क्यान्सर अस्पताललाई सहि ढङ्गले सञ्चालनमा ल्याइएन भने त्यसका विरुद्ध विशेष कदम अगाडि बढाउने र उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम् सम्बन्धित निकाय हुने चेतावनी दिएको छ । जिल्ला सङ्गठन…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भरतपुर महानगरपालिकाको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भरतपुर महानगरपालिकाको एकता अधिवेशन सम्पन्न

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवन जिल्ला अन्तरगत भरतपुर महानगरपालिकाको एकता अधिवेशन प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । अधिवेशनले संयाेजक कृष्ण बराल र सह–संयोजक रमेश पौडेल ‘नविन’ को संयाेजकत्वमा ७१ सदस्यीय महानगर समिति गठन गरेको छ । साथै…

Read More
नेपालमा अर्को क्रान्तिको खाँचो छ, त्यो क्रान्ति पूरा गर्ने दायित्व युवाहरूको काँधमा आएको छ : किरण

नेपालमा अर्को क्रान्तिको खाँचो छ, त्यो क्रान्ति पूरा गर्ने दायित्व युवाहरूको काँधमा आएको छ : किरण

काठमाडौँ : नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद झाँङ्गिएर गएको चर्चा गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले नेपालमा फेरि अर्को क्रान्तिको खाँचो रहेको औल्याएका छन् । उनले भने, “त्यो क्रान्ति पूरा गर्ने दायित्व युवाहरूको हो ।” हालै नेकपाका…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनद्वारा मशाल जुलुश प्रदर्शनसहित कोणसभा सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनद्वारा मशाल जुलुश प्रदर्शनसहित कोणसभा सम्पन्न

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवन जिल्लाको आयोजनामा एक मशाल जुलुश प्रदर्शन कार्यक्रमसहित कोणसभा सम्पन्न भएको छ । नारायणगढ बजारको लायन्स चोकदेखि पुल्चोकसम्म सयौँको सङ्ख्यामा रहेका कार्यकर्ताहरूले जुलुशसहित नाराबाजी गरेका थिए । देशमा महँगी, एयरपोर्टमा घटेको सुनकाण्डको भ्रष्टाचार, भुटानी…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनापतिको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनापतिको एकता अधिवेशन सम्पन्न

रामेछाप : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछापले सुनापति गाउँपालिकाको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न गरेको छ । अधिवेशनमा सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी जिल्ला इन्चार्ज लाङ्घालीले नयाँ जनवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवाद स्थापना गर्ने धारणा व्यक्त गरे । अर्का अतिथि…

Read More
गोदावरी नगरपालिकाको एकता अधिवेशन सम्पन्न

गोदावरी नगरपालिकाको एकता अधिवेशन सम्पन्न

ललितपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ललितपुर जिल्ला अन्तरगत गोदावरी नगर पालिकाको एकता अधिवेशन सम्पन्न भएको छ । प्रमुख अतिथी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सचिवालय सदस्य शार्दुल र अतिथिहरुमा सचिवालय सदस्य कगेन्द्र,जिल्ला कार्यालय सदस्य जगदिस र उज्जल, विशेष कमिटि सदस्य…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल दोलखाको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल दोलखाको एकता अधिवेशन सम्पन्न

चरीकोट : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेशअन्तर्गत दोलखा जिल्लाको एकता अधिवेशन तथा प्रशिक्षण जिल्ला सदरमुकाम चरीकोटमा सम्पन्न भएको छ । एकता अधिवेशनले अभियानको संयोजकत्वमा ४ जना पछि थप्ने गरी २९ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको छ…

Read More
३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रामेछापको एकता अधिवेशन सम्पन्न

३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रामेछापको एकता अधिवेशन सम्पन्न

सिर्जनानगर (रामेछाप) : नेकपा (बहुमत) रामेछाप र नेकपा (क्रान्तिकारी माओवादी) रामेछापको एकता अधिवेशन ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । जिल्ला सदरमुकाम मन्थली १ सिर्जनानगरस्थित हित–जून सङ्ग्रहालय ललितकला कक्षमा सम्पन्न अधिवेशन, प्रशिक्षण तथा बैठकले सङ्गठन विस्तार अभियान…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ३ नं. प्रदेश अन्तर्गत चितवनको जिल्ला एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । शुक्रबार चितवनको बालकुमारी कलेजमा सम्पन्न एकता अधिवेशन, प्रशिक्षण तथा बैठकले संयोजक विकास र सह–संयोजक विजयको संयोजकत्वमा ११ जना पछि…

Read More