पार्टी र क्रान्ति विरोधी गतिविधि गर्ने रमेश पौडेल ‘नविन’ पार्टीबाट निष्काशन

पार्टी र क्रान्ति विरोधी गतिविधि गर्ने रमेश पौडेल ‘नविन’ पार्टीबाट निष्काशन

चितवन : क्रान्तिकरी कम्युनिस्ट पार्टी, नेपाल चितवनले जिल्ला सदस्य रमेश पौडेल ‘नविन’ लाई अनुशासनको कारबाही गर्दै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निष्काशन गरेको छ । मङ्गलबार जिल्ला संयोजक विकासले प्रेस विज्ञप्ति निकाली रमेश पौडेल ‘नविन’ पार्टीको नीति, विधि र पद्धति बिपरीत गुटबन्दीजन्य…

Read More
अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्लाको एकता भेला सम्पन्न

अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्लाको एकता भेला सम्पन्न

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्लाको एकता भेला सम्पन्न भएको छ । काठमाडौँमा शनिबार सम्पन्न भेलाले संयोजक मिमबहादुर ऐडी, सहसंयोजक कल्पना तामाङ र दिनेश नेपाली रहेको ५५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ…

Read More
क्यान्सर अस्पताल बचाउन माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनद्वारा नवनियुक्त कार्यकारी निर्देशकलाई चेतावनी

क्यान्सर अस्पताल बचाउन माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनद्वारा नवनियुक्त कार्यकारी निर्देशकलाई चेतावनी

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवनले ‘बीपी मेमोरियल क्यान्सर अस्पताल बचाउ अभियान’ लाई तीव्रता दिएको छ । उक्त अभियानको नयाँ शृङ्खलाका रूपमा पार्टी जिल्ला समितिले आइतबार जुलुस प्रदर्शन गरी कोणसभा सम्पन्न गरेको छ । भरतपुर ७ बुद्धचोकबाट निस्किएको जुलुस…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुरको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुरको एकता अधिवेशन सम्पन्न

भक्तपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुरको एकता अधिवेशन सम्पन्न भएको छ । प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा ३ नम्बर प्रदेश सङ्गठन समिति इन्चार्ज सुदर्शनले मसाल बालेर एकता अधिवेशन उद्घाटन गरे । अधिवेशनमा विशेष अतिथि पार्टी…

Read More
मकवानपुरबाट राष्ट्रघाती एमसीसी परियाेजनालाई लखेट्न चार कम्युनिस्ट पार्टीकाे आव्हान्

मकवानपुरबाट राष्ट्रघाती एमसीसी परियाेजनालाई लखेट्न चार कम्युनिस्ट पार्टीकाे आव्हान्

हेटाैँडा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका जिल्ला इन्चार्ज गगन, नेकपा ‘विप्लव’ का प्रतिनिधि सुर्य गाेले, नेकपा ‘कट्टेल’ का केस साेमनाथ तिम्सिना, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रतिनिधिले मकवानपुरबाट राष्ट्रघाती एमसीसी परियाेजनालाई लखेट्न जिल्लाका राप्सिङ, कैलास र हेटाैँडा उप-महानगरबासी जनतालाई आव्हान् गरेका…

Read More
सिन्धुपाल्चोकमा राष्ट्रघाती एमसीसीविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टीको प्रदर्शन

सिन्धुपाल्चोकमा राष्ट्रघाती एमसीसीविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टीको प्रदर्शन

चौतारा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुपाल्चोकले राष्ट्रघाती एमसीसी परियोजनाविरुद्ध प्रदर्शन गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज अग्रीमको प्रमुख आतिथ्यमा जिल्ला सदरमुकाम चौतारामा एमसीसीविरुद्ध बुधबार प्रदर्शन गरिएको हो । विरोधसभामा प्रमुख अतिथि अग्रीमले सरकारले राष्ट्रघाती एमसीसी सम्झौता…

Read More
लप्सीफेदीमा एमसीसी परियोजनाले अधिग्रहण गरेको जग्गा कब्जा

लप्सीफेदीमा एमसीसी परियोजनाले अधिग्रहण गरेको जग्गा कब्जा

काठमाडौँ : एमसीसी परियोजना कार्यान्वयन हुन नदिने उद्घोष गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले स्थानीय जनताको सहभागितामा काठमाडौँको जरसिंह पौवा (लप्सीफेदी) मा एमसीसी परियोजनाले अधिग्रहण गरेको २०६ रोपनी जग्गा कब्जा गरेको छ । स्थानीय जनताको बाक्लो सहभागितामा कब्जा गरिएको उक्त जग्गामा…

Read More
एमसीसीका विरुद्ध भित्तेलेखन गरेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता गिरफ्तार

एमसीसीका विरुद्ध भित्तेलेखन गरेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता गिरफ्तार

काभ्रे : राष्ट्रघाती एमसीसी परियोजना खारेजीको माग गर्दै “गो ब्याक एमसीसी” का नाराहरू भित्ते लेखन गरेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल काभ्रेका तीन जना नेताहरूलाई प्रहरीले पुन: गिरफ्तार गरेको छ । गिरफ्तारी पर्ने नेताहरूमा पार्टीका केन्द्रीय सदस्य ढोगप्रसाद अधिकारी, प्रदेश…

Read More
एमसीसी परियोजना कार्यान्वयनको विरोधमा भक्तपुरमा कोणसभा सम्पन्न

एमसीसी परियोजना कार्यान्वयनको विरोधमा भक्तपुरमा कोणसभा सम्पन्न

भक्तपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल आदिवासी जनजाती महासंघ ३ नम्बर प्रदेशको आयोजनामा शनिबार भक्तपुरको चागुनारायण नगरपालिका खोरी तामाङ बस्तीमा र सुर्यविनायक चोकमा गरी दुइ स्थानमा कोणसभा सम्पन्न भएको छ । भक्तपुरको चागुनारायण नगरपालिका खोरी तामाङ बस्तीमा…

Read More
चितवनको कालिका नगरपालिकाको एकता अधिवेशन सम्पन्न

चितवनको कालिका नगरपालिकाको एकता अधिवेशन सम्पन्न

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कालिका नगरपालिकाको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न भएको छ । बिहीबार प्रकाशको अध्यक्षतामा चितवनको कालिका नगरपालिकाको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । उक्त अधिवेशनले २५ सदस्यीय नगर कमिटी समेत गठन गरेको…

Read More