अदालतले गरेकाे फैसला कार्यान्वयन नगरे भण्डाफाेर अभियान चलाउने विगेसाेकाे चेतावनी

अदालतले गरेकाे फैसला कार्यान्वयन नगरे भण्डाफाेर अभियान चलाउने विगेसाेकाे चेतावनी

काठमाडौँ : विगत लामाे समयदेखि अन्यायमा पर्दै आएका गाेर्खा सैनिकहरुकाे पक्षमा सर्वाेच्च अदालतले गरेकाे फैसला कार्यान्वयन नगरे ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले भण्डाफाेर अभियान चलाउने चेतावनी दिएकाे छ । सर्वोच्च अदालतले २०७९ माघ २४ गते नेपल सरकारका नाममा…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा वैकल्पिक क्रान्तिकारी सरकारको प्रस्ताव

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा वैकल्पिक क्रान्तिकारी सरकारको प्रस्ताव

काठमाडौँ : क्रान्तिकारी कमयुनिस्ट पार्टी नेपालले सङ्कटग्रस्त बन्दै गएको वर्तमान दलाल तथा नोकरशाही एवम् सामन्तवर्गीय राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्प तथा अग्रगामी रूपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, अस्थायी क्रान्तिकारी सरकार र जनसंविधान निर्माणको तात्कालिक राजनीतिक कार्यनीति अघि…

Read More
अखिल (क्रान्तिकारी) द्वारा शैक्षिक माफिया अंकुरम एकेडेमीमाथि कारबाही

अखिल (क्रान्तिकारी) द्वारा शैक्षिक माफिया अंकुरम एकेडेमीमाथि कारबाही

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले शैक्षिक माफिया अंकुरम एकेडेमीमाथि साङ्केतिक रूपमा कारबाही गरेको छ । मंगलबार जिल्ला अध्यक्ष सविन खड्काले प्रेस विज्ञप्तिमार्फत अङ्कुरम एकेडेमीले राजनीतिक पहुँचको आधारमा स्तरवृद्धिमा अनपेक्षित लाभ लिएको,…

Read More
‘क्रान्तिकारी प्रेस सङ्गठन’ को संयाेजकमा कमल बुढा

‘क्रान्तिकारी प्रेस सङ्गठन’ को संयाेजकमा कमल बुढा

काठमाडौँ : क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठनबीच एकता भेला सम्पन्न भएको छ । एकता भेलाबाट संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’ को नामाकरण गरिएको छ । शनिबार सम्पन्न भेलाले कमल बुढा संयोजक र नारायण पंगेनी सहसंयोजक रहेको ६५ सदस्यीय…

Read More
अखिल नेपाल क्रान्तिकारी ट्रेड युुनियन महासंघ चितवनको एकता अधिवेशन सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युुनियन महासंघ चितवनको एकता अधिवेशन सम्पन्न

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युुनियन महासंघ चितवनको एकता अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले ओम लामिछानेको संयोजकत्वमा सहसंयोजकमा दिनेश घिमिरे, नारायण खनाल र गणेश विक रहनेगरि २५ सदस्यीय जिल्ला सम्मेलन आयोजक…

Read More
यो परिवर्तन जनयुद्धका कारण सम्भव भएको हो : किरण

यो परिवर्तन जनयुद्धका कारण सम्भव भएको हो : किरण

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेपालमा भएको सम्पूर्ण परिवर्तन महान् जनयुद्ध र क्रान्तिकारी कम्युनिस्ट पार्टीका कारण सम्भव भएको बताएका छन् । अब हुने परिवर्तन पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमै सम्भव हुने र अरूबाट नहुने…

Read More
स्रष्टा चन्द्रा थानीको तेस्रो स्मृति दिवसमा कविगोष्ठी

स्रष्टा चन्द्रा थानीको तेस्रो स्मृति दिवसमा कविगोष्ठी

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले माक्र्सवादी स्रष्टाहरूले श्रमिक जनता, वर्गसङ्घर्ष, देश र क्रान्तिका विषयलाई सरल, सरस शैली र लयमा सिर्जनामा उतार्नुपर्ने बताएका छन् । प्रगतिशील कवि, लेखक, राजनीतिकर्मी तथा संस्कृतिकर्मी चन्द्रा थानीको तेस्रो स्मृति दिवसका अवसरमा चन्द्रा…

Read More
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको एकता भेला सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको एकता भेला सम्पन्न

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको एकता भेला सम्पन्न भएको छ । भेलाले दिनेश शर्माको संयोजकत्वमा ९५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । महासङ्घको सहसंयोजकमा विनोद थापा, वसन्त बोगटी र ईश्वर तिमिल्सेना रहेका छन् । भेलापछि बसेको…

Read More
आफूहरूको उचित व्यवस्थापन नगरिए सामूहिक आत्मदाह गर्ने सशस्त्र द्वन्द्वका घाइतेहरूको चेतावनी

आफूहरूको उचित व्यवस्थापन नगरिए सामूहिक आत्मदाह गर्ने सशस्त्र द्वन्द्वका घाइतेहरूको चेतावनी

काठमाडौँ : सशस्त्र द्वन्द्वका घाइतेहरूले आफूहरूको उचित व्यवस्थापन नगरिए सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन्। आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले सशस्त्र द्वन्द्वका घाइते र अपांगता भएका व्यक्तिहरू तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।…

Read More
चितवनमा मनाइयो २४ औँ वासु—वैरागी स्मृति दिवस

चितवनमा मनाइयो २४ औँ वासु—वैरागी स्मृति दिवस

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले २४ औँ वासु—वैरागी स्मृति दिवस सम्पन्न गरेको छ । शनिबार जिल्ला पार्टीको आयोजनामा भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा २४ औँ वासु—वैरागी स्मृति दिवस सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय…

Read More