पर्चा बोकेकी आमा

पर्चा बोकेकी आमा

कारखानानजिकै रहेको एउटा गरिब बस्ती । जारको निरङ्कुश पुँजीवादी शोषणको जाँतोमुनि पिसिएको रुसी समाज । अर्थात् भोकले दाम्रिएको सोरमोभो बस्ती जहाँ प्रत्येक व्यक्ति जन्मिएपछि बाँच्नका लागि अनिवार्य कारखानामा भर्ना हुनुपर्छ । उनीहरू दिनरात कारखानाको मेसिनसित पौँठेजोरी खेल्छन् । उनीहरूको सम्पूर्ण…

Read More
सङ्गठनात्मक सिद्धान्त : प्रयोग र विकास

सङ्गठनात्मक सिद्धान्त : प्रयोग र विकास

मानवसमाजको प्रारम्भबाहेक सिकारमा आधारित ढुङ्गेयुग, फाैज (जत्था) मा आधारित दासयुग, कृषिमा आधारित सामन्ती युग र अहिलेको पुँजीवादी युग यी सबै युगहरूमा मानवले आफूलाई सधैँ समूहमा राखेर आफ्ना समस्याहरू समाधान गर्दै आएको इतिहास छ । मानिसले आफूले थाहा पाउने भएदेखि नै…

Read More
समकालीन राजनीतिका अनुत्तरित मुद्दा

समकालीन राजनीतिका अनुत्तरित मुद्दा

२०४६ चैत २४ गते जनआन्दोलनको सर्वाधिक उत्कर्षको दिन थियो । क्रान्तिकारी कम्युनिस्टहरूको मोर्चा ‘राष्ट्रिय जनआन्दोलन संयोजन समिति’ ले त्यस दिन नेपाल बन्द आह्वान गरेको थियो । मोर्चाले गणतन्त्रको नारा दिएको थियो । काङ्ग्रेस र ‘‘वाम’’ मोर्चाको ‘राजतन्त्रात्मक बहुदलीय व्यवस्था’ भन्दा…

Read More
स्मृतिमा सुरेश वाग्ले

स्मृतिमा सुरेश वाग्ले

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पोलिटब्युरो सदस्य कमरेड सुरेश वाग्ले ‘वासु’ ले २०५६ साल भदौ २३ गते सहादात प्राप्त गर्नुभएको थियो । उहाँको सहादतको दिन जतिजति टाढा हुँदै गइरहेका छन् वासुका योगदानका सन्दर्भहरू पनि टाढिँदै गएका छन् । यो…

Read More
प्रिय कमरेड, शरीर बन्धक भए पनि विचार कहिल्यै बन्धक नबनाउनू

प्रिय कमरेड, शरीर बन्धक भए पनि विचार कहिल्यै बन्धक नबनाउनू

राष्ट्रिय राजनीतिका दृश्यहरू बडो विचित्रमय देखिइरहेका छन् । एकातिर सयौँको सङ्ख्यामा देशभक्त क्रान्तिकारीहरू देशद्रोहको झूट्टा मुद्दामा जेल र हिरासतको कठोर जीवन बिताइरहेका छन् भने अर्कातिर मातृ र वर्गघातीहरू मत्ता घोडाझैँ हिःहिः गर्दै उन्मत्त बनेर देश र जनताको घोडा चढिरहेछन् !…

Read More
तीज र महिला

तीज र महिला

खस समुदायका हिन्दुहरूको सांस्कृतिक पर्व तीज संघारमा छ । यो चाड विशेषतः खस समुदायको भए पनि अरू समुदायका महिलाहरूले पनि यसैलाई मान्ने गर्छन् । तीज नजिक आएपछि यस विषयमा चर्चा–परिचर्चा बर्सेनि चल्दै आएको छ । तीज पर्वका धार्मिक र सांस्कृतिक…

Read More
बिर्सन नसकिने दोरम्बा सामूहिक हत्याकाण्डको त्यो कालो दिन

बिर्सन नसकिने दोरम्बा सामूहिक हत्याकाण्डको त्यो कालो दिन

२०६० साल साउन ३२ गतेको त्यो कालो दिन इतिहासकै कालो दिन हो । मध्य–वर्षायामको समय भएको कारणले रामेछापको दोरम्बा बजारलगायत आसपासका ठाउँहरू बादलुको घुम्टोले पूरै ढाकेको थियो । त्यसै त लेक, त्यहीँमाथि बर्सात्को समयसँगै झमझम वर्षा भैरहेको थियो । गाउँका…

Read More
दोरम्बामा बलिदान गर्ने महान् सहिदहरूको सम्झनामा

दोरम्बामा बलिदान गर्ने महान् सहिदहरूको सम्झनामा

१७ वर्षअगाडि २०६० साल आजकै दिन साउन ३२ गते दोरम्बा हत्याकाण्डको भएको हो । जति बेला नेपालमा २०५२ सालमा सञ्चालित महान् जनयुद्ध सगरमाथाको शिखरमा पुग्ने जमर्को गर्दै थियो । त्यसैबीच सत्ताका मतियारहरू आत्तिएर वार्ताको नाटक मञ्चन गरिरहेका थिए । दुवै…

Read More
दोरम्बा हत्याकाण्डस्थलको यात्रा : सहिदको समाधिमा जनक्रान्तिको कासन

दोरम्बा हत्याकाण्डस्थलको यात्रा : सहिदको समाधिमा जनक्रान्तिको कासन

(रामेछापको दोरम्बा, डाँडाकटेरीमा २१ जना योद्धाको महान् बलिदान भएको आजदेखि १७ वर्ष पुगेर १८ वर्ष लागेको छ । महान् योद्धा र सहिदहरूका सपना आज पनि ज्यूँका त्यूँ छन् । हिजो आदर्श र महानायक ठानिएका पात्रहरू आज देखी–देखी कुख्यात बन्न पुगेका…

Read More
खालिस्तान विद्रोहको कथा

खालिस्तान विद्रोहको कथा

‘पन्जाबी सुबे मेरा लास पर बनेगा’ –राजीव गान्धी इन्दिरा गान्धीको हत्या भएपछि उनका छोरा राजीव गान्धी भारतको प्रधानमन्त्री भएका थिए । इन्दिरा गान्धीले ‘र’ को योजनामा सवुर्ण मन्दिरमा छापामार्दा रगतको खोलो बगेको थियो । आफ्नी आमाको हत्यालगत्तै राजीवले ‘खालिस्तान मेरो…

Read More
error: Content is protected !!