काभ्रेमा प्रजिअलाई ज्ञापनपत्र बुझाइयो

काभ्रेमा प्रजिअलाई ज्ञापनपत्र बुझाइयो

धुलिखेल : नेकपा (बहुमत) काभ्रेले प्रमुख जिल्ला अधिकारीलाई बन्दी रिहाइको माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ ।

पार्टी जिल्ला संयोजक किरणले प्रजिअलाई बुझाएको ज्ञापनपत्रमा जनयुद्ध तथा विभिन्न जनसङ्घर्षका क्रममा र तीनबुँदे सहमतिविपरीत झूट्टा मुद्दा लगाई अन्यायपूर्ण तरिकाले देशका विभिन्न जेलमा बन्दी बनाइएका सम्पूर्ण आस्थाका बन्दीको यथाशीघ्र रिहाइको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :