नेकपा (बहुमत) चितवनद्वारा महेश्वरी अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा (बहुमत) चितवनद्वारा महेश्वरी अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवनले जिल्ला सम्मेलन आयोजक समितिका सदस्य सागर अधिकारीको बुवा महेश्वरी अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । बुधबार पार्टीका सचिवालय सदस्य गुणराज लोहनी, चितवन जिल्ला इन्चार्ज महेश, जिल्ला संयोजक विजय शर्मा, मकवानपुर जिल्ला इन्चार्ज…

Read More
गल्ती त्रिविले गर्ने, सजाय विद्यार्थीलाई दिने कुरा स्वीकार्य छैन : राई

गल्ती त्रिविले गर्ने, सजाय विद्यार्थीलाई दिने कुरा स्वीकार्य छैन : राई

काठमाडौँ : अखिल क्रान्तिकारीले सबै तह र सङ्कायको परीक्षाफल प्रकाशित नभएसम्मका लागि परीक्षा नियन्त्रकको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । तालाबन्दीपछि आइतबार आयोजित विरोध प्रदर्शनमा सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष मिलन राईले भने, ‘गल्ती त्रिविले गर्ने, सजाय विद्यार्थीलाई दिने…

Read More
सम्झनालाई विष पिउन बाध्य पार्ने समिक लघुवित्तीय संस्थाका कर्मचारीलाई कारबाही नगरिए सडक सङ्घर्ष गर्छौं : नेकपा (बहुमत)

सम्झनालाई विष पिउन बाध्य पार्ने समिक लघुवित्तीय संस्थाका कर्मचारीलाई कारबाही नगरिए सडक सङ्घर्ष गर्छौं : नेकपा (बहुमत)

काठमाडौँ : नेकपा (बहुमत) मकवानपुरले विज्ञप्ति जारी गर्दै मनहरि गाउँपालिका ५ डिल्लीपुर चिसोपानी गाउँकी सम्झना राईलाई कर्जा असुलीका लागि बारम्बार थर्काउने, धम्क्याउने गर्नाले तनाव सहन नसकी विष पिउन बाध्य भएकाले त्यसो गर्न बाध्य बनाउने समिक लघुवित्तीय संस्थाका कर्मचारीहरूको कार्यप्रति घोर…

Read More
नेकपा (बहुमत) काभ्रेको चौथो बैठक सप्पन्न

नेकपा (बहुमत) काभ्रेको चौथो बैठक सप्पन्न

बनेपा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काभ्रे जिल्ला समितिको चौथो बैठक बनेपामा बिहीबार सप्पन्न भएको छ । उक्त बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले दलाल पुँजीवादी सत्ता अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्न क्रान्तिकारीहरूबीच एकता, ध्रुवीकरण…

Read More
राष्ट्रघाती एमसीसी परियोजनाविरुद्ध काठमाडौँ लप्सेफेदीका जनताको प्रतिरोधलाई नेकपा (बहुमत) को समर्थन

राष्ट्रघाती एमसीसी परियोजनाविरुद्ध काठमाडौँ लप्सेफेदीका जनताको प्रतिरोधलाई नेकपा (बहुमत) को समर्थन

काठमाडौँ : नेकपा (बहुमत) काठमाडौँले शङ्खरापुर नगरपालिका वडा नं. ३ बोजिनी लप्सेफेदीमा एमसीसी परियोजनाले जबर्जस्ती स्थानीय ५० बासिन्दाको करिब २०० रोपनी जग्गा अधिकरण गरेपछि स्थानीय जनता आक्रोशित भई आन्दोलन गरिरहेकोप्रति ऐक्यबद्धता व्यक्त गर्दै एमसीए नेपाल र गृहमन्त्री रवि लामिछानेको ठाडो…

Read More
विद्यार्थी सङ्गठनलाई शैक्षिक क्षेत्रमा प्रवेश नदिने गलत निर्णय ७२ घन्टाभित्र सच्याउन बालेन प्रशासनलाई अखिल क्रान्तिकारीको चेतावनी

विद्यार्थी सङ्गठनलाई शैक्षिक क्षेत्रमा प्रवेश नदिने गलत निर्णय ७२ घन्टाभित्र सच्याउन बालेन प्रशासनलाई अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौँ : अखिल क्रान्तिकारी काठमाडौँले काठमाडौँ महानगरपालिकाअन्तर्गत बालेन प्रशाासनको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले विद्यार्थी सङ्गठनलाई प्रवेश निषेध भन्दै निकालेको परिपत्रप्रति खेद व्यक्त गर्दै ७२ घन्टाभित्र निर्णय सच्याउन चेतावनी दिएको छ । सङ्गठनका केन्द्रीय सदस्यसमेत रहेका क्रान्तिकाकरीका जिल्ला संयोजक मिमबहादुर ऐडीले…

Read More
रामेछापमा सहिद चौतारोमा २७ औँ बेथान वीरता दिवस मनाइयो

रामेछापमा सहिद चौतारोमा २७ औँ बेथान वीरता दिवस मनाइयो

मन्थली (रामेछाप) : नेकपा (बहुमत) रामेछापले जिल्लाको सुनापती गाउँपालिका वडा नं. १ स्थित सहिद चौतारोमा २७ औँ बेथान वीरता दिवस सम्पन्न गरेको छ । बेथान पानीघाटको लडाइँमा बलिदान गर्ने सहिद दिलमाया बम्जनको नाउँमा निर्मित चौतारोमा वीरता दिवस मनाइएको हो ।…

Read More
अखिल नेपाल क्रान्तिकारी सेल्स तथा पसल मजदुर संघको भेला सम्पन्न

अखिल नेपाल क्रान्तिकारी सेल्स तथा पसल मजदुर संघको भेला सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट चितवनको भरतपुर महानगर समिति अन्तरर्गत अखिल नेपाल क्रान्तिकारी सेल्स तथा पसल मजदुर संघको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । शनिबार कृश्र लामाको अध्यक्षता तथा जीवनको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले १९ सदस्यीय मजदुर…

Read More
चितवनमा १३० औँ माओ दिवस मनाइयो

चितवनमा १३० औँ माओ दिवस मनाइयो

चितवन : विश्वसर्वहारा वर्गका महान् नेता एवम् चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड माओ त्सेतुङको १३० औँ जन्मदिवसका सन्दर्भमा नेकपा (बहुमत) र अन्य दुई कम्युनिस्ट पार्टीसहित तीन पार्टीको आयोजनामा सयुक्त कार्यक्रम चितवनमा सम्पन्न भएको छ । सोमबार चितवन उद्योग वाणिज्य सङ्घको…

Read More