युवा संगठन नेपाल, चितवनद्वारा भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन

युवा संगठन नेपाल, चितवनद्वारा भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन

चितवनः नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल, चितवनद्वारा चितवनका स्थानिय निकायमा अत्याधिक मात्रामा बेरुजु रकम देखिएको भन्दै विरोध प्रदर्शन गरेको छ । महालेखा परीक्षकको कार्यालयले पेस गरेको ५८ औं ०७६र०७७ को आर्थिक प्रतिवेदनमा चितवनका स्थानिय निकायमा अत्याधिक अनियमितता…

Read More
आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचार विरुद्ध युवा संगठनद्वारा काठमाडौँमा विरोध प्रदर्शन

आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचार विरुद्ध युवा संगठनद्वारा काठमाडौँमा विरोध प्रदर्शन

दलाल सरकारले गरेको आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचार विरुद्ध युवा संगठन नेपाल उपत्यका ब्यूरोले काठमाडौँको शान्तिबाटिकामा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा बोल्दै युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्य तथा निवर्तमान उपाध्यक्ष दिनेशले जनताबाट उठेको कर…

Read More
नेकपा काठमाडौँद्वारा वाढी, डुबान पीडितहरुलाई राहत वितरण

नेकपा काठमाडौँद्वारा वाढी, डुबान पीडितहरुलाई राहत वितरण

नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला समितिले वाढी डुबान प्रभावितहरुलाई सोमबार साँझ नै राहत वितरण गरेको छ । आइतबार रातिदेखि परेको अविरल पानीले तारकेश्वर नगरपालिका वडा नं. ४ सुकुम्बासी टोलमा महादेव खोलामा आएको वाढी पसेर ३० घरधुरीका भाँडाकुँडा लट्टाकपडा लगायत सबै…

Read More
एमसीसी चीनविरुद्ध लड्न भूभाग प्रयोग गरेबापत अमेरिकाले दिने भाडा हो : पौडेल

एमसीसी चीनविरुद्ध लड्न भूभाग प्रयोग गरेबापत अमेरिकाले दिने भाडा हो : पौडेल

चितवन : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज सन्देश पौडेलले एमसीसी सहयोग परियोजना भनेको अमेरिकाले चीनविरुद्ध नेपाली भूभाग प्रयोग गरेबापत नेपाललाई दिने भाडा भएको बताएका छन् । एमसीसी खारेजी अभियान संयुक्त सङ्घर्ष समिति भरतपुर महानगरपालिकाको भेलामा सम्बोधन गर्दै…

Read More
सिन्धुपाल्चोक र दोलखाको जनसङ्गठन तथा जनसेवा अभियानको समिक्षा कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक र दोलखाको जनसङ्गठन तथा जनसेवा अभियानको समिक्षा कार्यक्रम सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक र दोलखाको जनसङ्गठन तथा जनसेवा अभियानको संयुक्त समिक्षा कार्यक्रम शनिबार सम्पन्न भएको छ । सिन्धुपाल्चोकको खाडीचौरमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दोलखा, सिन्धुपाल्चोक जिल्ला इन्चार्ज पुर्ण बहादुर सिंह `प्रवीण` को प्रमुख…

Read More
नेकपा भरतपुर महानगरपालिका वडा नं. २० को बैठक सम्पन्न

नेकपा भरतपुर महानगरपालिका वडा नं. २० को बैठक सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. २० को बैठक सम्पन्न भएको छ । बैठकले राम कुँवरको अध्यक्षतामा १५ सदस्यीय गाउँ समिति गठन गरिएको हो । चितवन जिल्ला विशेष कमिटीका सेक्रेटरी महेशको प्रमुख आतित्य, अतिथि जिल्ला…

Read More
नेकपा काठमाडौँ महानगर १५, १८, १९ र २० को संयुक्त वडा भेला सम्पन्न

नेकपा काठमाडौँ महानगर १५, १८, १९ र २० को संयुक्त वडा भेला सम्पन्न

काठमाडौँः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्ला अन्तर्गत काठमाडौँ महानगर समिति वडा नम्बर १५, १८, १९ र २० को संयुक्त वडा भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीले केही दिन यता प्रारम्भ गरेको “जनसेवा तथा…

Read More
युवा संगठन नेपाल, उपत्यका विशेष ब्यूरोको तेस्रो पूर्ण बैठक सम्पन्न

युवा संगठन नेपाल, उपत्यका विशेष ब्यूरोको तेस्रो पूर्ण बैठक सम्पन्न

काठमाडौँः युवा संगठन नेपाल, उपत्यका विशेष ब्यूरोको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा ललितपुर/ भक्तपुर इन्चार्ज नविन रहेका थिए भने अन्य अतिथिमा नेकपाका केन्द्रिय सदस्य बलवान र युवा संगठन नेपाल…

Read More
नेपाल र नेपालीमाथिको भारतीय ज्यादती विरुद्ध चितवनमा विरोध प्रदर्शन

नेपाल र नेपालीमाथिको भारतीय ज्यादती विरुद्ध चितवनमा विरोध प्रदर्शन

चितवनः नेपाल र नेपाली माथिको भारतीय ज्यादती विरुद्ध नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) चितवन र युवा संगठन नेपाल चितवनले संयुक्त रुपमा आज विरोध प्रदर्शन गरेका छ्न् । अखिल (क्रान्तिकारी) र युवा संगठन नेपालको संयुक्त रुपमा विरोध प्रदर्शन गर्ने केन्द्रिय…

Read More
“एकचोटी देश जनमतसङ्ग्रहमा जाने हो भने अवश्य हामीले जित्छौँ ।” : महासचिव विप्लव

“एकचोटी देश जनमतसङ्ग्रहमा जाने हो भने अवश्य हामीले जित्छौँ ।” : महासचिव विप्लव

मकवानपुर : अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी केन्द्रीय समितिको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । मकवानपुर जिल्लाको मनहरी–३, सुकौरामा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को प्रमुख आतिथ्यता थियो भने नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आस्था,…

Read More