युवा सङ्गठन नेपाल नारायणी क्षेत्रीय समन्वय समितिको बैठक सम्पन्न

युवा सङ्गठन नेपाल नारायणी क्षेत्रीय समन्वय समितिको बैठक सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपालको नारायणी क्षेत्रीय समन्वय समितिको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । उक्त बैठक चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा बिहीबार सम्पन्न भएको हो । बैठकले आगामी कात्र्तिक १३ देखि १५ गतेसम्म दाङमा…

Read More
दलित मुक्तिमोर्चा नेपाल, चन्द्रागिरी नगर समितिको प्रथम भेला सम्पन्न

दलित मुक्तिमोर्चा नेपाल, चन्द्रागिरी नगर समितिको प्रथम भेला सम्पन्न

  काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल, चन्द्रागिरी नगर समितिको प्रथम भेला सम्पन्न भएको छ । भेलाबाट २० सदस्यीय कमिटी चयन गरिएको छ । दलित मुक्ति मोर्चा नेपाल चन्द्रागिरी नगर अध्यक्षमा रणबिर निर्वाचित भएका छन् । भेलालाई…

Read More
अखिल (क्रान्तिकारी) CTEVT उपत्यका जिल्ला समितिद्वारा मागपत्र पेश

अखिल (क्रान्तिकारी) CTEVT उपत्यका जिल्ला समितिद्वारा मागपत्र पेश

अखिल (क्रान्तिकारी) CTEVT उपत्यका जिल्ला समितिले उपत्यका भित्रका सबै इलाका अन्तर्गतका कलेजहरुमा मागपत्र बुझाएको छ । बन्दाबन्दीको समयमा अनलाइन कक्षाको पहुँचमा नभएका सबै विद्यार्थीलाई वैकल्पिक विधिद्वारा पठनपाठनको व्यवस्था गर्नुपर्ने, बन्दाबन्दीको समयको शुल्कको ५० प्रतिशत शुल्क छुट गरिनुपर्ने जस्ता महत्वपूर्ण मागहरु…

Read More
नेकपा दाेलखाद्वारा कालिञ्चोक ६ नं. वडामा युवा विद्यार्थीको संयुक्त भेला प्रशिक्षण सम्पन्न

नेकपा दाेलखाद्वारा कालिञ्चोक ६ नं. वडामा युवा विद्यार्थीको संयुक्त भेला प्रशिक्षण सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी दोलखाले जनसंगठन तथा जनसेवा अभियान अन्तर्गत कालिञ्चोक गाउँपालिका वडा नं. ६ मा युवा विद्यार्थीको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । भेलाबाट प्रशान्त थामीको संयोजकत्वमा ५ सदस्यीय युवा वडा कमिटी गठन गरिएको छ । साथै विद्यार्थीमा…

Read More
नेवाःमुक्ति मोर्चाको काठमाडौं जिल्ला भेला सम्पन्न, दिपक मानन्धरको नेतृत्वमा ३१ सदस्यीय कमिटी चयन

नेवाःमुक्ति मोर्चाको काठमाडौं जिल्ला भेला सम्पन्न, दिपक मानन्धरको नेतृत्वमा ३१ सदस्यीय कमिटी चयन

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी निकट नेवाःमुक्ति मोर्चाको काठमाडौं जिल्ला भेला सम्पन्न भएको छ । नेकपाको केन्द्रीय सदस्य तथा काठमाडौ जिल्ला इन्चार्ज माइला लामाको विशेष उपस्थितिमा परोकार स्कुलमा भव्य रुपमा सम्पन्न भएको छ । भेलाले दिपक मानन्धरको नेतृत्वमा ३१ सदस्यीय जिल्ला…

Read More
नेकपा बुढानिलकण्ठ नगर समितिद्वारा बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न

नेकपा बुढानिलकण्ठ नगर समितिद्वारा बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं  अन्तरगत बुढानिलकण्ठ नगर समितिको आयोजनामा बिदाई तथा विभिन्न पार्टी परित्याग गरी आउनेलाई स्वागत गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीका कन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माईला लामाको प्रमुख आतिथ्यमा भएको बिदाई तथा स्वागत कार्यक्रममा विभिन्न पार्टी…

Read More
नेकपा काठमाडौँ महानगरद्वारा २८ र २९ मा वडा कमिटी गठन

नेकपा काठमाडौँ महानगरद्वारा २८ र २९ मा वडा कमिटी गठन

काठमाडौँः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्ला महानगर समिति अन्तर्गत वडा नं. २८ र २९ को वडा भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीले अघिल्लो महिना मात्र प्रारम्भ गरेको “जनसेवा तथा संगठन विस्तार अभियान” अन्तर्गत…

Read More
नेकपा दोलखाद्वारा कालिञ्चोकको मलेपुमा प्रशिक्षणसहित वडा भेला सम्पन्न

नेकपा दोलखाद्वारा कालिञ्चोकको मलेपुमा प्रशिक्षणसहित वडा भेला सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीको दोलखाले जनसंगठन तथा जनसेवा अभियान अन्तरगत कालिञ्चोक गाउँपालिका वडा नं. ८ मलेपुको प्रशिक्षणसहित वडा भेला सम्पन्न गरेको छ । सोमबार सम्पन्न भेलाले कैलाश मगर सक्रेटरी रहेको ११ सदस्यीय वडा कमिटी गठन गरेको छ । सोही भेलाबाट गिता…

Read More
नेकपा सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका १३ मा भेला प्रशिक्षण सम्पन्न

नेकपा सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका १३ मा भेला प्रशिक्षण सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले जनसंगठन तथा जनसेवा अभियान अन्तरगत आइतबार मेलम्ची नगरपालिका १३ मा भेला प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमबाट विनोद दनुवारको नेतृत्वमा १० सदस्यीय युवा कमिटी र अस्मिता दनुवारको नेतृत्वमा ५ सदस्यीय विद्यार्थी कमिटी निमार्ण भएको…

Read More
नेकपा दाेलखाकाे शैलुङ्ग गाउँपालिकामा वडा भेला सम्पन्न, विभिन्न पार्टी परित्याग गरि ६ जना प्रवेश

नेकपा दाेलखाकाे शैलुङ्ग गाउँपालिकामा वडा भेला सम्पन्न, विभिन्न पार्टी परित्याग गरि ६ जना प्रवेश

दाेलखा : नेपाल कम्युनिस्ट पार्टीको दोलखा जिल्ला समिति अन्तरगत शैलुङ्ग गाउँपालिका वडा नं. ७ को प्रशिक्षणसहित वडा भेला शनिबार सम्पन्न भएको छ । भेलाबाट शिव बस्नेतको सक्रेटरी रहेको १५ सदस्यीय वडा कमिटी गठन गरिएको छ । सोही भेलाबाट संगिता तामाङ्गको…

Read More