अखिल (क्रान्तिकारी) हेटौँडा उप–महानगरपालिकाको नगर सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) हेटौँडा उप–महानगरपालिकाको नगर सम्मेलन सम्पन्न

मकवानपुर : अखिल (क्रान्तिकारी) हेटौँडा उप–महानगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । शनिबार मकवानपुर बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष तथा हेटौँडा उप–महानगरपालिकाका संयोजक सुर्यबहादुर गोलेको सभाध्यक्षतामा भएको सम्मेलन कार्यक्रमले सुर्यबहादुर गोलेको अध्यक्षतामा २१ सदस्यीय नगर समिति गठन गरेको…

Read More
नेकपा महासचिव विप्लवद्वारा व्यवस्था परिवर्तनका विषयमा खुल्ला बहसका लागि अपिल

नेकपा महासचिव विप्लवद्वारा व्यवस्था परिवर्तनका विषयमा खुल्ला बहसका लागि अपिल

चितवन : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वैज्ञानिक समाजवाद र दलाल संसदिय व्यवस्थाका विषयमा खुल्ला छलफल गर्नुपर्ने र त्यसको लागि तयार रहन सम्पूर्ण राजनीतिक दल, बुद्धिजिवी, कर्मचारी, शिक्षक, व्यवसायी लगायत आम जनसमुदायमा अपिल गरेका छन् । शनिबार नेपाल…

Read More
भ्रष्टाचारको विरुद्ध हाम्रो अभियान र जनसंघर्षमा सहभागी हुन नेकपाकाे आह्वान

भ्रष्टाचारको विरुद्ध हाम्रो अभियान र जनसंघर्षमा सहभागी हुन नेकपाकाे आह्वान

नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले ‘भ्रष्टाचारविरुद्ध हाम्रो अभियान र जनसंघर्ष’ मा आम सरोकारवाला निकाय र आम जनसमुदायलाई सहयोग र समर्थन गर्न आह्वान गरेको छ । नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकका जिल्ला इन्चार्ज प्रविण र सेक्रेटरी युगीनले भ्रष्टाचारविरुद्ध प्रेस विज्ञप्ति जारी गर्दै जिल्लामा…

Read More
नेकपा इच्छाकामना गाउँपालिकाले स्वागत बोर्ड राख्यो

नेकपा इच्छाकामना गाउँपालिकाले स्वागत बोर्ड राख्यो

चितवन: नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला अन्तरगत इच्छाकामना गाउँपालिकाले स्वागत बोर्ड राख्ने कार्य सम्पन्न गरेको छ । स्वागत बोर्डमा एकीकृत जनक्रान्ति जिन्दावाद !, दलाल पुँजीवादी संसदीय व्यवस्थाको भ्रममा नपरौं !, स्थिरता, शुसासन, समानता, शान्ति र समृद्धिका लागि जनमत सङ्ग्रह मार्फत्…

Read More
दोलखामा ठाकुर खड्काको नेतृत्वमा ४ जना नेकपामा प्रवेश

दोलखामा ठाकुर खड्काको नेतृत्वमा ४ जना नेकपामा प्रवेश

दोलखामा अन्य पार्टी परित्याग गरी ठाकुर खड्काको नेतृत्वमा ४ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर २ का नेकपा एमालेको गाउँ पार्टीमा संगठित ठाकुर खड्काको नेतृत्वमा ४ जनाले उक्त पार्टी परित्याग गरी नेपाल कम्युुनिष्ट…

Read More
नेकपा सिन्धुपाल्चोकले प्रचारप्रसारलाई तीब्रता दिदै

नेकपा सिन्धुपाल्चोकले प्रचारप्रसारलाई तीब्रता दिदै

नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले जनसंगठन तथा जनसेवा अभियान अन्तर्गत प्रचारप्रसारलाई पनि व्यापक बनाएको छ । जिल्लाका विभिन्न गाउँ तथा बजारका स्थानहरुमा ब्यानर, पोस्टर, भित्तेलेखन गर्दै प्रचारप्रसारलाई व्यापक बनाएको छ । जिल्लाको चौतारा, बनदेउ र मेलम्ची लगायतका ठाउँहरुमा सचेतनामूलक ब्यानर, पोस्टर…

Read More
नेकपा दोलखाद्वारा भ्रष्टचारविरुद्धको अभियानमा सहयोग गर्न अपिल

नेकपा दोलखाद्वारा भ्रष्टचारविरुद्धको अभियानमा सहयोग गर्न अपिल

दोलखामा सम्पूर्ण सरकारी कार्यालयहरु झैं स्थानीय निकायहरुमा चरम भ्रष्टचार भएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले ‘भ्रष्टचारविरुद्धको हाम्रो अभियान’ सञ्चालन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी दोलखाले जिल्लामा भएको भ्रष्टाचार विरुद्धको अपिल जारी गर्दै जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरु झैं स्थानीय निकायहरुमा चरम…

Read More
सङ्गठन विस्तारलाई तिब्रता दिँदै नेकपा धादिङ

सङ्गठन विस्तारलाई तिब्रता दिँदै नेकपा धादिङ

धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङ सिद्धलेक गाउँ समितिको प्रथम भेला सम्पन्न भएको छ । बिहीबार सिद्धलेक गाउँपालिका कुम्पुर भञ्ज्याङमा सम्पन्न भएको हो । सिद्धलेक गाउँसमितिका इन्चार्ज जीवनको अध्यक्षता र नेकपा धादिङ जिल्ला पार्टी पुर्व इन्चार्ज तथा सेक्रेटरी सुमन क्षेत्रीको…

Read More
मेट्रो प्लाजा निर्माणकार्य तत्काल रोक्न नेकपाको चेतावनी

मेट्रो प्लाजा निर्माणकार्य तत्काल रोक्न नेकपाको चेतावनी

चितवन : भरतपुर महानगरपालिका वडा नम्बर ३ लायन्सचोकमा निजी क्षेत्रले बनाउन लागेको भरतपुर मेट्रो प्लाजा निर्माणको बाँकी काम अगाडि नबढाउन नेपाल कम्युनिस्ट पार्टीले चेतावनी दिएको छ । नेकपा चितवनका सेक्रेटरी मीनप्रसाद सापकोटाले हस्ताक्षर गरेको विज्ञप्तिमा साना तथा मझौला व्यवसायीहरूलाई नकारात्मक…

Read More
जनसंगठन तथा जनसेवा अभियान सिन्धुपाल्चोक र दोलखामा तीब्र

जनसंगठन तथा जनसेवा अभियान सिन्धुपाल्चोक र दोलखामा तीब्र

नेपाल कम्युनिष्ट पार्टीको जनसंगठन तथा जनसेवा अभियान दोलखा र सिन्धुपाल्चोकमा तीब्र पारिएको छ । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले जनसंगठन तथा जनसेवा अभियान अन्तर्गत लिशंखु गाउँपालिकाको ठूलोधादिङको वडा नम्बर १ मा भेला सम्पन्न गरेको छ । भेलाले युवराज लामाका नेतृत्वमा…

Read More