नेकपा इच्छाकामना गाउँपालिकाले स्वागत बोर्ड राख्यो

नेकपा इच्छाकामना गाउँपालिकाले स्वागत बोर्ड राख्यो

चितवन: नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला अन्तरगत इच्छाकामना गाउँपालिकाले स्वागत बोर्ड राख्ने कार्य सम्पन्न गरेको छ ।
स्वागत बोर्डमा एकीकृत जनक्रान्ति जिन्दावाद !, दलाल पुँजीवादी संसदीय व्यवस्थाको भ्रममा नपरौं !, स्थिरता, शुसासन, समानता, शान्ति र समृद्धिका लागि जनमत सङ्ग्रह मार्फत् वैज्ञानिक समाजवाद रोजौं ! लगायतका नाराहरू रहेको जिल्ला सदस्य रघुविर शर्माले जानकारी दिए ।

नेकपा चितवन जिल्ला सदस्य रघुविर शर्मा, पुरन राई र शंकर गुरुङको उपस्थितिमा उक्त स्वागत बोर्ड राख्ने कार्य सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :