सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाप्रति नेकपाद्वारा दुःख व्यक्त

सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाप्रति नेकपाद्वारा दुःख व्यक्त

नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले बुधबार वाफलबाट कालिका हुँदै काठमाडौँ जानेक्रममा सुनकोशी गाउँपालिकाको कालिकामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकका जिल्ला इन्चार्ज प्रविण र जिल्ला सेक्रेटरी युगीनद्वारा जारी संयुक्त हस्तारित प्रेस विज्ञप्तीमा उक्त बस दुर्घटनामा…

Read More
नेकपाद्वारा हेटौँडामा जनश्रमदान

नेकपाद्वारा हेटौँडामा जनश्रमदान

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले हेटौँडा उप–महानगरपालिका वडा नम्बर १८ मा जनश्रमदान गरेको छ । सोमबार वडा कमिटी सेक्रेटरी नेत्रको पहलमा हेटौँडा नगर सेक्रेटरी सुर्य अर्याल, युवा सङ्गठन नेपाल मकवानपुरका टोल कमिटी सदस्यहरूको उपस्थितिमा संयुक्त श्रमदान गरेको हो ।…

Read More
नेकपा चितवनद्वारा खैरहनी नगरमा वडा कमिटी गठन

नेकपा चितवनद्वारा खैरहनी नगरमा वडा कमिटी गठन

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनको खैरहनी नगर कमिटी अन्तरगत वडा नं. १ मा दिनप्रसाद दाहाल सेक्रेटरी रहनेगरी १७ सदस्यीय वडा कमिटी गठन गरिएको छ । यसैगरी अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी रुवीना चौधरीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी पनि…

Read More
दोलखामा नेकपाका जवस मोर्चाहरुको संयुक्त प्रशिक्षण सम्पन्न

दोलखामा नेकपाका जवस मोर्चाहरुको संयुक्त प्रशिक्षण सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी दोलखाले जनसंगठन तथा जनसेवा अभियान अन्तर्गत जनवर्गीय संगठन मोर्चाहरुको संयुक्त प्रशिक्षण सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज प्रवीणले पार्टीको समग्र योजना, समसामयिक अवस्था र जवस मोर्चाहरुको भूमिका लगायत विषयमा प्रशिक्षण दिएका…

Read More
नेकपा भरतपुर महानगरको वार्ड स्तरीय राजनैतिक प्रशिक्षन सम्पन्न

नेकपा भरतपुर महानगरको वार्ड स्तरीय राजनैतिक प्रशिक्षन सम्पन्न

भरतपुर : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला अन्तर्गत भरतपुर महानगरको १६ नम्बर वार्ड स्तरीय राजनैतिक प्रशिक्षन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम चितवन जिल्ला सदस्य पुरन राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज…

Read More
लाखौं रकम घोटाला गरि क्याम्पस धराशायी बनाएको भन्दै अखिल (क्रान्तिकारी) द्वारा पन्तलाई कालोमोसो

लाखौं रकम घोटाला गरि क्याम्पस धराशायी बनाएको भन्दै अखिल (क्रान्तिकारी) द्वारा पन्तलाई कालोमोसो

काठमाडौँको चावहिल स्थित पशुपति बहुमुखी क्याम्पसका तत्कालिन अध्यक्ष विष्णु प्रसाद पन्तलाई लाखौं रकम घोटाला गरि क्याम्पस धराशायी बनाएको भन्दै अखिल (क्रान्तिकारी) पशुपति बहुमुखि क्याम्पस इकाई समिति ले कालोमोसो दलेर कार्वाही गरेको जनाएको छ । पशुपति बहुमुखी क्याम्पस इकाई समितिका अध्यक्ष…

Read More
अखिल नेपाल क्रान्तिकारी सिलाई मजदुर सङ्घको भेला/प्रशिक्षण सम्पन्न

अखिल नेपाल क्रान्तिकारी सिलाई मजदुर सङ्घको भेला/प्रशिक्षण सम्पन्न

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको सशक्त पेशागत सङ्घ अखिल नेपाल क्रान्तिकारी सिलाई मजदुर सङ्घको भेला/प्रशिक्षण सम्पन्न भएको छ । शनिबार काठमाडौँमा आयोजित उक्त भेलाले आयोजक समितिका संयोजक एवम् सिलाई मजदुर सङ्घका पुर्व उपाध्यक्ष मोहन घलेको संयोजकत्वमा १५…

Read More
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ ललितपुरको बैठक सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ ललितपुरको बैठक सम्पन्न

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ ललितपुरको तेस्रो पूर्ण बैठक शनिबार सम्पन्न भएको छ । महासङ्घका अध्यक्ष राजकुमार मगरको अध्यक्षतामा सप्पन्न बैठकले कमिटीको घनिभूत विस्तार गर्ने, पेशागत जिल्ला सङ्गठनका बैठक/भेला सम्मेलन गर्ने, पेशागत हकअधिकारको…

Read More
नेकपा सिन्धुपाल्चोकको बाह्रबिसे नगर स्तरीय भेला/प्रशिक्षण सम्पन्न

नेकपा सिन्धुपाल्चोकको बाह्रबिसे नगर स्तरीय भेला/प्रशिक्षण सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकको जनसंगठन तथा जनसेवा अभियान अन्तरगत बाह्रबिसे नगरपालिकाको नगरस्तरीय भेला तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक दोलखा इन्चार्ज प्रवीणको उपस्थितिमा सम्पन्न भएको हो । प्रशिक्षण…

Read More
जनपत्रकार संगठन नेपाल, बागमती प्रदेशको प्रशिक्षण भेला सम्पन्न

जनपत्रकार संगठन नेपाल, बागमती प्रदेशको प्रशिक्षण भेला सम्पन्न

काठमाडौँ: जनपत्रकार संगठन नेपाल बागमती प्रदेश समन्वय समितिको भेला प्रशिक्षण आज काठमाडौँमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् प्रचार तथा प्रकाशन विभागका इन्चार्ज बसन्त श्रेष्ठ ‘प्रज्वलन’ को प्रमुख आतिथ्यतामा भएको भेलाले प्रदेशको सम्मेलन असोज ८ र ९…

Read More