नेकपा मकवानपुरद्वारा जमुनाप्रति श्रद्धाञ्जली अर्पण

नेकपा मकवानपुरद्वारा जमुनाप्रति श्रद्धाञ्जली अर्पण

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले टोल कमिटीका सह–सेक्रेटरी रमेश प्रजाकी श्रीमती जमुनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । हेटौँडा उप–महानगरपालिका १६ स्थित टोल कमिटीका सह–सेक्रेटरी रमेश प्रजाकी श्रीमती अनेम सङ्घ वडा नम्बर १६ का संयोजक जमुना २८ वर्षको उमेरमा…

Read More
युवा संगठन नेपाल, काभ्रेको बैठक सम्पन्न

युवा संगठन नेपाल, काभ्रेको बैठक सम्पन्न

बनेपा: युवा संगठन नेपाल, प्रथम जिल्ला सम्मेलन आयोजक कमिटी काभ्रेको बैठक सम्पन्न भएको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज आधारको उपस्थित भएको थियो । चौंथो रास्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्य दिनेश र पार्टीका जिल्ला…

Read More
मकवानपुरमा सञ्चालित ७ दिने संयुक्त जिल्ला स्तरिय स्कुलिङ कार्यक्रम सम्पन्न

मकवानपुरमा सञ्चालित ७ दिने संयुक्त जिल्ला स्तरिय स्कुलिङ कार्यक्रम सम्पन्न

मकवानपुरः नेपाल कम्युनिस्ट पार्टी मकवानपुरमा सञ्चालन भएको ७ दिने संयुक्त स्कुलिङ्ग कार्यक्रम बिहीबार सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा श्रावण २९ गतेदेखि पाँच जिल्लाको आयोजनामा ७ दिने संयुक्त स्कुलिङ कार्यक्रम सुरु भएको थियो । दर्शनशास्त्र, वैज्ञानिक…

Read More
नेकपा ललितपुरद्वारा महालक्ष्मी नगर समितिको बैठक सम्पन्न

नेकपा ललितपुरद्वारा महालक्ष्मी नगर समितिको बैठक सम्पन्न

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला अन्तरगत महालक्ष्मी नगर समितिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । बैठक महालक्ष्मी नगर समिति सेक्रेटरी प्रतिबद्धको अध्यक्षता र ललितपुर जिल्ला सेक्रेटरी रमेश डंगोलको विशेष उपस्थितिमा सम्पन्न भएको हो । साथै उक्त बैठकले…

Read More
एकीकृत जनक्रान्तिले संसद्‌वादलाई जित्छ, वैज्ञानिक समाजवाद एक मात्र विकल्प : कञ्चन

एकीकृत जनक्रान्तिले संसद्‌वादलाई जित्छ, वैज्ञानिक समाजवाद एक मात्र विकल्प : कञ्चन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले एकीकृत जनक्रान्तिले संसद्‌वादलाई जितेर वैज्ञानिक समाजवाद स्थापना हुने बताएका छन् । यसका लागि क्रान्तिकारीहरूको नेतृत्वमा कम्युनिस्टहरूबीच ध्रुवीकरण हुनुपर्ने पनि उनको धारणा छ । नेकपा नेता कञ्चनले नेपालका कम्युनिस्टहरूमा…

Read More
नेकपा रसुवाद्वारा पहिरोमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा रसुवाद्वारा पहिरोमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त

रसुवा : नेपाल कम्युनिष्ट पार्टी रसुवाले गएरातिको अविरल वर्षाका कारण पहिराले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्‍यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टी रसुवाका जिल्ला सेक्रेटरी विराजले एक शोक वक्तव्य जारी गरी मृत्‍यु हुने नौकुण्ड गाउँपालिका…

Read More
नेकपा मकवानपुरमा संयुक्त जनश्रमदान

नेकपा मकवानपुरमा संयुक्त जनश्रमदान

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरमा स्कुलिङ्ग कार्यक्रमबीच संयुक्त जनश्रमदान भएको छ । स्कुलिङ्ग कार्यक्रममा उपस्थित विभिन्न पाँच जिल्लाका नेता कार्यकर्ताका साथै प्रशिक्षकजनको उपस्थितिमा मकवानपुरको हेटौँडा –१६ मा जनश्रमदान भएको हो । साउन २९ गतेबाट मकवानपुरमा सुरु भएको नेपाल कम्युनिस्ट…

Read More
नेकपा धुनिवेशी नगर कमिटीको भेला सम्पन्न

नेकपा धुनिवेशी नगर कमिटीको भेला सम्पन्न

धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङ धुनिवेशी नगर कमिटीको प्रथम भेला तथा जनसेवा सङ्गठन विस्तार अभियान, धुनिवेशी ३ छत्रेपाटीमा बिहीबार सम्पन्न भएको छ । भेलाले सन्देशको नेतृत्वमा २१ सदस्यीय नगर कमिटी चयन गरेको छ । उक्त भेलालाई जिल्ला पार्टीका सेक्रेटरी…

Read More
अखिल (क्रान्तिकारी) ले माग्यो लकडाउन अवधिको अध्ययन शुल्कमा ५०% छुट 

अखिल (क्रान्तिकारी) ले माग्यो लकडाउन अवधिको अध्ययन शुल्कमा ५०% छुट 

भक्तपुर : अखिल (क्रान्तिकारी) CTEVT क्षेत्रीय समन्वय समितिले CTEVT केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरमा लकडाउन अवधिको अध्ययन शुल्कमा ५०% छुट लगायतको ८बुँदे मागपत्र बुझाएको छ । क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा CTEVT क्षेत्रीय समन्वय समितिका संयोजक मिलन राईको नेतृत्वमा CTEVT का…

Read More
अखिल (क्रान्तिकारी) ललितपुरकाे प्रथम पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) ललितपुरकाे प्रथम पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला सम्मेलन आयोजक समितिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । बैठक जिल्ला संयोजक रमेश सुनार अग्रीमको अध्यक्षतामा सम्पन्न भएको हो । अखिल (क्रान्तिकारी) का केन्द्रिय महासचिव प्रकाश शाही प्रमुख अतिथि, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी विशाल…

Read More