अखिल (क्रान्तिकारी) ललितपुरकाे प्रथम पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) ललितपुरकाे प्रथम पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला सम्मेलन आयोजक समितिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । बैठक जिल्ला संयोजक रमेश सुनार अग्रीमको अध्यक्षतामा सम्पन्न भएको हो ।

अखिल (क्रान्तिकारी) का केन्द्रिय महासचिव प्रकाश शाही प्रमुख अतिथि, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी विशाल विशिष्ट अतिथिको रुपमा बैठकमा उपस्तिथि थियो भने अतिथिहरुको रुपमा अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज मदन चन्द र केन्द्रिय सदस्य नवराज भट्ट र जिल्ला नेता भरतको उपस्थितिमा विभिन्न आवश्यक निर्णयहरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :