दलित मोर्चाले गर्यो नेकपा केन्द्रीय सम्पर्क कार्यालय निर्माणको लागि सहयोग

दलित मोर्चाले गर्यो नेकपा केन्द्रीय सम्पर्क कार्यालय निर्माणको लागि सहयोग

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा, नेपाल जिल्ला समिति काठमाडौँले केन्द्रीय सम्पर्क कार्यालय निर्माणकार्यको लागि सिमेन्ट उपलब्ध गराएको छ । मोर्चाका काठमाडौँ जिल्ला अध्यक्ष नन्दसिंह विक र सचिव बिर्खबहादुर परियारको बिशेष पहलमा ललितपुरको हरिशिद्दीमा बन्दै गरेको केन्द्रीय…

Read More
बलिदानस्थलबाट क्रान्तिको नयाँ ऊर्जा प्राप्त गरेका छौँ : रसाइली

बलिदानस्थलबाट क्रान्तिको नयाँ ऊर्जा प्राप्त गरेका छौँ : रसाइली

डाँडाकटेरी, रामेछाप : नेकपाका केन्द्रीय सदस्य एवम् रामेछाप–सिन्धुली जिल्ला इन्चार्ज शरद रसाइलीले महान् सहिदहरूको बलिदान र समाधिस्थलबाट क्रान्तिको नयाँ ऊर्जा प्राप्त गरेको बताएका छन् । नेकपा रामेछापले दोरम्बा १ डाँडाकटेरीमा सोमबार आयोजना गरेको १९ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस, श्रद्धाञ्जलीसभा…

Read More
नेकपा ललितपुरद्वारा राजनीतिक प्रशिक्षण सम्पन्न

नेकपा ललितपुरद्वारा राजनीतिक प्रशिक्षण सम्पन्न

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला अन्तर्गत महालक्ष्मी नगरपालिका कमिटीको आयोजनामा पार्टी सदस्यहरूको सपथ ग्रहण तथा राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगर सेक्रेटरी प्रतिबद्धको अध्यक्षतामा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हितमान, जिल्ला सेक्रेटरी…

Read More
अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकद्वारा विद्यालयको समस्या समाधानका लागि छलफल

अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकद्वारा विद्यालयको समस्या समाधानका लागि छलफल

सिन्धुपाल्चोक : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकले विद्यार्थीहरूका विभिन्न समस्या र विद्यालयमा भएको अनियमितता लगायतका विषयमा जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १३ मा रहेको फटकशिला उच्च मा.वि.मा विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूसँग विशेष छलफल गरेको छ । उक्त…

Read More
विभिन्न पार्टी परित्याग गरी नेकपा चितवनमा ५२ युवा नेता प्रवेश

विभिन्न पार्टी परित्याग गरी नेकपा चितवनमा ५२ युवा नेता प्रवेश

चितवन : नेपाल कम्युनिस्ट पार्टीले चितवनमा सङ्गठन विस्तार कार्यक्रमलाई तिव्र रुपमा अगाडि बढाएको छ । प्रतिबन्ध फुकुवा भएर खुल्ला राजनीतिमा आएपछि नेकपाले अहिले देशव्यापी रुपमा सङ्गठन विस्तार र पार्टीको योजना जनतामाँझ अगाडि बढाउँदै लगेको हो । शनिबार मात्रै पूर्वी चितवन…

Read More
अखिल क्रान्तिकारीद्वारा प्रज्वल स्मारिका पुस्तक सार्वजनिक

अखिल क्रान्तिकारीद्वारा प्रज्वल स्मारिका पुस्तक सार्वजनिक

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) CTEVT उपत्यका जिल्ला समितिको बार्षिक प्रकाशनको पहिलो अङ्क सार्वजनिक भएको छ । एकीकृत जनक्रान्तिका सहिद प्रज्वल शाहीको सम्झना तथा सम्मानमा समर्पण ‘प्रज्वल’ नामक पुस्तकमा उहाँको जिवनी, सङ्गठनको सातौँ जिल्ला सम्मेलनमा प्रस्तुत राजनैतिक…

Read More
नेकपाको हेटौंडामा संयुक्त जिल्ला स्तरिय स्कुलिङ कार्यक्रम सुरु

नेकपाको हेटौंडामा संयुक्त जिल्ला स्तरिय स्कुलिङ कार्यक्रम सुरु

मकवानपुरः नेपाल कम्युनिस्ट पार्टीको संयुक्त जिल्ला समितिद्वारा हेटौंडामा आयोजित संयुक्त जिल्ला स्तरिय स्कुलिङ कार्यक्रम एक उद्घाटन सत्रमार्फत शुक्रबारदेखि सुरु भएको छ । उद्घाटन सत्रमा केन्द्रिय स्कुलिङ्ग विभाग प्रमुख तथा स्कुलिङ्ग कार्यक्रमका प्रमुख प्रशिक्षक एवम् पार्टीका केन्द्रीय सदस्य भेषराज भुषालको प्रमुख…

Read More
अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय महासचिव रमेश रुपाखेती गिरफ्तार

अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय महासचिव रमेश रुपाखेती गिरफ्तार

काठमाडौँः अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय महासचिव रमेश रुपाखेती लगायतका शिक्षकहरु गिरफ्तार भएका छन् । चरणबद्ध पेशागत आन्दोलनको कार्यक्रमको सिलसिलामा आज बिहान १० बजे बालुवाटार घेराउ कार्यक्रम रहेको थियो । साेही कार्यक्रममा बालुवाटार पुग्ने बित्तिकै पोसाकसहित पुगेका शिक्षकहरूलाई गिरफ्तार गरिएको…

Read More
अखिल (क्रान्तिकारी) CTEVT द्वारा प्रकाशित `प्रज्वल` को सार्वजनिक

अखिल (क्रान्तिकारी) CTEVT द्वारा प्रकाशित `प्रज्वल` को सार्वजनिक

काठमाडौँः अखिल (क्रान्तिकारी) CTEVT ले आफ्नो मुखपत्र `प्रज्वल`को पहिलो अंक सार्वजनिक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढा मगर `विषम`ले मुखपत्रको विमोचन गर्दै अहिले दलाल पुजीवादी शिक्षाले भडुवा विकासवादी जनशक्ति उत्पादन…

Read More
नेकपा धादिङको पूर्ण बैठक सम्पन्न

नेकपा धादिङको पूर्ण बैठक सम्पन्न

धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङ जिल्लाको पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला पार्टी सेक्रेटरी सुमनको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य माइला लामाको विशेष उपस्थितिमा सम्पन्न बैठकले जनसेवा तथा संगठन विस्तार अभियान जिल्ला भरी सन्चालन गर्ने गरेको छ ।…

Read More