नेकपा धादिङको पूर्ण बैठक सम्पन्न

नेकपा धादिङको पूर्ण बैठक सम्पन्न

धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङ जिल्लाको पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला पार्टी सेक्रेटरी सुमनको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य माइला लामाको विशेष उपस्थितिमा सम्पन्न बैठकले जनसेवा तथा संगठन विस्तार अभियान जिल्ला भरी सन्चालन गर्ने गरेको छ ।

साथै जिल्ला भित्र देखिएको भ्रष्टाचार, महङ्गी, कालोबजारीका विरुद्ध विशेष अभियान चलाउने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :