नेकपा मकवानपुरद्वारा सामना परिवारलाई बिदाई तथा सम्मान

नेकपा मकवानपुरद्वारा सामना परिवारलाई बिदाई तथा सम्मान

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जनकलाकार टीम सामना परिवारलाई मनहरि–३ डोठेमा बिदाई तथा सम्मान गरेको छ । विगत लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टी निकट जनकलाकार टीम सामना परिवार मकवानपुरमा रहँदै आएका थिए । त्यहाँ रहने क्रममा नेपाल कम्युनिस्ट पार्टी…

Read More
अखिल (क्रान्तिकारी) मकवानपुरको तेश्रो पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) मकवानपुरको तेश्रो पूर्ण बैठक सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरको तेश्रो पूर्ण बैठक मङ्गलबार सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्यता, जिल्ला सेक्रेटरी वाटरको विशेष आतिथ्यता र हेटौँडा उप–महानगरपालिका सेक्रेटरी सुर्य अर्यालको…

Read More
अखिल (क्रान्तिकारी) नुवाकोटद्वारा शैक्षिक समस्या समाधानका लागि ज्ञापनपत्र पेश

अखिल (क्रान्तिकारी) नुवाकोटद्वारा शैक्षिक समस्या समाधानका लागि ज्ञापनपत्र पेश

अखिल (क्रान्तिकारी) नुवाकोट जिल्ला समितिद्वारा शैक्षिक क्षेत्रमा देखिएका तमाम खाले समस्या समाधानका लागि नुवाकोट जिल्ला प्याप्सन कार्यलयमा ज्ञापनपत्र बुझाएको छ । प्याप्सनअध्यक्षलाई २८ बुँदे ज्ञापनपत्र बुझाएको हो । प्याप्सन अध्यक्ष प्रकाश कुईकेलले ज्ञापनपत्र बुझ्दै अखिल (क्रान्तिकारी) सँग समन्वय गरेर अघि…

Read More
दलित मुक्ति मोर्चा, नेपाल काठमाडौँको बैठक सम्पन्न

दलित मुक्ति मोर्चा, नेपाल काठमाडौँको बैठक सम्पन्न

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा, नेपाल जिल्ला समिति काठमाडौँको प्रथम बैठक मङ्गलबार सम्पन्न भएको छ । बैठक नन्दसिंह बिकको अध्यक्षतामा मोर्चाका केन्द्रीय महासचिव तथा पार्टीका केन्द्रीय सदस्य रामलाल विश्वकर्माको प्रमुख आतिथ्यता एवम् काठमाडौँ जिल्ला सेक्रेटरीको बिशिस्ट…

Read More
नेकपा चितवनको राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

नेकपा चितवनको राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनको जिल्ला स्तरिय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । चितवनको भरतपुरमा सोमबार सम्पन्न भएको नेकपा चितवनको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा…

Read More
गोकर्णेश्वर नगर र कागेश्वरी मनोहराको संयुक्त अभियान उद्घाटन

गोकर्णेश्वर नगर र कागेश्वरी मनोहराको संयुक्त अभियान उद्घाटन

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टीले ‘टोल टोलमा जाऔँ, गल्ली गल्लीमा जाऔँ, वैज्ञानिक समाजवादको लहर फैलाऔँ’ भन्ने मूल नाराका साथ गोकर्णेश्वर नगर र कागेश्वरी मनोहराको संयुक्त आयोजनामा जनसेवा तथा जनसंगठन विस्तार अभियान उद्घाटन गरेको छ । अभियानको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका सचिवालय…

Read More
नेकपा कठमाडौँ महानगर समितिको अभियान भव्य रुपमा उद्घाटन

नेकपा कठमाडौँ महानगर समितिको अभियान भव्य रुपमा उद्घाटन

नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्ला महानगर समितिको जनसेवा तथा संगठन विस्तार अभियानको उद्घाटन आइतबार भव्य रुपमा गरिएको छ । अभियानको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सुदर्शनले गरेका छन् । २ महिनासम्म सञ्चालन हुने अभियान उद्घाटन कार्यक्रमका प्रमुख अतिथि…

Read More
जनपत्रकार सङ्गठन नेपाल चितवनको अध्यक्षमा न्यौपाने

जनपत्रकार सङ्गठन नेपाल चितवनको अध्यक्षमा न्यौपाने

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार सङ्गठन नेपाल जिल्ला समिति चितवनको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलको प्रमुख आतिथ्यतामा शनिबार भरतपुर महानगरपालिकाको ग्लोबल होटेलमा सम्पन्न सम्मेलनले होमनाथ न्यौपानेको अध्यक्षतामा…

Read More
चितवन भरतपुर महानगरपालिका वार्ड नं.२३ को बैठक सम्पन्न

चितवन भरतपुर महानगरपालिका वार्ड नं.२३ को बैठक सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला सङ्गठन समिति भरतपुर महानगरपालिका वार्ड नं.२३ को दोश्रो पूर्ण बैठक शनिबार सम्पन्न भएको छ । बैठकले इन्चार्जमा राजकुमार र सचिवमा प्रकाश रहने गरि १५ जनाको वार्ड कमिटी गठन गरिएको जनाइएको छ । सो…

Read More
बुढानिलकण्ठ र टोखा नगर समितिको संयुक्त अभियान उद्घाटन

बुढानिलकण्ठ र टोखा नगर समितिको संयुक्त अभियान उद्घाटन

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्ला अन्तरगत बुढानिलकण्ठ र टोखा नगरपालिकाको संयुक्त आयोजनामा शुक्रबार जनसेवा तथा जनसंगठन विस्तार अभियानको उद्घाटन गरिएको छ । अभियानको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढा मगर विषमले गरेका थिए । कमाण्ड इन्चार्ज हरि…

Read More